Sustainability and Environmental Studies Endeavor - SENSE

Sustainability and Environmental Studies Endeavor - SENSE

Share

Sustainability and Environmental Studies Endeavor (SENSE/SENSE Nepal) is a non-profit organization.

Photos from Sustainability and Environmental Studies Endeavor - SENSE's post 26/12/2025

नागदह हाट बजारमा तपाईंहरू सबैलाई हार्दिक स्वागत तथा निमन्त्रण । नगदहाका समुदायले हरेक दुई हप्तामा शनिबार हाट बजार आफैं सञ्चालन गर्दै आएका छन्। समृद्ध बजार बन्न समय लाग्छ, तर स्थानीय उत्पादन किनेर र समुदायको प्रयासलाई कदर गरेर तपाईंले यसलाई सहयोग गर्न सक्नुहुन्छ।

मिति: 27 December 2025 (पुष 1२, २०८२ )
समय: बिहान 12:00 बजेदेखि दिउँसो 5:30 बजेसम्म
स्थान: नागदहको सामुदायिक भवन नजिक
नागदह, धापाखेल

स्थानीय उत्पादनहरू हेर्न, ताजा तरकारी र फलफूल किन्न, र सुन्दर नागदह घुम्न आउनुहोस्। यो रमाइलो सिमसार क्षेत्र नछुटाउनुहोस्।

We invites you to the Nagdaha Farmer’s Market happening on 27 December 2025, from 12 PM to 5:30 PM near community hall at Nagdaha. Explore local products, buy fresh produce and enjoy a relaxing walk along its shore. Come visit this beautiful wetland area. The Nagdaha community has been independently organizing a biweekly farmers’ market every Saturday. While building a thriving market takes time, you can support this effort by discovering, investing in local products, and appreciating the community’s initiative.

Photos from Sustainability and Environmental Studies Endeavor - SENSE's post 18/11/2025

२९ कार्तिक २०८२ मा, श्रेया र उसका साथीहरुले ( ) पनौतीमा ३४ स्थानीयसँग मिलेर प्रशंसात्मक सहभागितामूलक योजना तथा कार्य (APPA) गरिन। यो कार्यक्रममा पनौती वडा-७ का अध्यक्ष र नगरपालिकाको फोहोर व्यवस्थापन प्रमुख जस्ता महत्त्वपूर्ण स्थानीय सझेदारहरू पनि सहभागी हुनुभयो। यस कार्यको लागी समुदायको राम्रो साथ र सहयोग मिलेको थियो।

श्रेयाका साथीहरू साक्छि, सम्झना र रिन्चेनले फोहोरको उचित व्यवस्थापन नहुँदा पानी कसरी प्रदूषित भइरहेको छ भन्ने मुख्य समस्या देखाए। उनीहरुले समुदायका मानिसहरूसँग सल्लाह गरेर 'ट्र्यास बूम' (पानीमा फोहोर थुन्ने जाली वा सामाग्री) राख्ने एउटा नयाँ उपाय समुदायमा प्रस्तुत गरिका थिए। उनीहरूले यो ट्र्यास बूमले कसरी प्लास्टिक प्रदूषण कम गर्न र खोला/नदीलाई फेरि पहिले जस्तै सफा बनाउन मद्दत गर्छ भनी बताए।

15 November 2025, Our team in Panauti, led by Shreya, successfully hosted another APPA (Appreciative Participatory Planning and Action) session with 34 community members. The gathering brought together key local leaders - including the Chairperson of Panauti Ward-7 and the Head of the Environment and Waste Management Department of Panauti Municipality, reflecting strong community engagement and collaboration.

Shreya’s teammates, Sakshi, Samjhana, and Rinchen, played a vital role by presenting the current challenges of water pollution caused by solid waste mismanagement. Together, the team shared how their prototype project—installing a trash boom, an idea co-created with the community through shared insights and on-ground observations—can serve as a practical intervention to reduce plastic pollution and help restore the watershed to its cultural and ecological vibrance.

with - Wetlands for Nepal

18/11/2025

15 November 2025 (२९ कार्तिक २०८२) नागदह हाट बजारमा स्थानीय सिर्जनशीलता र पुनरुत्पादनमुखी कृषिको प्रवर्द्धन एकै ठाउँमा भयो🌱✨ नागदहा समुदायसँग मिलेर आयोजना गरिएको मा आएर साथ दिने सबैलाई धन्यवाद। यदि तपाईंले कार्यक्रम छुटाउनुभयो भने, यहाँ बजार कसरी भयो भन्ने छोटो झलक छ—हाम्रा उद्यमीहरूको भनाइ र अब के आउनेछ भन्ने जानकारीसहित।

On 15 November 2025 at , local creativity, regenerative farming, and sustainable solutions came together in one space! 🌱✨ Thank you to everyone who visited and supported the , organized together with the Nagdaha community. If you missed the event, here’s a quick glimpse of how the marketplace unfolded — featuring insights from our entrepreneurs and a look at what’s coming next.

