19/09/2023
"हाम्रो लोकसेवा एप" लोकसेवा परिक्षाका तयारी गर्ने विद्यार्थीहरूका लागि स्रोत सामग्री प्रदान गर्ने एप्लिकेशन हो। हामी सबै लोकसेवा तयारी स्रोत र सामग्रीहरुलाई एउटा एपमा समेटेर व्यवस्थित गर्ने प्रयास गरेका छौ, जसले कुनै पनि लोकसेवा परीक्षाका विद्यार्थीहरूलाई सजिलो र उत्तम तरिकामा लोकसेवा तयारी गर्नमा मद्दत पुर्याउनेछ।
"हाम्रो लोकसेवा एप" भित्र तपाईंहरुले यस्ता सामग्रीहरू पाउन सक्नुहुन्छ:
१. नेपालको भूगोल, नेपालको इतिहास, विश्वको भूगोल, विश्वको इतिहास,नेपालको संस्कृति, सार्क, नेपालको संविधान, नेपालको बजेट र धेरै अन्य धेरै कुराको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ
२. अनलाइन / अफलाइन क्विजहरू
३. १००० + बहु विकल्प प्रश्नहरू
४.मनपर्ने प्रश्न (तपाईं आफ्ना मनपर्ने प्रश्नहरूलाई मनपर्ने प्रश्नमा थप्न सक्नुहुन्छ,
जसले तपाईंलाई ती प्रश्नहरूको उत्तर याद गर्न सहयोग गर्दछ)
५. सूचनाहरू (तपाईंले दैनिक MCQ प्रश्न, प्रेरणादायक उध्दारणहरू, खुलेको रिक्त पदका बारेमा र धेरै कुरा सूचना द्वारा प्राप्त गर्न सक्नुहुन्छ)
६. परीक्षा लिनुहोस् (तपाईं एपमा MCQ प्रश्न परीक्षा लिन सक्नुहुन्छ र तपाईंले प्राप्त गरेको कुल अंक, तपाईंको उत्तर, सही उत्तरहरू, छोडेका प्रश्नहरू हेर्न सक्नुहुन्छ)
७. लोकसेवा जागिर (यदी कतै लोकसेवाको जागिर खुलेको भए उक्त जागिरको बारेमा "हाम्रो लोकसेवा एप" बाटै विस्तृत रूपमा हेर्नसक्नुहुन्छ )
Download Now
Link: