11/12/2025
याे हिमाल र हिमालकाे काखमा रहेकाे गाँउकाे नाम लेख्ने जिम्मा तपाईंको ?
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sajha Update/ साझा अपडेट, Solukhumbu.
11/12/2025
याे हिमाल र हिमालकाे काखमा रहेकाे गाँउकाे नाम लेख्ने जिम्मा तपाईंको ?
27/10/2025
बधाई! त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत आज नेपालले भारतलाई २-१ को अन्तरले हराएको छ ।🇳🇵♥️🙏
शिक्षकहरुको गुनासो
सरुवा प्रक्रिया अत्यन्तै झन्झटिलो भयो ।
22/10/2025
आज बुधबार:
विद्याकी देवी सरस्वती माताको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।♥️🙏
20/10/2025
सानै उमेरमा सोलुखुम्बु जिल्लाकाे साेलु दुधकुण्ड नगरपालिका ८ बागाम स्थित जमुना आधारभुत बिधालयका प्रधानाध्यापककाे जिम्मेवारी पाएका भरत श्रेष्ठले छाेटाे समयमा नै बिद्यालयकाे शैक्षिक र भाैतिक परिवर्तनमा छलाङ्ग मार्न सफल भएका छन । उनी अहिलेकाे याे बिदाकाे समयमा पनि बिद्यालयकाे आर्थिक सम्बृद्धिका निमित्त आफै साउण्ड सिस्टम बाेकेर ओखलढुंगा र साेलुुखुम्बुका विभिन्न गाउँमा बिद्यार्थी लिएर देउसीभैलाे कार्यक्रम दैडि रहेका छन् ।
प्रधानाध्यापकले चाहेका शैक्षिक सम्बद्घि हुन्छ भन्ने उदाहरण दिन सफल प्रधानाध्यापक भरत श्रेष्ठ फाेटाेमा ।
゚viralシfypシ゚viralシalシ