लोक सेवा आयोग

लोक सेवा आयोग आयोगका सम्पुर्ण जानकारी यस पेजमा पाउनुहुने छ। 🙏🙏

✍️मेहनत आजको, सफलता भोलिको, सेवा राष्ट्रको📖🙏

⚫ आज खुलेको  #विज्ञापन। (२०८३/०४/२९) ✅🟥 नेपाली सेना (अधिकृत क्याडेट) ⚫  #नोट:-१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा द...
14/08/2026

⚫ आज खुलेको #विज्ञापन। (२०८३/०४/२९) ✅
🟥 नेपाली सेना (अधिकृत क्याडेट)

⚫ #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।

लुम्बिनी प्रदेश लोक सेवा आयोगको मिति २०८३/०४/३१ गते देखि २०८३/०६/१२ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, तह, पदको ...
11/08/2026

लुम्बिनी प्रदेश लोक सेवा आयोगको मिति २०८३/०४/३१ गते देखि २०८३/०६/१२ गते सम्म सञ्चालन हुने विभिन्‍न सेवा, समूह, तह, पदको लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सूचना

😢😓😰
10/08/2026

😢😓😰

31/07/2026
🖋️मधेश प्रदेश कृषि पाँचौं सिफारिस नतिजा🙏🙏
29/07/2026

🖋️मधेश प्रदेश कृषि पाँचौं सिफारिस नतिजा🙏🙏

🖋️ #परीक्षा_केन्द्र तोकिएको सूचना। (तह ५) ✅🙏 गण्डकी प्रदेश (अप्राविधिक, प्रथम पत्र)🙏
29/07/2026

🖋️ #परीक्षा_केन्द्र तोकिएको सूचना। (तह ५) ✅
🙏 गण्डकी प्रदेश (अप्राविधिक, प्रथम पत्र)🙏

लिखितमा १ जना मात्र पास, तर उहाँ  अन्तर्वार्तामा आउनुभएन! 😅🤦‍♂️​कोटा नै खालि गयो! 😉
27/07/2026

लिखितमा १ जना मात्र पास, तर उहाँ अन्तर्वार्तामा आउनुभएन! 😅🤦‍♂️
​कोटा नै खालि गयो! 😉

🖋️सहायक खाद्य अनुसन्धान अधिकृत/ सहायक वैज्ञानिक अधिकृत पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।💐🍀
27/07/2026

🖋️सहायक खाद्य अनुसन्धान अधिकृत/ सहायक वैज्ञानिक अधिकृत पदमा सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।💐🍀

🖋️-प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश विज्ञापन नं. ६२३-६२६/०८१-८२ (आ.प्र., खुला तथा समावेशी) प्रदेश इन्जिनियरिङ से...
27/07/2026

🖋️-प्रदेश लोक सेवा आयोग, सुदूरपश्चिम प्रदेश विज्ञापन नं. ६२३-६२६/०८१-८२ (आ.प्र., खुला तथा समावेशी) प्रदेश इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल/स्यानिटरी/इरिगेसन उपसमूह, पाँचौं तह, सब_इन्जिनियर पदको लिखित नतिजा सूचना ।

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवासामग्री।
22/07/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा
सामग्री।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when लोक सेवा आयोग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category