Hello Student Consultancy

Hello Student Consultancy

Share

Welcome to Hello Student Education Pvt.

Ltd. 🎓
We are a government-registered and MoE-licensed consultancy in Nepal, helping students pursue higher education in Japan, South Korea, Australia, and many other countries worldwide.

21/04/2026

𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧:-
𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐚𝐤𝐞-𝟐𝟎𝟐𝟔 को लागि 𝐀 𝐋𝐞𝐯𝐞𝐥 𝐒𝐜𝐡𝐨𝐨𝐥 हरुमा धमाधम 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰 भईरहेको छ है !!
𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 𝐂𝐥𝐚𝐬𝐬 𝐟𝐨𝐫 𝐒𝐭𝐮𝐝𝐲 & 𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 :-𝑺𝑺𝑾/𝐓𝐈𝐓𝐏
𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 :-𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔 को लागि 𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞 𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞 को विशेष कक्षाहरु संचालन भईरहेको छ !
🏢 𝐇𝐞𝐥𝐥𝐨 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧
📍𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧:- बालाजु, काठमाडौं
👉 बालाजु भाटभटेनी नजिक, हिमालयन बैंक भएको भवनको
𝟑𝐫𝐝 𝐅𝐥𝐨𝐨𝐫
📞 𝐏𝐡𝐧:- 𝟎𝟏-𝟒𝟗𝟔𝟕𝟗𝟏𝟗, 𝟎𝟏-𝟒𝟗𝟓𝟖𝟏𝟏𝟔 / 𝟗𝟖𝟓𝟏𝟎𝟖𝟗𝟒𝟒𝟐, 𝟗𝟖𝟓𝟏𝟏𝟓𝟗𝟑𝟎𝟏
#𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔
#𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫𝑰𝒏𝒕𝒂𝒌𝒆 𝟐𝟎𝟐𝟔 #𝑯𝒊𝒈𝒉𝑺𝒖𝒄𝒄𝒆𝒔𝒔𝑹𝒂𝒕𝒆 #𝑯𝒆𝒍𝒍𝒐𝑺𝒕𝒖𝒅𝒆𝒏𝒕𝑪𝒐𝒏𝒔𝒖𝒍𝒕𝒂𝒏𝒄𝒚 #𝑺𝒕𝒖𝒅𝒚𝑰𝒏𝑱𝒂𝒑𝒂𝒏 #𝑺𝒕𝒖𝒅𝒚𝑨𝒃𝒓𝒐𝒂𝒅
#𝑺𝑺𝑾
#𝑺𝒕𝒖𝒅𝒆𝒏𝒕𝒔 #𝑱𝒂𝒑𝒂𝒏𝒆𝒔𝒆𝑳𝒂𝒏𝒈𝒖𝒂𝒈𝒆

16/04/2026

✈️🇯🇵 आज जापान प्रस्थान गर्न लाग्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई
Hello Student Education Pvt. Ltd. परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना।
आज तपाईंहरू आफ्नो जीवनको महत्वपूर्ण शैक्षिक यात्रामा अघि बढ्दै हुनुहुन्छ। यो अवसरसम्म पुग्न देखाउनुभएको मेहनत, धैर्य र समर्पणप्रति हामी गर्व गर्दछौं।
अध्ययनलाई प्राथमिकतामा राख्दै, अनुशासन र जिम्मेवारीका साथ अघि बढ्नुहोस् सफलता अवश्य तपाईंहरूको हुनेछ।
हामी तपाईंहरूको सुरक्षित यात्रा, सफल अध्ययन तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।
जहाँ रहनुहोस्, आफ्नो देश, संस्कार र पहिचानलाई सधैं साथमा राख्नुहोस्।
Safe flight and best wishes for a successful journey ahead. 🇯🇵
゚ ゚viralシ

Photos from Hello Student Consultancy's post 09/04/2026

Photos from Hello Student Consultancy's post 05/04/2026

Photos from Hello Student Consultancy - Dang 's post 25/03/2026

𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮 𝐃𝐞𝐚𝐫 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 !!
𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮 𝐇𝐞𝐥𝐥𝐨 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐃𝐚𝐧𝐠 🙏!!

