𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 𝙃𝙪𝙗

𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 𝙃𝙪𝙗

Share

“लोकसेवा तयारीको स्मार्ट गन्तव्य। प्रिमियम PDF नोट्स र डिजिटल स्रोतहरु। स्मार्ट पढ्नुहोस्, छिटो सफल हुनुहोस्!

PDF नोट्सको लागि कृपया हामीलाई inbox मा message गर्नुहोस्।”

Photos from 𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 𝙃𝙪𝙗's post 27/03/2026

📚 नायब सुब्बा / खरिदार / अनुसन्धान सहायक / ASI तयारीका किताबहरू बिक्रीमा!
🗓️ २०८१ मा खरिद गरिएका, राम्रो अवस्थामा रहेका 📖
📘 First, Second, Third Paper + Question Bank + Exam Manual समावेश छन्।
💸 ५०% छुटमा उपलब्ध
👉 आवश्यक परे inbox गर्नुहोस्।

25/03/2026

📈 घर बसेर Trading सिक्ने मौका! 💰
Trading सिक्न चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने थाहा छैन? अब चिन्ता नगर्नुहोस्। Beginner देखि Advance सम्मका Trading PDF Books अब उपलब्ध छन्, जसले तपाईंलाई Basic, Chart Analysis, Strategy र Market Psychology सजिलै बुझ्न मद्दत गर्छ। 📊
💰 Package Details:
📘 Basic Package
🎥 Video Analysis सहित सजिलै बुझ्न सकिने
📊 Real Trading Concepts र Strategy
📱 Mobile वा Laptop मा सजिलै पढ्न मिल्ने PDF
🏠 नेपालमै घर बसेर सिक्न सकिने
⚡ Limited Offer – आजै लिनुहोस्!
📩 Interested हुनुहुन्छ भने Inbox गर्नुहोस्।

05/03/2026

“अहिले भइरहेको मतदानमा स्वाभाविक रूपमा जति मत खस्नुपर्छ, त्यति नै खसेको छ। यो अहिलेको वास्तविक अवस्था हो, पहिले जस्तो होइन। विगतमा बुथ क्याप्चर गरेर जबर्जस्ती मत हालिने भएकाले प्रतिशत बढी देखिने गरेको थियो।”
— गृहमन्त्री ओमप्रकाश अर्याल

05/03/2026

Birgunj को Ghantaghar को सुन्दर रात्री दृश्य। ❤️

05/03/2026

भोलि सार्वजनिक सवारी साधनहरू सामान्य रूपमा सञ्चालन हुनेछन्। आज रातिदेखि नै सवारी चलाउन अनुमति दिइएको छ भने भोलि आन्तरिक (Domestic) उडानहरू पनि नियमित रूपमा सञ्चालन हुनेछन्।
PS: धेरै नागरिक भोट हाल्न बाहिरिएको कारण भोलि सवारी साधन केही कम देखिन सक्छन्। कुनै समस्या परेमा १०३ मा फोन गरेर आवश्यक जानकारी लिन

05/03/2026

झापा–५ अपडेट: अहिले ११ बजे सर्वदलीय बैठक बस्दैछ। सोही बैठकले मतगणना कहिलेदेखि सुरु गर्ने भन्ने निर्णय गर्नेछ।

Photos from 𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 𝙃𝙪𝙗's post 25/02/2026

संघीय संसद र प्रदेशसभामा रहने सदस्य सङ्ख्या !!

Follow us #𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 Each

Photos from 𝙇𝙤𝙠𝙨𝙚𝙬𝙖 𝘼𝙖𝙮𝙤𝙜 𝙋𝘿𝙁 𝙉𝙤𝙩𝙚𝙨 𝙃𝙪𝙗's post 25/02/2026

उत्कृष्ट हस्तलिखित नोट उठ्ने बितिकै कर्के आँखा लगाइदिनुस है
#महत्त्वपूर्ण

10/02/2026

✨ अनुसन्धान सहायक – PDF Notes ✨
📚 Second & Third Paper
🧠 GK + IQ Notes
✍️ Complete Handwritten
💸 न्यूनतम मूल्यमा उपलब्ध
🎯 परीक्षा का 90% प्रश्न सजिलै
📩 Message me in inbox

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Koteshawar
Kathmandu