23/04/2025
ख्यास्यो तिमी हरु को बिग्यता ले🤔
स्पष्ट कानुन नबानाएर के खान प्रदेश लोकसेवा खुल्न हतार भाको त ?
खास मा ऎन कानुन न आउनुमा सिहदरबार वरिपरि बसेका यस्तै दिमागमा ढक्कन लाएका कर्मचारीले गर्दा हो।
एउटा सांसद बाग्मती प्रदेशको गण्डकी प्रदेशमा गएर चुनाब लडन पाउने अनि एउटा कर्मचारी यत्रो नौटन्की !
स्पष्ट कानुन नबनाउनु हाम्रो दोषको तिमी हरु ?