तलको लिङ्कमा क्लिक गरेर फारम भर्नुहोस्(Click the link below and fill the form):
https://forms.gle/M3kv4otCnB4yYqEK6
Our Location - Chabahil Mitrapaark (PipalBot) Kumari Building 7th Floor
Contact No : 9802325035/015921039
Gurubaa
Gurubaa is your go-to education partner in Nepal, offering a range of services to cater to diverse learning needs. Educational Media of Nepal
Our impactful YouTube channel provides free academic content, and gurubaa.com delivers educational resources.
तलको लिङ्कमा क्लिक गरेर फारम भर्नुहोस् (link in comment):
Our Location - Chabahil Mitrapaark (PipalBot) Kumari Building 7th Floor
Contact No : 9802325035/015921039
Complete the form below to receive a free mock test and a chance to win exciting gifts.
forms.gle/j7LxZSULNMdtQeTy7
Complete guide to the Kathmandu Metropolitan City Scholarship, also known as Mahanagar Palika Scholarship, for Class 11/12 students. Learn about the online form, eligibility, official notice, subject options, MCQ exam pattern, pass mark, and application process.
14/05/2026
NEB has published the Re-Exam routine for SEE 2082:
14/05/2026
योपटक CMAT को लागि धेरै कम समय छ है।
Result पनि छिट्टै आउँछ, entrance preparation का लागि समय नपुग्न सक्छ।
त्यसैले ढिलो नगरौँ ✨
“Early bird catches the worm” भनेझैँ,
जो छिटो तयारी गर्छ, उसैले राम्रो अवसर पाउँछ।
For Registration : https://forms.gle/M3kv4otCnB4yYqEK6
Contact Us :
01-5921039
9802325036/37/39 (WP)
Or visit us at
Chabahil, Mitrapark
Kumari Building 7th Floor
11/05/2026
SEE 2082 को नतिजासम्बन्धी प्रारम्भिक तथ्यांक सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त विवरणअनुसार 430,667 परीक्षार्थीमध्ये 284,160 जना ग्रेडेड भएका छन् भने 146,507 जनाले NG प्राप्त गरेका छन्। कुल ग्रेडेड प्रतिशत 65.98% देखिएको छ।
SEE students, your countdown has begun.
1…
2… 3…
let’s continue in the comments
राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले वैशाख २८ वा २९ गतेभित्र SEE को नतिजा सार्वजनिक गर्दैछ।
नतिजा आउनेबित्तिकै एकैपटक धेरैले खोज्दा वेबसाइटको सर्भर डाउन हुन हुन सक्छ। त्यसैले नतिजा आएपछि एडमिट कार्ड खोजेर बस्ने गल्ती नगर्नुहोस्। आफ्नो सिम्बोल नम्बर अहिले नै सुरक्षित राख्नुहोस् र यी विकल्पहरू प्रयोग गर्नुहोस्:
नतिजा हेर्ने तरिकाहरू:
SMS मार्फत (इन्टरनेट नहुँदा वा सर्भर डाउन हुँदाको उत्तम विकल्प):
आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्। SEE लेखेर एक स्पेस दिनुहोस् र आफ्नो सिम्बोल नम्बर लेख्नुहोस् (उदाहरण: SEE 1234567A)। त्यसपछि 1600 (NTC को लागि) वा 35001 मा पठाउनुहोस्।
वेबसाइट मार्फत:
see.ntc.net.np
see.gov.np
neb.gov.np
अहिले नै तयारी अवस्थामा रहनुहोस्। सबै विद्यार्थीहरूलाई शुभकामना!
Class 12 exam सकियो। अब result मात्र होइन, life को real exam सुरु हुँदैछ।
यत्रो वर्ष school/college पढेपछि आफूले आफैलाई एकचोटि सोध्नैपर्ने प्रश्न:
“मैले साँच्चै के सिकेँ?”
अबको समय मोज मात्रै गर्ने होइन, आफ्नो future seriously सोच्ने समय पनि हो।
के पढ्ने? कहाँ जाने? कुन skill सिक्ने? 5–10 वर्षपछि आफूलाई कहाँ देख्ने?
घुम्नुहोस्, रमाइलो गर्नुहोस्, life enjoy गर्नुहोस् — तर आफ्नो बाटो पनि बनाउँदै जानुहोस्।
Class 12 दिएका सबै विद्यार्थी भाइबहिनीहरूलाई result र future journey को लागि धेरै धेरै शुभकामना। ❤️
Key Facts about SEE Result -2083
➤ Expected Result publication by the upcoming Tuesday (Baisakh 29).
➤ Total Candidates: 512,421 students from 11,379 academic institutions.
➤ Female Participation: 257,613 candidates.
➤ Male Participation: 254,801 candidates.
➤ 23 examinees from a Japanese testing center.
➤ Grading conducted within the local regions where exams were held.
➤ Result dissemination within approximately 30 days of the final examination.
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Gurubaa/Educational Institute
Kathmandu
44602