Loksewa Diary - लोकसेवा डायरी

Loksewa Diary - लोकसेवा डायरी Connect with Loksewa Diary
(2)

नागरिक लगानी कोषको चौथो तह, सहायक पदको स्थायी नियुक्तिका लागि सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई र शुभकामना ।
21/08/2026

नागरिक लगानी कोषको चौथो तह, सहायक पदको स्थायी नियुक्तिका लागि सिफारिस हुनुहुने सबैलाई हार्दिक बधाई र शुभकामना ।

हरेक आइतबार निजामती कर्मचारी लक्षित ओपिडी सेवा शुरु हुने सम्बन्धी सूचना!
21/08/2026

हरेक आइतबार निजामती कर्मचारी लक्षित ओपिडी सेवा शुरु हुने सम्बन्धी सूचना!

21/08/2026

तराई प्रदेशको जनसङ्ख्या कति प्रतिशत रहेको छ?

20/08/2026

मदन पुरस्कारको पुरस्कार राशि कति रहेको छ?
A.१ लाख
B. २ लाख
C.३ लाख
D.४ लाख

खरिदार (आन्तरिक तर्फ ) लाई आज मिति २०८३-०५-४ गते सोधेको प्रश्न ❤️
20/08/2026

खरिदार (आन्तरिक तर्फ ) लाई आज मिति २०८३-०५-४ गते सोधेको प्रश्न ❤️

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बीसौं राष्ट्रिय दिवस मनाउने सम्बन्धमा ।
20/08/2026

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको बीसौं राष्ट्रिय दिवस मनाउने सम्बन्धमा ।

20/08/2026

#पृथ्वीनारायण शाहकी आमा कौशल्यावती कुन राज्यकी राजकुमारी थिइन्?
A. तनहुँ
B. स्याङ्जा
C. कास्की
D. पाल्पा

20/08/2026

Facebook को स्थापना कहिले भएको थियो?

20/08/2026

सार्क' (SAARC) को सूचना तथा सांस्कृतिक केन्द्र कहाँ रहेको छ?

20/08/2026

हाल UNO को महासचिव को छन्‌ ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Diary - लोकसेवा डायरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category