18/02/2023
PSC For Me
Its for me and U
18/02/2023
के ले के जनाउछ त ? 🙈❣️👈️👈️
ISO-9000 - वस्तुको गुणस्तर
ISO-14000 - वातावरण व्यवस्थापन
ISO-5000 - उर्जा व्यवस्थापन
ISO-22000 - खाद्यसुरक्षा
ISO-50000 - सामाजिक सुरक्षा व्यवस्थापन
ISO-26000 - सामाजिक उत्तरदायित्व social responsibility
ISO 27001 - सूचना सुरक्षा information security
Euro-1 - सवारी प्रदुषण
Euro-3 - सवारी मापदण्ड
Euro-4 - पेट्रोलियम मापदण्ड [ २०७३/१२/२१ लागु
एजेन्डा-21 - जैविक विविधता
भिजन-2020 - परिवार नियोजन
भिजन-2005 - पर्यटन
Cat's Eye - राजमार्गमा राति बालिने बत्ती
BASEL - बैंकिङ क्षेत्रसंग सम्बन्धीत छ
पलेटी - संगीतसँग सम्बन्धित छ
UG-99 - गहुं बालीमालाग्ने घातक रोग
To in To - बाघको संङख्या दोब्बर गर्ने
UNO 90-90-90 - HIV /AIDS
10/10/10 - जलवायु परिवर्तन
PSRMS - लोकसेवाको आयोगको विद्युतिय सेवा
OK Text 100 - वातावरणिय गुणस्तर जनाउने चिन्ह
हाम्रीबहिनी- वातावरणमैत्री सपिङ व्याग
एजेन्डा-21 - मौसम परिवर्तन/ जैविक विविधता
Global-500 - वातावरण क्षेत्रको पुरस्कार
Early Bird - भूउपग्रह
JUNO - वृहस्पति ग्रहमा पठाएको यान
वासेलमहासन्धी - फोहोरमैला उचित व्यवस्थापन
Cotopaxi - ज्वालामुखी
Capacity 3 एजेण्डा 21 अन्तर्गत दाङ सुर्खेत र कैलालीमा संचालित कार्यक्रम
Vision 2020 परिवार नियोजन
Vision 2025 नेपालको जिरो हङ्गर च्यालेञ्ज
Nepal Net - इसिमोडले सन् 1998 सेप्टेम्बर 17 देखि दिगोविकास सम्बन्धमा सूचना प्रवाह गर्न स्थापना गरेको नेटवर्क
स्मृतिवन ९१ - वृक्षारोपण गर्न प्रोत्साहनगरि प्रदुषण कम गर्ने अभियान
एनजाइवर - जंगली जनावरबाट मानिस र खेतीपाती रक्षा गर्न लगाइएको विद्युतीय तार
EL Nino [एल निनो]- पृथ्वीको मौसम र तापक्रममा देखापर्ने असामान्य स्थिति
रेन्वो वरियर - Green Peace ले वातावरण विनाश सम्बन्धी तयार गरेको दृश्य
Bipol [ विपोल ] सजिलैसंग गलेर वा नष्ट भएर जाने प्लास्टिक
Global 500 - UNEP द्वारा 1987 मा स्थापित वातावरण क्षेत्रको पुरस्कार
White Dollar जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रा
Blue Dollar खुला निलो आकाशमा भू-उपग्रह प्रक्षेपण गरेर भाडाका रुपमा बिक्री गरी प्राप्त हुने विदेशी मुद्रा
Petro Dollar पेट्रोलियम पदार्थको उत्पादन
अनवरत यात्रा
08/02/2023
08/02/2023
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
Kathmandu