Mero Loksewa : लोकसेवा Prep

Mero Loksewa : लोकसेवा Prep Mero Loksewa is an independent educational platform and study tool. This app does NOT represent any government entity.

We are not affiliated, associated, authorized, endorsed by, or in any way officially connected with the Nepal Public Service Commission.

21/08/2026

फ्रान्सले सन् २०२७ को जनवरीदेखि १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ। यससँगै फ्रान्स यस्तो कानुन ल्याउने पहिलो युरोपेली देश बनेको छ।
पारित मिति : २०२६ जुलाई २१
लागु हुने : २०२७ जनवरी

20/08/2026

कार्यालयको विशेषताहरूः जसलाई OFFICE शब्दको fullform बाट निम्न अनुसार लेख्न सकिन्छ ।
- O=Objective (निश्चित उद्देश्य वा कार्यको लागि खोलिएको संगठन
- F = Finance (वित्तीय स्रोत साधनको व्यवस्थ व्यवस्था गरिएको)
- F = Fixed Time (कार्य गर्ने निश्चित समय तोकिएको)
- I = Institution (काम गर्ने संस्थागत व्यवस्था)
- C = Controlling mechanism (नियन्त्रण नियमनको प्रावधान, स्थिरता)
- E = equipment and materials (विभिन्न उपकरण एवं साधनहरूको व्यवस्था भएको)

Shout out to my newest followers! Excited to have you onboard! Hendri Caplin, Binod Pandit, Deepak Gautam, कृष्ण गैरे, ح...
20/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Hendri Caplin, Binod Pandit, Deepak Gautam, कृष्ण गैरे, حمدان الهلالي, Sharada Stha Khadka, Biren Saud Fc, Mansingh Bhandari, Birendra Yadav, Bishnu Sapkota Rimal, Gobinda Prasad Sharma, Bhanubhakta Parajuli, Target Nrb, Asgar Ali Asgar Ali, Pram BHattrai, Akkal Dev Mishra, Moti Ram Dhital, Maya Shrees, दिवश शर्मा, Parimal Bohora, Vinay Ji, Mahendra Bista, Rudranath Sharma Paudel, Deepak Bhagat Deepak Bhagat, Ālkā Bāhådūr Shāhí, Rabindra Behera, MD Minto Islam, Krishna Gurung, Kumari Timsina Dahal, RN Hancy Babu, Manu Rawat, Tekman Tamang, Sjhs Saud, Nita Magarni, Aarun Raee, Kamal Bk, Shankar Joshi, Sanip Chaudhary, Santosh Sunar, Nitish Yadav, Simpal Magarkanxa, Princess Amrita Sharma, Mehraj Bhat, Bhawana Acharya, Khima Bp, Mahaveer Singh Mahaveer Singh, राजकेशवर साव, Asha Sharma, Yadav Ram Kumar, Kushe Riyasa Chhapakhana

20/08/2026

नेपालको राष्ट्रिय सुरक्षा, यसका मुख्य चुनौतीहरू र भावी रणनीतिसम्बन्धी लोकसेवा परीक्षाका लागि अति नै महत्त्वपूर्ण विशेष त...
19/08/2026

नेपालको राष्ट्रिय सुरक्षा, यसका मुख्य चुनौतीहरू र भावी रणनीतिसम्बन्धी लोकसेवा परीक्षाका लागि अति नै महत्त्वपूर्ण विशेष तयारी सामग्री! 📚🇳🇵 परीक्षामा सोधिन सक्ने सम्भावित बुँदाहरूलाई सजिलैसँग बुझ्न यो सामग्री अन्तिमसम्म हेर्नुहोस्।
📲 थप अध्ययन र क्विजहरूका लागि आजै Google Play Store बाट Mero Loksewa App डाउनलोड गर्नुहोस् र थप भिडियोहरूका लागि हाम्रो टिकटक अकाउन्ट लाई फलो गर्नुहोस्!

19/08/2026

कास्कीका ७ ताल
1. फेवा,
2. रूपा,
3. वेगेबास,
4. मैदी,
5. खास्टे,
6. दिपाड,
7. कमल,
8. न्यूरेनी,
9. गुर्दे,

