Nabin Neupane

Nabin Neupane

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin Neupane, Personal coach, kirtipur, Kathmandu.

31/03/2024

अस्ट्रेलियामा भाडा माझेर हुन्छ। इमालमा माझेको होर भन्छन त सबै के हो कुरो 😁😁😁

22/11/2023

हैन आफ्नै आमा दिदी बैनी समानको मान्छेलाइ लात्तिले हान्ने अधिकार कस्ले दियो एमालेको झोलेहरुलाइ

20/11/2023

दुर्गा प्रसाईं vs महेस बस्नेत 😁😁

18/11/2023

नेकपा एमालेकि नेत्री पुर्ब रास्टृय सभा सदस्य गायिका कमल वोलिकी आमाको निधन भयको छ।काठमाडौको अल्का अस्पतालमा उहाको आज निधन भयको छ।😭😭😬😬

Photos from Nabin Neupane's post 03/11/2023

लौ बधाई छ है ।आज बल्ल सपना पूरा भको छ l

03/11/2023

के रेसम चौधरीकोपनि सर्बोच्च अदालतले आम माफी बदर गर्ला त।? के भन्न चाहानुहुन्छ ।

02/11/2023

सम्मानीत अदालतले गरेको निणलाई स्विकार्दै आफू आत्म समर्पण गर्ने बतायका छन रिगलले।

02/11/2023

सर्बोच्च अदालतको फैसला पछि सर्बोच्च अदालतको गेटमा यसरी रोयिन भारति😭😭

02/11/2023

कानुन भन्दा माथी कोहिपनी हुन सक्दैन ।आज सर्बोच्च अदालतले लाखौंको मन जितेको छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kirtipur
Kathmandu