23/07/2026
राष्ट्रिय निकुञ्ज related प्रस्न.....
Lok Sewa, GK, IQ, Current Affairs, Model Questions and Preparation Tips.
23/07/2026
राष्ट्रिय निकुञ्ज related प्रस्न.....
22/07/2026
breaking : भारी मात्रामा भयो बिज्ञापन लोक सेवा आयोग को स्थायी पदपूर्ति आर्थिक बर्ष को लागि बन्द भए पछि स्थानीय तह हरु ले भारि मात्रामा करार कर्मचारी को लागि बिज्ञापन गरेका छन !!
22/07/2026
2083
#सङ्गठित संस्थाको अप्राविधिकतर्फका सहायकस्तर प्रथम श्रेणी वा सो सरह र सहायकस्तर द्वितीय श्रेणी वा सो सरहका पदको पूर्वयोग्यता परीक्षाको विज्ञापन
22/07/2026
लोक सेवा तयारी गरिरहनुभएका मित्रहरूलाई महत्त्वपूर्ण जानकारी !
नयाँ दरबन्दी र रिक्त पदपूर्तिका लागि लोकसेवा आयोगमा नियमित रूपमा माग जाने पक्का । ढुक्क भएर तयारीमा जुटौं !
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वि.सं. २०८३ श्रावण ४ गतेको जानकारी (प्रेस विज्ञप्ति) अनुसार कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिनेछ ।
प्रस्न: १° अक्षांश रेखा बराबर कति कति कि.मि. हुन्छ?
उतर: १११ कि.मि.
प्रस्न:- जम्मा अक्षांश रेखा कति वटा हुन्छ?
उतर : १७९ वटा
01/07/2026
सिमाना सम्बन्धित जानकारी vvi