कुवासुङ्छा परिवार

कुवासुङ्छा परिवार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कुवासुङ्छा परिवार, Tutepani, Lalitpur, Kathmandu.

12/09/2025

कुवासुङ्छा परिवार मा रहनु भएको सम्पुर्ण मा मेरो साइनो अनुसारको हौवा (नमस्कार )।।।

हामिले यहि मिति २०८२/०६/०६ गत्ते सोमबार दशै तिहार को शुभकामना आदानप्रदान कार्यक्रम राख्ने निर्णय गरेका थियौ । तर
२०८२/०५/२३ - / २४ गत्ते भएको Gen Z आन्दोलन ले धेरै धनजन को क्षेति हुन पुगेको छ हामि आफै पनि अहिलेको देशको यो विषमपरिस्थितिमा असुक्षित महसुस भैरहेको ले हाम्रो हुन लागेको कार्यक्रम स्थगित भएको जनकारी गराउन चाहान्छु ।।।

आन्दोलन मा ज्यान गुमाउने GenZ सहिदहरु प्रति हार्दिक समवेदना ।।।

06/09/2025

आज वंश भेला मा आउदै गरेको वडा दशै को शुभकामना आदनप्रदान कार्यक्रम राख्ने विषय मा वृहत छलफल गरि यहि मिति २०८२/०६/०६ गत्ते सोमबार कार्यक्रम गर्ने निर्णय गरियो ।।। रादिप पालिम्पा राई निरज चाम्लिङ्ग राई Sanjib Chamlinge Rabi Chamling Rai Nirakash Rai Prakash Rai

04/09/2025

हाम्रो कुवासुङ्छा परिवारमा जोडिएर रहनु भएको सम्पुर्ण मा मेरो साइनो अनुसार हौवा (नमस्कार) ।।।

कुवासुङ्छा परिवार काठमाण्डौ उपत्यका कार्यसमिति यहि मिति २०८२/०५/२१ गत्ते वंश भेला हुने भएको ले यस कुवासुङ्छा परिवार कार्यसमिति भित्र रहनु भएको पदाधिकारी साथै कार्यसमिति मा नहुनुहुने सम्पुर्ण कुवासुङ्छा कुवासुङ्मा हरुलाई तोकिएको मिति,स्थान र समय मा उपस्थिति भइ दिनहुन अनुरोध गर्दछौ ।।।

मिति:- २०८२/०५/२१ गत्ते शनिवार
स्थान :- न्यू तयामा सेकुवा कर्नर, टुटेपानी ललितपुर
समय :- बिहान १०:०० बजे ।।

22/08/2025

हिजो को हाम्रो सल्लाह भोली जाने थियो ।।।तर बिरामि त्यो हस्पिटल बाट डिस्चार्ज हुनुभएको ले त्यो रद्द भएको सबै लाई जानकारी दिन चाहान्छु अब अर्को पटक जानु अघि जानकारी दिनेछौ ।।। धन्यवाद ।।।

22/08/2025
21/08/2025

सबै मा मेरो साईनो अनुसारको हौवा (नमस्कार)
हाम्रो कुवासुङ्छा परिवार काठमाण्डौ कार्यसमिति को सदस्य दिपक राई कुवासुङ्छा को बुवा बिष्णु कुमार राई को स्वास्थ्य मा समस्या भएर उपचार को लागि खोटाङ्ग मात्तिम बाट १ हप्ता अघि नै काठमाण्डौ को गंगालाल अस्पताल मा भर्ना भएर उपचार भैरहेको छ उहाँलाई स्वस्थ्य लाभ को कामना छ चाँडै ठिक भएको हेर्न पाऊ । हामि पनि उहाँ लाई भेट्न यहि मिति २०८२/०५/०७ गत्ते शनिवारको दिन बिहान को ठिक ११:०० बजे जाने भएको ले तपाई हरुमा यो जानकारी दिन चाहान्छु सबै जना उपस्थित भइदिनु होला ।।

मिति :- २०८२/०५/०७ गत्ते शनिवार
समय :- बिहानको ११:०० बजे
स्थान :- शहिद गंगालाल राष्ट्रीय हृदय केन्द्र बाँसबारी काठमाण्डौ
हाम्रो सम्पर्क :- 9842978877/9825799556

06/08/2025

हाम्रो कुवासुङ्छा परिवार कार्यसमिति काठमाण्डौ को कोषाअध्यक्ष आदर्णिय काका बबिन राई को पुजनिय पिता को स्वास्थ्य मा अलिक समस्या को आएको हुदाँ उहाँ अहिले अस्पताल को icu मा हुनुहुन्छ त्यसै कारण हामि कुवासुङ्छा परिवार काठमाण्डौ भोलि २०८२/०४/२२ गत्ते बिहिबार बेलुकि को ३ बजे को दिन बाजे ( बहुतेम्पा )लाई भेट्न अस्पताल जाँदै छौ हजुर हरु पनि भेट्न जान चाहनु हुन्छ भने सम्पर्क मा आउनु होला ।।। ९८२५७९९५५६ , 9842978877 अस्पताल रहेको स्थान :- पुरानो बानेश्वर Frontline hospital

आज मिति २०८२/०३/२१ गत्ते शनिवार हाम्रो वंश भेलाको केहि तस्विरहरु ।।।
05/07/2025

आज मिति २०८२/०३/२१ गत्ते शनिवार हाम्रो वंश भेलाको केहि तस्विरहरु ।।।

13/02/2025

यस कुवासुङ्छा परिवार मा रहनु भएको सम्पुर्ण मा मेरो साइनो अनुसारको हौवा ( नमस्कार )

कुवासुङ्छा परिवार काठमाण्डौ उपत्यका कार्यसमिति मासिक वंश भेला हुने भएको ले यस कुवासुङ्छा परिवार कार्यसमिति भित्र रहनु भएको पदाधिकारी साथै कार्यसमिति बाहिर रहनुहुने कुवासुङ्छा हरु सम्पुर्णमा गरिमामय उपस्थिति भइ दिनहुन अनुरोध गर्दछौ ।।।

मिति :- २०८१/११/०३ गत्ते शनिवार
स्थान :- बालकोट, भक्तपुर
समय :- दिउँसो १:00 बजे ।।
असमर्थको लागि सम्पर्क :-
सचिव- 9842978877
अध्यक्ष- 9840654023
विक्रम- 9825799556

Address

Tutepani, Lalitpur
Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when कुवासुङ्छा परिवार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share