A2Z Online Institute

A2Z Online Institute Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A2Z Online Institute, Tutor/Teacher, Kathmandu.
(3)

हामी MBS/BBS को एकदमै प्रभावकारि कक्षा द्वारा विद्यार्थीको सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने सपनाको सारथी हौँ ।

Get excellent results in your MBS & BBS exams with Effective Online Classes for Numerical Subjects-Free Theory Classes & Materials included !

21/08/2026

तपाईं हरु जत्तिको बौद्धिक मानिसले यिनी कुरा हरु बुझ्नुहोस्, लगातार रुपमा अनावश्यक गन्थन र बहस को कुनै अर्थ छैन ।

📣 कुरा यत्ति हो, बझ्नुहोस है !

1. यहि भाद्र ९ गते बिहान TU जाने र हार्दिकता पुर्वक TU मा लाई निवेदन दिने ।

2. निवेदनमा के कुरा उल्लेख गर्ने ? - हाम्रो तीन बर्षे, चार बर्षे व्याचलर लगायत समग्र कार्यक्रममा अनुत्तीर्ण हामीहरु जस्ता धेरै बिद्यार्थी हरुलाई एकपटक अन्तिम पटक मौका परिक्षाको व्यवस्था गरिदिन अनुरोध पत्र ( बिद्यार्थी हरुको हस्ताक्षर सहित) ।

3. कसले गर्ने ? - यो काम गर्न तपाईं स्वयं आफू उपस्थित हुने हो । आफू नसकेपछि आफ्नो समान समस्या भएको साथिहरुलाई पठाउनुहोस । A2Z ले तपाईं लाई तपाईंको साथिहरु संग भेट गराईदिने काम गरेको हो ।

4. अब के गर्ने ? - अब ९ गते अगाडि साथीहरुले छलफल गरी हाम्रो यस्तो माग छ, हामी यस्तो किसिमको माग गर्दै देशै भरिबाट साथिहरु आउदै छौँ भनेर TU लाई जानकारी गराउने । यदि त्यहि बेला नै TU बाट परीक्षा हुन्छ भन्ने कुरा आएमा ठिक छ, नत्र ९ गते सामुहिक निवेदन दिने ।

5. त्यसपछि शान्तिपूर्ण तरिकाले TU को निर्णय शिरोपर गरि अगाडि बढ्ने ।

6. नोट : म टाढा छु, यो काम अरु कसैले गरिदेला र मैले अहिलेसम्म पास गर्न नसकेको बिषय पास हुन्छु भन्ने कुरा मनबाट तत्काल हटाउनुहोस् । यसको नेतृत्व स्वयं तपाईंले गर्ने हो ।

बाँकी तपाईं जान्ने हुनुहुन्छ, बुझ्ने हुनुहुन्छ ।

A2Z Online Institute

21/08/2026

पढ्न सुरु गर्नुभयो त ?

MBS 2nd Sem मा 3 वटा Numerical Subject छन र तिनवटै Complex भएकोले गर्दा, आजैदेखि अभ्यास गर्नु अनिवार्य छ । Final Exam मा उत्कृष्ट नतिजा ल्याउने म्याराथनमा भाग लिन - अत्यन्तै प्रभावकारी कक्षाको लागि तत्काल हाम्रो फेसबुक पेजमा म्यासेज गर्नुहोस् ।

🕗 कक्षा समय : साँझ ८ बजे पछि मात्र ।

कक्षाको बिशेषताहरु:
✅ 100% Course Coverage Live Session (With Revision) हुने ।
✅ Course Enroll गर्दा बखत नै कक्षाको 100% Full Videos हरु Mobile Application बाट पढ्न पाईने ।
✅ जुनसुकै समयमा पनि (24×7) नजानेको कुरा सोध्न, छलफल गर्न सकिने ।
✅ Free Notes & PDF
✅ Free : Theory Subject
✅ कुशल प्रशिक्षक बाट पुर्ण उत्प्रेरित ,प्रभावकारी र ग्यारेन्टी कक्षा हुनेछ ।
✅ Resourse अरु आफैंले संकलन गरेर पढाइ हुने ।
✅ केहि निशुल्क भिडियो पढ्न पाउने व्यवस्था रहेको छ ।
✅ भौतिक कक्षा भन्दा कैयौं गुणा प्रभावकारी हुने निश्चितता दिन्छौ ।