10/03/2026

🇯🇵 जापान जाने अवसर!
JFT र Basic Care Giver Skill Passed
इच्छुक व्यक्तिहरूले थप जानकारीको लागि तुरुन्त सम्पर्क गर्नुहोस्।

📞 9851414301

🏢 Hello Student Education Pvt. Ltd.
Balaju, Kathmandu

23/02/2026

🇯🇵 COE पश्चात् अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न COE Guaranteed विद्यार्थीहरू का लागि Certificate of Eligibility (COE) प्राप्तिपछि अगाडि बढ्ने सम्पूर्ण प्रक्रिया सम्बन्धी विस्तृत अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रममा समेटिएका प्रमुख विषयहरू:

• Visa आवेदन प्रक्रिया तथा कागजात अन्तिम समीक्षा
• Embassy Submission सम्बन्धी आधिकारिक मार्गनिर्देशन
• Interview Preparation Strategy
• Financial Documentation तथा Compliance Briefing
• Ticketing तथा Pre-Departure Planning
• Japan मा Arrival तथा Settlement Guidance

हाम्रो उद्देश्य प्रत्येक विद्यार्थीलाई स्पष्ट मार्गचित्र, सही प्रक्रिया र पूर्ण आत्मविश्वासका साथ जापान प्रस्थान गर्न सक्षम बनाउनु हो।

Hello Student Education Pvt. Ltd.
व्यावसायिक, पारदर्शी र परिणाममुखी सेवाप्रति प्रतिबद्ध संस्था। 🇯🇵

20/02/2026

𝐄𝐱𝐜𝐞𝐥𝐥𝐞𝐧𝐭 𝐂𝐎𝐄 𝐑𝐞𝐬𝐮𝐥𝐭 𝐅𝐫𝐨𝐦 𝐓𝐨𝐤𝐲𝐨 𝐈𝐦𝐦𝐢𝐠𝐫𝐚𝐭𝐢𝐨𝐧
𝐂𝐨𝐧𝐠𝐫𝐚𝐭𝐮𝐥𝐚𝐭𝐢𝐨𝐧𝐬 𝐃𝐞𝐚𝐫 𝐀𝐥𝐥 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 !!!

10/02/2026

𝐎𝐜𝐭𝐨𝐛𝐞𝐫 𝐈𝐧𝐭𝐚𝐤𝐞 𝟐𝟎𝟐𝟔 मा 𝐉𝐚𝐩𝐚𝐧 को 𝐀 𝐋𝐞𝐯𝐞𝐥 𝐒𝐜𝐡𝐨𝐨𝐥 मा 𝐀𝐩𝐩𝐥𝐲 गर्न चाहनुहुन्छ ?
चाहनुहुन्छ भने हामि तपाईसग 𝐂𝐎𝐄 नआएसम्म कुनै पनि शुल्क लिदैनौ !
𝐖𝐨𝐫𝐤𝐢𝐧𝐠 𝐕𝐢𝐬𝐚/𝐒𝐒𝐖 को लागि 𝐍𝟓/𝐍𝟒/𝐒𝐤𝐢𝐥𝐥 𝐓𝐞𝐬𝐭 को कक्षा पनि संचालन भईरहेको छ !!
थप जानकारीका लागि
𝐇𝐞𝐥𝐥𝐨 𝐒𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐂𝐨𝐧𝐬𝐮𝐥𝐭𝐚𝐧𝐜𝐲
📞 014958116 | 📱 9851089442 / 9851159301

Hello Student Consultancy Welcome to Hello Student Education Pvt. Ltd. 🎓
We are a government-registered and MoE-licensed consultancy in Nepal, helping students pursue higher education in Japan, South Korea, Australia, and many other countries worldwide.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Balaju Kathmandu ( Sorhkhutte-16)
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 19:00