मृगतुषार लोकसेवा डायरी

मृगतुषार लोकसेवा डायरी educational facililater

नमस्ते ! यो लोकसेवा तयारी सन्दर्भका महत्वपूर्ण सामाग्री र सूचनामा तपाईंको पहुँच सुनिश्चित गराउने हेतुले सञ्चालित पेज हो।
अवश्य गुणस्तरीय ज्ञान आर्जन गर्न हामिलाई Follow गरि जोडिनुस् ,तपाईंको बेष्ट सहजकर्ता बन्नेमा विश्वास छ 🥰। सफलताको शुभकामना 💐💐💐🙏

20/08/2026

सधै नमिल्ने एक खुसी: आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साईन गर्दा हात काप्यो, मन बहकायो किन कि भारि खुसी र गर्व थियो ।झनै कुन आमा खुसी हुन्न होला? को आमालाई proud feel नहोला? कुन छोराले सबैभन्दा ठूलो Achieve ठान्दैन होला ?
हो! मलाई यहि सौभाग्य मिल्यो यसर्थ आफुलाई सारै lucky ठान्छु ।
Sir को Social Media Acount बाट🌸 #लोकसेेवा

लोकसेवा आयोगको सबै खाले परिक्षाको तयारी सन्दर्भलाई मध्यनजर -जि.के स्न्याक्स् ❤️Follow मृगतुषार लोकसेवा डायरी        #लोक...
20/08/2026

लोकसेवा आयोगको सबै खाले परिक्षाको तयारी सन्दर्भलाई मध्यनजर -जि.के स्न्याक्स् ❤️Follow मृगतुषार लोकसेवा डायरी



#लोकसेेवा

गण्डकी  #पाचौ अप्राविधिक तहलाई विगतमा सोधेको लिखित परिक्षाको प्रश्नपत्र। Follow fb मृगतुषार लोकसेवा डायरी
19/08/2026

गण्डकी #पाचौ अप्राविधिक तहलाई विगतमा सोधेको लिखित परिक्षाको प्रश्नपत्र। Follow fb मृगतुषार लोकसेवा डायरी


मिति २०८३/०५/०३ बुधबार  #गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सहयोगी, परिक्षाको दृष्टिकोण  #महत्वपूर्ण सम्भावित बस्तुगत प्...
19/08/2026

मिति २०८३/०५/०३ बुधबार #गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सहयोगी, परिक्षाको दृष्टिकोण #महत्वपूर्ण सम्भावित बस्तुगत प्रश्नोत्तर सामाग्री Follow fb- मृगतुषार लोकसेवा डायरी



  गण्डकी प्रदेश, सहायक  #चौंथो तह खरिदारलाई २०८३, २०८२, २०८१ र २०७९ मा(द्वितीय/तृतीय पत्र) मा सोधिएको प्रश्नपत्र । Follo...
18/08/2026


गण्डकी प्रदेश, सहायक #चौंथो तह खरिदारलाई २०८३, २०८२, २०८१ र २०७९ मा(द्वितीय/तृतीय पत्र) मा सोधिएको प्रश्नपत्र । Follo मृगतुषार लोकसेवा डायरी


⚫  #नतिजा_प्रकाशन सम्बन्धी सूचना। (तह ५) ✅©️ गण्डकी प्रदेश (प्रशासन,लेखा/प्रथम पत्र)🟥  #द्वितीय_पत्र: २०८३/०५/२०, दिनको ...
18/08/2026

⚫ #नतिजा_प्रकाशन सम्बन्धी सूचना। (तह ५) ✅
©️ गण्डकी प्रदेश (प्रशासन,लेखा/प्रथम पत्र)

🟥 #द्वितीय_पत्र: २०८३/०५/२०, दिनको २ बजे।
🟥 #तृतीय_पत्र: २०८३/०५/२१, दिनको २ बजे।
🟥 #परीक्षा_केन्द्र: पछि प्रकाशित गरिनेछ।
🟥 #परीक्षा_दिने: ३४७४ जना
🟥 #पास_हुने: १३७६ जना

18/08/2026

प्रदेश लोकसेवा आयोग लुम्बिनीमा सातौं तहलाई सोधेको सम्पुर्ण G.K को समाधान।  मृगतुषार लोकसेवा डायरी       ゚
17/08/2026

प्रदेश लोकसेवा आयोग लुम्बिनीमा सातौं तहलाई सोधेको सम्पुर्ण G.K को समाधान। मृगतुषार लोकसेवा डायरी






17/08/2026
19/02/2026

२०८२ मा जारी भएका कानूनहरु (नीति, ऐन, नियम तथा अन्य)

नीति (policy)
- राष्ट्रिय जनसंख्या नीति, २०८२
- राष्ट्रिय युवा नीति, २०८२
- पर्यटन नीति, २०८२
- वैदेशिक सहयता परिचालन नीति, २०८२
- राष्ट्रिय खेलकुद नीति, २०८२
- राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए. आई.) नीति, २०८२
- राष्ट्रिय श्रम आप्रवासन नीति, २०८२
- सार्वजनिक संस्थाको व्यबस्थापन तथा सुशासन नीति, २०८२

ऐन (Act)
- भन्सार ऐन, २०८२
- केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०८
- विनियोजन ऐन, २०८२ (सलबसाली)
- आर्थिक ऐन, २०८२ (सालबसाली)
- राष्ट्र ऋण उठाउने ऐन, २०८२ (सालबसाली)

नियमावली (Rule)
- कार्बन व्यापार नियमावली, २०८२
- हवाई सेवा व्यबस्थापन नियमावली, २०८२
- क्यासिनो नियमवाली, २०८२
- सार्वजनिक सेवा प्रसारण नियमावली, २०८२

कार्यबिधि (Procedure)
- स्थानीय शासन कार्यसम्पादन मूल्याकंन (व्यबस्थापन तथा सञ्चालन) कार्यबिधि, २०८२
- सरकारी लगानी व्यबस्थापन कार्यबिधि, २०८२
- स्थानीय तहमा सूचना प्रविधि अधिकृत परिचालन सम्बन्धी कार्यविधि, २०८२
- सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यबिधि,२०८२
- व्यावसायिक सामाजिक जिम्मेवारी कार्यबिधि, २०८२
- स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- कृषि तथा पशुपंक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२
- प्रदेशस्तरमा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यबिधि, २०८२

निर्देशिका (Directory)
- सार्वजनिक वित्तीय व्यबस्थापन सुधार कार्य संचालन निर्देशिका, २०८२
- प्रतिनिधि सभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०८२
- राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२
- एम्बुलेन्स सेवा निर्देशिका, २०८२

मापदण्ड (Norms)
- बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड,२०८२
- निःसन्तान व्यबस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२

मार्गदर्शन (Guidance )
- भवन निर्माण मार्गदर्शन, २०८२

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when मृगतुषार लोकसेवा डायरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share