श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय Shringa janata secondary school

  • Home
  • Nepal
  • Kathmandu
  • श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय Shringa janata secondary school

श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय  Shringa janata secondary school Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय Shringa janata secondary school, 977, Kathmandu.

मिति २०८३/०२/११ गतेको हावा हुरीले यस विद्यालयको छानो क्षतिग्रस्त भएको सन्दर्भमा सो छाना मर्मत गर्न यस विद्यालयका पूर्व अ...
27/05/2026

मिति २०८३/०२/११ गतेको हावा हुरीले यस विद्यालयको छानो क्षतिग्रस्त भएको सन्दर्भमा सो छाना मर्मत गर्न यस विद्यालयका पूर्व अध्यक्ष रामचन्द्र कडेलज्यूले सहजीकरण गर्नुभएकोमा विद्यालयको तर्फदेखि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित विद्यालय स्तरका किशोर किशोरीहरूमा प्रजनन यौन तथा  महिनावारी स्वच्छता सम्ब...
26/05/2026

छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित विद्यालय स्तरका किशोर किशोरीहरूमा प्रजनन यौन तथा महिनावारी स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रम का केही झलकहरू.....

छत्रकोट गाउँपालिकाको दरबन्दी समायोजन पश्चात् श्री शारदा विद्या मन्दिर बालविकास केन्द्रबाट आउनुभएका सानासाना भाइबहिनीहरूल...
26/05/2026

छत्रकोट गाउँपालिकाको दरबन्दी समायोजन पश्चात् श्री शारदा
विद्या मन्दिर बालविकास केन्द्रबाट आउनुभएका सानासाना भाइबहिनीहरूलाई विद्यालयमा स्वागत गरियो।

गाउँपालिकाको दरबन्दी समायोजनमार्फत श्री शारदा विद्यामन्दिर बाल विकास केन्द्रबाट समायोजन भई यस विद्यालयमा आउनुभएकी हेमा भ...
25/05/2026

गाउँपालिकाको दरबन्दी समायोजनमार्फत श्री शारदा विद्यामन्दिर बाल विकास केन्द्रबाट समायोजन भई यस विद्यालयमा आउनुभएकी हेमा भण्डारी कडेललाई विद्यालयमा स्वागत गरियो।

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत श्रिषा थापालाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षिक प्रगतिको हार्दिक मङ्गल...
25/05/2026

यस विद्यालयमा कक्षा ३ मा अध्ययनरत श्रिषा थापालाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ l

यस विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपिका कडेल को आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षि...
25/05/2026

यस विद्यालयमा कक्षा २ मा अध्ययनरत दिपिका कडेल को आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ l साथै यस अवसरमा विद्यालयमा गठित बालक्लबलाई सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद......

छत्रकोट  गाउँपालिकाद्वारा प्रकाशित यो सूचना बमोजिम आइतबार बिदा रहेको जानकारी गराउँछौं l
23/05/2026

छत्रकोट गाउँपालिकाद्वारा प्रकाशित यो सूचना बमोजिम आइतबार बिदा रहेको जानकारी गराउँछौं l

ब्यानर बमोजिमको कार्यक्रम सम्पन्न भयो।
18/05/2026

ब्यानर बमोजिमको कार्यक्रम सम्पन्न भयो।

यस विद्यालयमा कक्षा १० मा अध्ययनरत कुशल पन्थको आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षिक ...
18/05/2026

यस विद्यालयमा कक्षा १० मा अध्ययनरत कुशल पन्थको आज जन्मदिन परेको हुनाले जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु र शैक्षिक प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ l साथै यस अवसरमा विद्यालयमा गठित रेडक्रसलाई सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद......

SEE 2082 मा graded हुन सफल भाईबहिनिहरुलाई बधाई तथा सम्मान कार्यक्रम का केहि झलकहरु......
15/05/2026

SEE 2082 मा graded हुन सफल भाईबहिनिहरुलाई बधाई तथा सम्मान कार्यक्रम का केहि झलकहरु......

15/05/2026

प्रस्तुत विषयमा यस विद्यालयमा विद्यालय व्यवस्थापन समितिको गठन प्रयोजनार्थ आम अभिभावक भेला आयोजना गरिएको हुँदा निम्न मिति समय र स्थानमा यहाँहरूको अनिवार्य उपस्थितिका लागि सादर अनुरोध गर्दछौं।
मिति :२०८३/०२/०४
समय:बिहान ११बजे
स्थान : विद्यालय प्राङ्गण
साथै सबै अभिभावकहरूलाई पत्राचार गरिसकेको छ यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी उपस्थितिका लागि साधारण अनुरोध गर्दछौँ ।
आयोजक विद्यालय परिवार

Address

977
Kathmandu
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+9779857075900

Alerts

Be the first to know and let us send you an email when श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय Shringa janata secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्री श्रृङ्गा जनता माध्यमिक बिद्यालय Shringa janata secondary school:

Shortcuts

Share