With – Wetlands for Nepal

Photos from Sustainability and Environmental Studies Endeavor - SENSE's post 16/11/2025

नागदहा समुदायसँग मिलेर आयोजना गरिएको मा आएर साथ दिने सबैलाई धन्यवाद। हामीले सथानीय सँग मिलेर बनाएको जैविक कीटनाशक, साथसाथै अरु सामग्रीहरू जस्तै तरकारी, कपडाको झोला, गहना र अन्य खानेकुरा बिक्री गर्न पायौं।

अन्तर्गतको हाम्रो अन्तिम कार्यक्रम सकिँदै जाँदा, अब यो बजार समुदायकै नेतृत्वमा चलोस् भन्ने आशा छ। समुदाय फेरि पनि मिलेर यस्तो किसान बजार आयोजना गरून्, जसले स्थानीयलाई आर्थिक रूपमा सशक्त बनाउने र नागदहा सिमसार संरक्षणमा सहयोग पुर्‍याउनेछ।

Thank you to everyone who visited and supported the , organized together with the Nagdaha community. We were proud to showcase and sell the biopesticides co-created with local farmers, along with a variety of homegrown products—from fresh vegetables to handmade bags, jewelry, and other food items.

As this marks our final community-supported activity under , we hope the market structure we’ve built together will soon operate independently. We look forward to seeing the community unite again to host future farmer’s markets, helping strengthen local livelihoods, pool resources, and keep Nagdaha wetland protected and thriving.

With – Wetlands for Nepal

14/11/2025

हामीले यो बजार आयोजना गर्न धेरै मेहनत गरेका छौँ। नागदहाँ घुम्न आउनुहोस्—बजारको मजा लिनुहोस्, प्लास्टिक प्रदूषण घटाउन ध्यान दिनुहोस्, र स्थानीय समुदायलाई साथ दिन स्थानीय सामान खरीद गर्नुहोस्।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्ममा आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादनमुखी कृषिको प्रवर्द्धन एकै ठाउँमा हुनेछ!🌱✨

बजारबारे थप जान्नुहोस् : https://sensenepal.org/nagdaha-farmers-market

We’ve put a lot of heart into organizing this marketplace. We invite you to explore Nagdaha—enjoy the experience, reduce plastic waste, and support the local community by choosing local products.

Join us on 15 November 2025 (11:00 AM–4:00 PM) at , where local creativity, regenerative farming, and sustainable solutions come together in one space! 🌱✨

Learn more about the marketplace : https://sensenepal.org/nagdaha-farmers-market

With – Wetlands for Nepal

14/11/2025

स्थानीय मेहनत र स्वस्थ कृषि अभ्याससँगै, हाम्रा किसान र उद्यमीहरूले जैविक कीटनाशकहरू मा ल्याउँदैछन्।अब स्टलमै आएर सजिलै किन्न सकिन्छ।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्ममा आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादनमुखी कृषिको प्रवर्द्धन एकै ठाउँमा हुनेछ!🌱✨

जैविक कीटनाशकबारे थप जान्न चाहनुहुन्छ भने 👉 https://bit.ly/nagdaha_biopesticide

Highlighting local efforts and healthy agriculture practices, our farmers and entrepreneurs are bringing biopesticides to
Now easy to buy directly from the stall.

Join us on 15 November 2025 (11:00 AM–4:00 PM) at , where local
creativity, regenerative farming, and sustainable solutions come together in one space! 🌱✨

For more info on biopesticide 👉 https://bit.ly/nagdaha_biopesticide

With – Wetlands for Nepal

14/11/2025

निरु माली आफ्ना धेरै डिजाइनका झोला देखाउँछिन्। आफ्ना स्थानीय सामान बजारमा ल्याउन पाउँदा उनी धेरै खुसी छिन्—आएर उनको स्टल हेरेर जानुहोस्!

