Old Nepal

Old Nepal

Share

�Welcome to our quotes page! Sharing inspiring quotes that motivate, spread positivity, and touch hearts every day also bring peace to your heart.

07/11/2025

नपाउनेले भने मलाई रोज, पाउनेले भने अब मलाई नखोज।

07/11/2025

तिमीसँगै हुने भाग्य त मेरो होला नहोला भाग्यले जुराएको तिमीलाई म आफूलाई भन्दा धेरै माया गर्छु

07/11/2025

मलाई अरु संग कहिल्यै तुलना नगर्नु म जस्तो अरु र अरु जस्तो म कहिल्यै हुन सक्दैन

07/11/2025

सबै कुराको रहर हरायो एक्लोपन नै रमाइलो लाग्न थाल्यो !

07/11/2025

Life मा जति नै Problem भएपनि i promise to myself म कैले गलत बाटोमा हिड्ने छैन..!!

27/10/2025

एकदिन तिमिले अवश्य भन्नेछौ उ जिद्दि त थियो तर मतलबि थिएन् "!!

24/10/2025

मेरो सफलता ढिलो चाडो होस मतलब भएन, बस" बुबा आमाको उमेर नबढाइ देउन भगवान

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Ringroad
Kathmandu
BALAJU