17/08/2026

नेपालमा पहिलो 🇳🇵 | Loksewa तयारीका लागि महत्वपूर्ण GK तथ्यहरू

- पहिलो हवाई जहाज अवतरण : वि.सं. २००६ वैशाख ११
- पहिलो बजेट प्रस्तुत : वि.सं. २००८ माघ २१
- पहिलो उद्योग : विराटनगर जुट मिल
- पहिलो जलविद्युत आयोजना : फर्पिङ
- पहिलो बैंक : नेपाल बैंक लिमिटेड
- पहिलो विश्वविद्यालय : त्रिभुवन विश्वविद्यालय
- पहिलो राष्ट्रिय निकुञ्ज : चितवन राष्ट्रिय निकुञ्ज
- पहिलो अस्पताल : वीर अस्पताल
- पहिलो कलेज : त्रिचन्द्र क्याम्पस
- पहिलो रेडियो प्रसारण : रेडियो नेपाल (वि.सं. २००७)
- पहिलो टेलिभिजन : नेपाल टेलिभिजन (वि.सं. २०४२)
- पहिलो दैनिक पत्रिका : गोरखापत्र
- पहिलो मासिक पत्रिका : सुधासागर
- निजी क्षेत्रको पहिलो पत्रिका : जागरण साप्ताहिक
- पहिलो चलचित्र : आमा (वि.सं. २०२१)
- पहिलो महिला मन्त्री : द्वारिका देवी ठाकुरानी
- पहिलो महिला पाइलट : सोनी राणा
- पहिलो महिला राष्ट्रपति : विद्यादेवी भण्डारी, २०७२ कार्तिक १२
- पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की, २०८२ भदौ २७
- पहिलो महिला सभामुख : ओनसरी घर्ती, २०७२ असोज २९
- पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी, २०८२ भदौ २९
- पहिलो महिला मुख्य सचिव : लिलादेवी गड्तौला, २०८१ साउन १०
- पहिलो महिला सचिव : चन्द्रकला किरण, २०४१
- पहिलो महिला प्रधानन्यायाधीश : सुशीला कार्की, २०७३ असार २७
- पहिलो महिला प्रदेश प्रमुख : अनुराधा कोइराला, २०७४ माघ ३
- पहिलो महिला मुख्यमन्त्री : अष्टलक्ष्मी शाख्य, २०७८ भदौ २
- पहिलो महिला उपकुलपति : भूषण श्रेष्ठ (सुदूरपश्चिम विश्वविद्यालय)
- पहिलो महिला डेपुटी गभर्नर : निलम तिम्सिना ढुंगाना
- पहिलो महिला परराष्ट्र सचिव : सेवा लम्साल
- पहिलो महिला मदन पुरस्कार विजेता : पारिजात
- पहिलो महिला उपप्रधानमन्त्री : शैलजा आचार्य, २०५५
- पहिलो महिला उपसभामुख : लीला श्रेष्ठ सुब्बा
- पहिलो महिला मेयर (महानगरपालिका) : रेनु दाहाल
- पहिलो महिला सगरमाथा आरोही (नेपाली) : पासाङ ल्हामु शेर्पा
- पहिलो पञ्चवर्षीय योजना : वि.सं. २०१३
- पहिलो जनगणना : वि.सं. १९६८
- सगरमाथा पहिलो आरोहण : १९५३ (तेन्जिङ नोर्गे र एडमन्ड हिलारी)
- पहिलो राजमार्ग : त्रिभुवन राजपथ
- पहिलो नगरपालिका : काठमाडौं नगरपालिका
- पहिलो एयरलाइन्स : रोयल नेपाल एयरलाइन्स (वि.सं. २०१५)
- पहिलो औद्योगिक क्षेत्र : बालाजु औद्योगिक क्षेत्र
- पहिलो आधुनिक विद्यालय : दरबार हाई स्कूल
- पहिलो अन्तर्राष्ट्रिय विमानस्थल : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
- पहिलो केबलकार : मनकामना केबलकार
- पहिलो सुपरमार्केट : भाटभटेनी
- पहिलो इन्टरनेट सेवा : Mercantile Communications
- पहिलो मोबाइल सेवा : नेपाल टेलिकम (GSM)
- पहिलो ATM : हिमालयन बैंक
- पहिलो पाँचतारे होटल : होटल सोल्टी
- पहिलो हात्ती प्रजनन केन्द्र : चितवन
- पहिलो पर्वत संग्रहालय : अन्तर्राष्ट्रिय पर्वत संग्रहालय, पोखरा
- पहिलो रेल सेवा : जनकपुर–जयनगर रेल
- पहिलो प्रेस : गिद्धे प्रेस
- पहिलो पर्यटकीय वर्ष : नेपाल भ्रमण वर्ष १९९८
- पहिलो उपग्रह : NepaliSat-1 (२०१९)
- पहिलो मानव विकास प्रतिवेदन : वि.सं. २०५५
- राष्ट्रिय खेल : भलिबल (२०७४ बाट)
- पहिलो डिजिटल भुक्तानी प्लेटफर्म : eSewa
- पहिलो राष्ट्रिय ध्वज प्रयोग : पृथ्वीनारायण शाहको एकीकरण काल
- पहिलो क्रिकेट अन्तर्राष्ट्रिय मैदान : कीर्तिपुर (TU Cricket Ground)
- पहिलो विज्ञान प्रयोगशाला : त्रिचन्द्र क्याम्पस
- योजनाबद्ध विकासको सुरुवात : पहिलो पञ्चवर्षीय योजना (वि.स 2013

17/08/2026

कार्यालय कार्यविधिका प्रमुख पक्षहरू
- कार्यालय संचालनको विधि तथा पद्धति
- दैनिक कार्ययोजना निर्माण तथा कार्यान्वयन
- कार्यालयमा समय, हाजिरी व्यवस्थापन
- अभिलेख व्यवस्थापन
- पत्र व्यवहार, मेल र कूरियर व्यवस्थापन
- फोन र ईमेल व्यवस्थापन
- मीटिङ व्यवस्थापन
- कार्यालय उपकरणको प्रयोग
- आर्थिक व्यवस्थापन
- सुरक्षा र गोपनीयता कायम
- कर्मचारी आचरण
- सेवा प्रवाह प्रणाली
- प्रतिवेदन र फिडब्याक प्रणाली
- तालीम र क्षमता विकास कार्यक्रम
- सफाइ र स्वास्थ्य सुरक्षा ।

16/08/2026
16/08/2026

नेपालको कसले के कति भूभाग ओगटेको छ ,
_हिमाली क्षेत्र - 15%
_पहाडी क्षेत्र - 68%
_ तराई क्षेत्र -17%
_ मध्यभूमी क्षेत्र - 28.5%
_ महाभारत क्षेत्र - 25.8%
_भित्री मधेश - 8.5%
_ चुरे क्षेत्र - 12.78%
_ भावर प्रदेश - 4.5%
_ खेतीयोग्य जमिन - 17.87%
_ वनक्षेत्र - 46.08%
_संरक्षित क्षेत्र - 23.4%
_चरन क्षेत्र - 12%

Address

Kirtipur
Kathmandu
44618

Alerts

Be the first to know and let us send you an email when Mero Loksewa : लोकसेवा Prep posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share