लोकसेवा आयोग तयारी

लोकसेवा आयोग तयारी लोक सेवा आयोग, शिक्षक सेवा आयोग,संघ सस्थान तयारी र विविध जानकारी मुलक समचार,नोटहरू तथा सूचना उपलब्ध,गराउने उदेश्यका लागि 💟🇳🇵
“ॐ ऐं सरस्वत्यै नमः”

"पछिल्लो समयको समसामयिक हेर्नै पर्ने"स्रोत: नन्द प्रसाद सर
18/08/2026

"पछिल्लो समयको समसामयिक हेर्नै पर्ने"
स्रोत: नन्द प्रसाद सर

16/08/2026

Solve the problem ❌
Remove the Problem ✅

दामि समसामयिक विशेष नोटस्रोत: निम्स इन्स्टिच्युट,बागबजार,काठमाडौं द्वारा , ❤️
03/08/2026

दामि समसामयिक विशेष नोट
स्रोत: निम्स इन्स्टिच्युट,बागबजार,काठमाडौं द्वारा , ❤️

29/06/2026

सुदुरपश्चिम प्रदेश लोक सेवा आयोगले सोधेका प्रशासन सातौं तहका पहिलो पत्र Gk खण्डका 49 प्रश्नहरु आयाे।।
1.क्षेत्रफलमा सुदुर पश्चिम प्रदेशको ठुलाे जिल्ला ?
२.कम जनसंख्या भएको सु.प को स्थानीय तह ?
3.सु.पमा महिला साक्षरता दर ?
4.सु.प का स्थानीय तह संख्या ?
5. कम जिल्ला भएको प्रदेश?
6.राष्ट्रिय प्रकृति संरक्षणले नहेर्ने संरक्षण क्षेत्र कुन हो तलका मध्ये ?
7.सामुदायिक बन बिकास को अबधारणा दशक ?
8.काेपा अमेरिका कप 2024 उपबिजेता ?
9.G20 मा नपर्नै देश तलका मध्ये ?
10.प्रदेश सभा मा निर्वाचन प्रक्रिया प्रत्यक्ष र
समानुपातिक ?
11. ओलम्पिक खेल 4-4 बर्ष मा गर्नुको कारण तलका मध्ये ?
12.विश्व रेडक्रस सोसाइटीले क्रस चिन्ह राख्नुको कारण ?
13.digital मेरो कित्ता सुरुवात ?
14.दिगो बिकास लक्ष्य -सुचक?
15.बिपद सम्बन्धी प्रथम कानुनी ब्यबस्था नेपालमा कहिले देखि सुरुवात भयो ?
16.14 साग गेम मा कति खेल खेलाइने छ्न ?
17.PLMBIS को सम्बन्धमा तलका मध्ये सहि?
18.FATF ले कालो सुचिमा राखेका देश ?
19.नेपाल लाई पछिल्लो समय अतिकम विकसित देसमा स्तरोन्नति गर्नि निर्णय तलका मध्ये ?
20.2037 को जनमत संग्रह कुन कुन पक्ष बिच थियो ?
21.जोडा मिलाउने बाल कृष्णसम ?
22.समाबेशिकरण को उपादेहेता ?
23..निजीकरण सम्बन्ध मा के ठिक छ ?
24.WTO को सम्बन्ध मा कुन ठिक हाे ?
25.एक द्वार ब्यापारको फाइदा ?
26. मार्कोनी को सम्बन्ध मा देहायका मध्ये?
27.पारबहन सन्धी ?
28.कोप 27 सम्बन्ध मा?
29.राेयल्टि कुन तहकाे अधिकार सुचिमा पर्छ ?
30.औधोगिक क्रान्ति सम्बन्ध सहि ?
31.मानवलाई सबैभन्दा आवश्यक तत्व तलका मध्ये ?
32.covid 19 मा बिप्रेषणकाे प्रभाव कुन क्षेत्रमा बढि देखियकाे हाे ?
33.NPM अबधारणा कुन दशक ?
34.मुल्यांकन सम्बन्धमा सहि ?
35 पदसोपान बाला ?
36.egronomics सम्बन्धमा सहि तलका मध्ये ?
37.मानव अधिकार सम्बन्ध मा?
38.electrolysis प्रतिपादक?
39.सामाजिक न्यायको हक संविधानकाे कति धारामा छ
40.कसैलाई पनि मृत्युु दण्ड दिइने छैन भनेर संविधानकाे कुन मौलिक हक मा ब्यबस्था छ ?
41.संस्कृत मरेको भाषा हो यो भनाइ कसकाे हाे ?
42.कर्कट ,मकर र भुमध्ये रेखामा पर्नी महादेश
43.collective barganing theory?
44.UNo को सुरक्षा परिसद को स्थायी सदस्य कुन होइन?
45.इण्डाेनेसिया जकार्ता बाला जोडा ?
46.आसियन को सदस्य कुन होइन तलका मध्ये ?
47.kyc को पूरा रुप ?
48.सुप को राजधानी र नामाकरण कति औ मन्त्री परिसद को निर्णय हो?
49.मानव शरीरलाई धेरै आवस्यक तत्व तलका मध्ये?
50.
#सुदूरपश्चिम #प्रदेश #लाेकसेवा #आयाेग #साताैंतह

29/05/2026

अब कुन तहका कर्मचारीको तलब कति ?
😲
मुख्य सचीव - ९८,४२५
सचीव - ९२,२१९
सहसचीव - ७३,७१२
उपसचीव - ६३,९११
अधिकृत - ५७,८६२
नासु - ४७,०२३
खरिदार - ४४,८१०
सहायक - ३८,४०९

बजेट २०८३/०८४
29/05/2026

बजेट २०८३/०८४

Big News: कर्मचारीको तलब २१ % सम्मले खुद वृद्धि भएर अब तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮
29/05/2026

Big News: कर्मचारीको तलब २१ % सम्मले खुद वृद्धि भएर अब तलब न्यूनतम् ~ ४० हजार र बढीमा एक लाख बढी नाघ्नेछ!😮

For written paper Officer/Subba नीति तथा कार्यक्रम २०८३/८४
15/05/2026

For written paper
Officer/Subba
नीति तथा कार्यक्रम २०८३/८४

15/05/2026

नेपालको कुल बेरुजु :- ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख

गण्डकी चौथो तेस्रो पत्र आजको प्रश्नपत्र !२०८३-०१-२९ गते ।
12/05/2026

गण्डकी चौथो तेस्रो पत्र आजको प्रश्नपत्र !
२०८३-०१-२९ गते ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when लोकसेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to लोकसेवा आयोग तयारी:

Shortcuts

Share