26/08/2026
# # # जागरूक बनौँ, जिम्मेवार बनौँ 📢
विपद् तथा आपत्कालीन परिस्थितिमा सामाजिक सञ्जालमार्फत फैलिने गलत, अपुष्ट र भ्रामक सूचनाले उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्छ।
त्यसैले:
✅ पुष्टि भएका सूचना मात्र शेयर गरौँ।
✅ AI वा अन्य माध्यमबाट तयार भएका सामग्रीलाई सत्यापन नगरी शेयर नगरौँ।
✅ सूचना शेयर गर्नुअघि स्रोत र सत्यता जाँच गरौँ।
✅ उद्धार आवश्यक परेमा सम्बन्धित आधिकारिक निकायमा जानकारी गराऔँ।
**सही सूचना दिऔँ, भ्रम फैलाउने कार्य नगरौँ।**
**स्रोत: नेपाल प्रहरी**
**Elearn Education Pvt. Ltd.**