ध्यान: भनेकाे आँखा चिम्लेर आसनमा बस्नु मात्रै हाेईन। ध्यान हाेश हाे, जागरण हाे, श्रृष्टिमा समाहित हुनु हाे, अस्तित्वमा विलय हुनु हाे । प्रेमले भरिनु, चेतनाले पूर्ण हुनु हाे। पल पल पूरा जिउनु हाे।
ध्यान दिवसको सबैमा शुभकामना ।
Start Living
Tiresh KC is a practitioner of spiritual life. He spent about 20 years living a life with full awareness and wisdom.
"स्टार्ट लिभिङले बर्षाैंदेखि मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि काम गरिरहेकोछ । र सदा काम गरिरहनेछ ।
हामी सकारात्मक परिवर्तनका लागि सँधै प्रतिबद्ध छौं ।" He has been assisting people with his practical knowledge of life for 20 years. His main mission is to nourish the lives of people with the highest values like love, peace, joy, contentment, energy, prosperity, and power.
13/12/2025
आत्म उत्प्रेरणाका लागि एक नयाँ रचना....हजुरकाे प्रतिक्रिया दिनुहोला ।
यी हुन जीवनका असली समस्याहरू..
03/12/2025
हाम्रा कार्यक्रमले हजुरहरूकाे जीवनमा आउने परिवर्तनले हामीलाई उर्जा दिन्छ ।
"Let's live every moment of our life
because we are alive."
मनाेसाधना कार्यक्रम
मंसिर 13 गतेबाट
"जे पाउनु छ सबै गुमाउनु छ।
आफ्नाे त केवल 'आफू' मात्रै हाे ।"
समयले फरक जिम्मेवारी दिएका कारण अहिले स्टार्ट लिभिङका अभियन्ता श्री तिरेस के सी ज्यू केही समय ताप्लेजुङमा रहनुहुनेछ ।
हाम्रा नियमित कार्यक्रमहरू केही समय स्थगित गरिएकाे सबैमा जानकारी गराउँदछाैं ।
व्यक्तिगत काउन्सेलिङ सेसन भने सुचारु रहने छ।
-----स्टार्ट लिभिङ टिम
"दु:खकाे मुल कारण अज्ञान हाे । - बुद्व
प्रभावशाली महान मानिसहरूकाे खास रहस्य ।
Follow up session : Self-management
महान मानिसहरू ज्ञान, विवेक, श्रृजना,कला, कर्म र चिन्तनमा व्यस्त हुन्छन् ।
अरु मानिसहरू केवल घटना, समाचार, गतिविधि , अफवाह र चिन्तामा व्यस्त हुन्छन् ।"
प्रकृति पूजाकाे पर्व "छट"काे सबैमा शुभकामना ।
प्रकृतिमा बाँचाै
प्रकृतिलाई बचाअाैं
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
44600