ा राख्नुहुनेछ। 15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्ममा आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादनमुखी कृषिको प्रवर्द्धन एकै ठाउँमा हुनेछ!🌱✨

Niru Mali presents her bags in different styles and designs. She’s delighted to bring her local creations to the marketplace—come say hello and check them out!

Join us on 15 November 2025 (11:00am-4:00pm) at , where local creativity and regenerative farming will be promoted in one place! 🌱✨

With - Wetlands for Nepal

13/11/2025

यही सोचबाट प्रेरित निरु माली गिरीले आफ्नो हिचकिचाहटलाई आत्मविश्वासमा परिवर्तन गर्दै गर्वका साथ मिठो तितौरा र पानीपुरी ा राख्नुहुनेछ। 15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्ममा आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादनमुखी कृषिको प्रवर्द्धन एकै ठाउँमा हुनेछ!🌱✨

“If they can do business from far, why can’t I?”

Meet Niru Mali Giri, who has turned her hesitation into hustle. She’s bringing the spicy joy of Titaura and Panipuri to . Join us on 15 November 2025 (11:00am-4:00pm) at , where local creativity and regenerative farming will be promoted in one place! 🌱✨

With - Wetlands for Nepal

13/11/2025

गहना बनाउन रुचि राख्ने सोना माझीले रंगीन गहना बनाउन सिकेकी छन् र अब आफ्ना गहना हाट बजारमा देखाउन उत्साहित छिन्।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस्15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस् ।

Sona Majhi, a passionate jewelry maker, has learned the art of crafting vibrant ornaments and is excited to showcase her creations at the marketplace. Join us at on

15 November 2025 (29 Kartik 2082) from 11:00 AM to 4:00 PM to support these local products — where local creativity and regenerative agriculture come together in one place. Don’t miss the chance to visit the market!

With - Wetlands for Nepal

12/11/2025

धेरैका लागि नागदह अझै पनि अपरिचित ठाउँ हो। यहाँ आइ प्रकृतिसँग नजिक हुनुस् र चलिरहेको रमाइलो स्थानीय हाट बजारको अनुभव लिनुस्।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस्15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस् ।

Nagdaha remains a hidden gem for many. We invite everyone to come, connect with nature, and experience the vibrant local marketplace taking place here.

Join us at on 15 November 2025 (29 Kartik 2082) from 11:00 AM to 4:00 PM to support these local products — where local creativity and regenerative agriculture come together in one place. Don’t miss the chance to visit the market!

With - Wetlands for Nepal

12/11/2025

नागदहकी तरकारी किसान लक्ष्मी शाहले स्वस्थ र दिगो तरिकाले खेती गर्दै आउनुभएको छ। उहाँका खेतीबारे जान्नुस् र उहाँले गर्वका साथ सहभागी हुनुभएको स्थानीय हाट बजार भ्रमण गर्नुस्।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस्15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस् ।

Laxmi Shah, a vegetable farmer from Nagdaha, grows her produce using healthy and sustainable methods. Learn about her practices and visit the local marketplace she’s proud and grateful to be part of.

Join us at on 15 November 2025 (29 Kartik 2082) from 11:00 AM to 4:00 PM to support these local products — where local creativity and regenerative agriculture come together in one place. Don’t miss the chance to visit the market!

With - Wetlands for Nepal

11/11/2025

नागपञ्चमीको दिन मात्र नागदहमा ठूलो भीडभाड हुने, तर बाँकी दिनहरूमा सुनसान रहने परम्परा बदल्न हामी स्थानीय समुदायसँग मिलेर यहाँको बजार प्रवर्द्धन र नियमित गतिविधि बढाउने प्रयास गर्दैछौं ।

15 November 2025 (२९ कार्तिक २०८२) बिहान ११ बजे देखि दिउँसो ४ बजेसम्म ा यी स्थानीय उत्पादनलाई साथ दिन आउनुहोस, जहाँ स्थानीय सिर्जनशीलता र पुनरुत्पादक कृषि प्रवर्द्धन एकै ठाउँमा भेटिन्छ — बजार भ्रमण गर्न अवश्य आउनुहोस्

On the day of Nag Panchami, Nagdaha sees a large crowd, but on other days it remains quiet. To change this tradition, we are working together with the local community to promote the market and increase regular activities here.

Join us at on 15 November 2025 (29 Kartik 2082) from 11:00 AM to 4:00 PM to support these local products — where local creativity and regenerative agriculture come together in one place. Don’t miss the chance to visit the market!

With - Wetlands for Nepal

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Budhanilkantha/06
Kathmandu