घरमै बसेर साझको समयमा Physical भन्दा कैयौं गुणा प्रभावकारी कक्षा लग्नुहोस् । अवसर नगुमाउनुहोस् । आफू पनि आउनुहोस् र साथिलाई पनि खबर गर्नुहोस् ।

For more
A2Z Online Institute

21/08/2026

यत्ति प्लस अब हुने MAHA REVISION कक्षा लगेर थप १ वटा सेट आफुले गरेपछि हेरौं कसले रोक्छ A ल्याउन [App का पूरा भिडियो त सक्नैपर्यो, त्यसको अतिरिक्त]

MBS Third Semester Account Model Question Solution 1 :
https://www.youtube.com/live/5BZTeRaZ-n4?si=4cFQPsWoNivhbo1f

MBS Third Semester Account Model Question Solution 2:
https://www.youtube.com/live/p6M0G5g2DpQ?si=UE0bwG68QnBQ71Lb

MBS Third Semester Corporate Finance Model Question Solution 1 :

https://www.youtube.com/live/SU38O9CTKFk?si=c7aPREN_gGiV7_OW

MBS Third Semester Corporate Finance Model Question Solution 2
Episode 1 : https://youtu.be/gst7YpzZBn8?si=m2b0Xlt_OjBFPQii
Episode 2 : https://youtu.be/TJRGFfPo5Bs?si=JHIWh9gDRciuxlE3

A2Z Online Institute

21/08/2026

सरस्वती माता आज्ञा गर्नुहुन्छ 🙏

हे बालक !
कि पहिल्यै कक्षा सुरु हुनेबित्तिकै देखि पढ्नु,
पहिले देखि नपढ्नेले परीक्षा फाराम खुलेपछि बुलेट स्पिडमा पढ्नु,
त्यतिबेला बाट पनि नपढ्नेले, परीक्षा मिति आएपछि रकेट स्पिडमा पढ्नु,
माथिको कुनै पनि नमान्नेले, अब खुरुक्क 3/4 वटा सेटहरु गर्नु,
त्यो पनि नगरे ………… (गुरुको शब्द हजुरलाई थाहा छदैछ...)

A2Z Online Institute

21/08/2026

सरस्वती माता आज्ञा गर्नुहुन्छ,
कि पहिल्यै देखि पढ्नु,
पहिले देखि नपढ्नेले परीक्षा फाराम खुलेपछि बुलेट स्पिडमा पढ्नु,
त्यतिबेला बाट पनि नपढ्नेले, परीक्षा मिति आएपछि रकेट स्पिडमा पढ्नु,
माथिको कुनै पनि नमान्नेले, अब खुरुक्क 3/4 वटा सेटहरु गर्नु,
त्यो पनि नगरे ………… (गुरुको शब्द हजुरलाई थाहा छदैछ...)

A2Z Online Institute

20/08/2026

Good Morning ! 🌞
हजुरको आजको दिन सर्वोत्कृष्ट बनोस् ।

20/08/2026

Schedule for Bhadra 05

✅ MBS 2nd Semester : Finance 08:00 - 09:00 PM

MBS Second Semester को अत्यन्तै प्रभावकारी Live Online कक्षाको New Group सुरु भएको छ ।

कक्षा लग्नको लागि सम्पर्क गर्नुहोस् ।

A2Z Online Institute

20/08/2026

MBS 2nd Sem
को कक्षा Enroll गर्नुभयो त ?

20/08/2026

भकारिका धान मेरा बादुरे 😜

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when A2Z Online Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to A2Z Online Institute:

Shortcuts

Share

Category