25/04/2026
From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) को समापन (Wrap-up) म्यचिङमा सहभागी हुन अनलाइन आवेदन दिने तथा रिक्त सिटसम्बन्धी सूचना
👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-ka-samapana-wrap-up-mayacanama-sahabhaga-hana-analina-aavathana-thana-tatha-rakata-satasamabnathha-sacana
19/04/2026
From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) खुलातर्फको दोस्रो चरणको पुनःम्याचिङको भर्नासूची प्रकाशनसम्बन्धी सूचना
👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-khaltarafaka-thasara-caranaeka-panamayacanaka-bharanasaca-parakashanasamabnathha-sacana
12/04/2026
From MEC:चिकित्सा शिक्षा स्नातकोत्तर तह (MECEE-PG 2026) खुलातर्फको दोस्रो चरणको म्याचिङको भर्नासूची प्रकाशन
👉Go through this link for more details:https://mec.gov.np/np/detail/cakatasa-shakashha-sanatakatatara-taha-mecee-pg-2026-khaltarafaka-thasara-caranaeka-mayacanaka-bharanasaca-parakashana
08/04/2026
BPKIHS Notice for admission in PG Seats.👇
07/04/2026
Notice from Nepal Medical Council
06/04/2026
:स्वास्थ्कर्मी तथा नर्सहरुको पारिश्रमिक तथा सुविधाका विषयमा श्रम मन्त्रालयको सूचना
04/04/2026
Notice:प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त प्रा.प्र.ना.उ.,प्रा.प्र.नि.,प्रा.प्र.ना.नि.,प्रा.प्र.स.नि. र प्रा.प्र.ज. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८२-१२-२०) ।
👉Go through this link for more details:https://www.nepalpolice.gov.np/career/vacancy/56
04/04/2026
:निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूलाई २०८२ कार्तिक १५ गते भएको सम्झौता बमोजिमको न्यूनतम पारिश्रमिक र सेवा सुविधाहरू उपलब्ध गराउने कार्य कार्यान्वयनको चरणमा रहे पनि केही स्वास्थ्य संस्थाहरूले उक्त सम्झौता पालना नगरेको भनी गुनासो प्राप्त भएकाले सो सहमति पूर्ण रूपमा कार्यान्वयन गर्न मन्त्रालय सम्बन्धित सरोकारवाला निकायहरूलाई हार्दिक अनुरोध गर्दछ। साथै, यस विषयमा मन्त्रालयले नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा सम्झौता पालना नभएको पाइएमा आवश्यक कानुनी वा प्रशासनिक कदम चालिने व्यहोरा समेत सम्वन्धित सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।
04/04/2026
News:नेपाल सरकारले सबै सरकारी तथा निजी अस्पतालहरूमा कम्तीमा १०% बेड निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गर्ने प्रक्रिया अघि बढाएको छ। यस कदमले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई उपचारमा सहज पहुँच दिलाउने अपेक्षा गरिएको छ।
03/04/2026
Update:MBBS 1st Phase 1st Year and BDS 1st Year Regular Exam 2082
Congratulations to all the passed candidates 🎉