Loksewa Champs-NaSu/Kharidar

Loksewa Champs-NaSu/Kharidar “Crack NaSu/Kharidar with smart study �
Daily practice | Smart tricks | Real exam focus �”

आयो हैधनकुटाको खरिदारको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।
28/05/2026

आयो है
धनकुटाको खरिदारको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई र शुभकामना ।

28/05/2026

नेपालमा संस्थानहरूको अवस्था
--------------------------------
*अस्तित्वमा रहेका कुल संस्थान: ४५ वटा
*नाफामा रहेका संस्थान: २७ वटा
*नोक्सानमा रहेका संस्थान: १६ वटा)
*बन्द रहेका संस्थान : २ वटा
* कुल सरकारी लगानी: रू. ७ खर्ब ९८ अर्ब ५६ करोड


निर्मल पुर्जाले फेरि २०८३ जेठ १३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्। यस सफल आरोहणसँगै उनले ८००...
28/05/2026

निर्मल पुर्जाले फेरि २०८३ जेठ १३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन्।
यस सफल आरोहणसँगै उनले ८००० मिटरभन्दा अग्ला हिमालहरूको कूल ५४ औं शिखर सफलतापूर्वक पूरा गरेका छन् ।👌

भारी संख्यामा विज्ञापन है :  #ईजरायल सरकारले दश वा बाह्र पास गरेका २३०० जना नेपाली कामदार माग गरेको छ।।
27/05/2026

भारी संख्यामा विज्ञापन है : #ईजरायल सरकारले दश वा बाह्र पास गरेका २३०० जना नेपाली कामदार माग गरेको छ।।

८६ बर्षिय डा. गम्भीर सिंह योन्जन (तामाङ) पद्मश्री पुरस्कारबाट सम्मानित भारतका राष्ट्रपति द्रौपदी मुर्मुले साहित्य र शिक्...
27/05/2026

८६ बर्षिय डा. गम्भीर सिंह योन्जन (तामाङ) पद्मश्री पुरस्कारबाट सम्मानित

भारतका राष्ट्रपति द्रौपदी मुर्मुले साहित्य र शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकोमा डा. गम्भीर सिंह योन्जनलाई प्रतिष्ठित पद्मश्री पुरस्कार प्रदान गर्नु भएको छ । साहित्य, शिक्षा, वनस्पति विज्ञान र वातावरण संरक्षण क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान हामि सम्पूर्णका लागि गर्वको विषय बनेको छ।

 #गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री...मिति २०८३/०२/१३ गते..
27/05/2026

#गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री...
मिति २०८३/०२/१३ गते..


खरिदार पनि सुरु भयो है त इलाम बाट।।जम्मा परीक्षा दिने उम्मेदवार ५४१ मध्य १०३ जना पास(१९%)।।✅✅
26/05/2026

खरिदार पनि सुरु भयो है त इलाम बाट।।जम्मा परीक्षा दिने उम्मेदवार ५४१ मध्य १०३ जना पास(१९%)।।✅✅


24/05/2026

जनसंख्या वृद्धिदर (प्रदेशगत)
कोशी - ०.८६ प्रतिशत
मधेस प्रदेश - १.२० प्रतिशत
बाग्मती प्रदेश - ०.९७ प्रतिशत
गण्डकी प्रदेश - ०.३० प्रतिशत
लुम्बिनी प्रदेश - १.२५ प्रतिशत
कर्णाली प्रदेश - ०.७३ प्रतिशत
सुदुरपश्चिम प्रदेश - ०.५८ प्रतिशत
समग्रमा नेपालको - ०.९२ प्रतिशत

आज कर्मचारी सन्चयकोष पाचौं तहलाइ लोकसेवा आयोगले सोधेको प्रश्नपत्र
23/05/2026

आज कर्मचारी सन्चयकोष पाचौं तहलाइ लोकसेवा आयोगले सोधेको प्रश्नपत्र


निजामती कर्मचारीको लागि पोशाक भत्ता र महंगी भत्ताको लागू मिति ।
22/05/2026

निजामती कर्मचारीको लागि पोशाक भत्ता र महंगी भत्ताको लागू मिति ।



सुर्खेतको नायब सुब्बाको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना ।
22/05/2026

सुर्खेतको नायब सुब्बाको प्रथम पत्रको नतिजा प्रकाशित । सबैलाई बधाई तथा शुभकामना ।


Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Champs-NaSu/Kharidar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category