🌐 भञ्ज्याङ्हरु 🌐
१) संखुवासभा :
(सूत्रः→ भापो छिराउ)
• भा → भाटभटेनी भञ्ज्याङ्
• पो → पोपटी भञ्ज्याङ्
• छि → छिरनचोभा भञ्ज्याङ्
• रा → रागला भञ्ज्याङ्
• उ → उम्बुक भञ्ज्याङ्
२) ताप्लेजुङ
(सूत्रः→ चाटी खा झिघा)
• चा → चाबुक भञ्ज्याङ्
• टि → टिपताल भञ्ज्याङ्
• खा → खाङ्लो भञ्ज्याङ्
• झि → झिनसाङ् भञ्ज्याङ्
• घा → घान्ङ्ला भञ्ज्याङ्
३) मुस्ताङ:
(सूत्रः→ चा पा छा फा )
• च → चाङ्चुङि भञ्ज्याङ्
• छ → छाटाङ भञ्ज्याङ्
• प → पार्छे क्यामा भञ्ज्याङ्
• फ → फाङ्फुङ्ला भञ्ज्याङ्
४) गोरखा:
(सूत्रः→ थापा लाग्या मेला यान्डोन)
• थापा → थाप्ले भञ्ज्याङ्
• ला → लार्के भञ्ज्याङ्
• ग्या → ग्याला भञ्ज्याङ्
• मे → मेलाट साचिङ भञ्ज्याङ्
• ला → लाच्युट भञ्ज्याङ्
• यान्डोन → यान्डोन भञ्ज्याङ्
५) डोल्पा:
(सूत्रः→ खुपिका आमा ज्यामे या या)
• खु → खुङ भञ्ज्याङ्
• पि → पिन्डु भञ्ज्याङ्
• का → काङ्कुङ भञ्ज्याङ्
• आ → आरिम भञ्ज्याङ्
• मा → मारिम भञ्ज्याङ्
• ज्या → ज्यान्छे भञ्ज्याङ्
• मे → मेङ्ला भञ्ज्याङ्
• या → याला भञ्ज्याङ्
• या → यानाङ भन्ज्यान
६) हुम्ला :
(सूत्रः→ चालोस चिलाया)
• चा → चाङ्ला भञ्ज्याङ्
• लो → लोलुङ्ग भञ्ज्याङ्
• स → सर्पे भञ्ज्याङ्
• चि → चिमाल भञ्ज्याङ्
• ला → लाप्छे भञ्ज्याङ्
• या → यारी भञ्ज्याङ्
७) दार्चुला :
(सूत्रः→ छ्याट्टि)
• छ्या → छ्याङ्ला भञ्ज्याङ्
• ट्टि → टिकर भञ्ज्याङ्
🌐 सूत्र बाहेकका अन्य भञ्ज्याङ्हरुः
1) नाम्जा भञ्ज्याङ् → मुगु
2) नाङ्फा भञ्ज्याङ् → सोलोखुम्बु
3) उराइ भञ्ज्याङ् → बझाङ
4) झुमा कोदारी भञ्ज्याङ् → सिन्धुपाल्चोक
5) रसुवागडी भञ्ज्याङ् → रसुवा
6) ठाङ्ला भञ्ज्याङ् → दोलखा
Himanshu joshi-हिमान्शु जोशी
जय पशुपति नाथ सबै को भलो होस ।। educational
कुन नाच कुन जातिमा प्रचलित अती महत्त्वपूर्ण
➖➖➖➖➖➖➖➖➖➖➖➖➖
➤ साकेला शिली — चाम्लिङ राई
➤ जट जटिन नृत्य — थारू
➤ मारुनी नाच — मगर
➤ पाङ्दुरे नाच — मगर
➤ झामरे नाच — मगर र गुरुङ
➤ धान नाच — लिम्बू
➤ च्याब्रुङ नाच — लिम्बू
➤ विरहेन चाँचर — थारू
➤ चोरखेलिया नाच — थारू
➤ रास लिला — थारू
➤ कृष्ण लिला — थारू
➤ तरवार नाच — थारू
➤ झुमरा नाच — राई
➤ मयुर नाच — थारू
➤ महरवा देवी नाच — थारू
➤ वडका नाच — थारू युवती
➤ बाह्रमासे नाच — थारू
➤ हददुङ्वा नाच — थारू
➤ जोगिरा नाच — थारू
➤ सरु नाच — थारू
➤ कठारिया नाच — थारू
➤ कटेहर नाच — थारू
➤ रानी नृत्य — थारू
➤ धुमरा/झुमरा नाच — थारू
➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू
➤ झिझिया नाच — मैथिली
➤ कहरवा नाच — कहार
➤ पावस गीत — नटुवा
➤ भजन गीत — बाहुन, क्षेत्री
➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री
➤ स्याब्रु नाच — तामाङ/शेर्पा
➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री
➤ राजवंशी नाच — राजवंशी
➤ स्वौक्या ड्वाङ्न्या — दमाई
➤ ढाल नाच — कुमशाल्या
➤ वाँतर नृत्य — बाँतर
➤ झपा नाच — मगर
➤ हुर्रा नाच — मगर
➤ रुद्रायणी नाच — नेवार
➤ कर्मधर्मा नृत्य — झाँगड
➤ धिमाल नृत्य — धिमाल
➤ गोडही नृत्य — माझी
➤ रोदी माच — मगर र गुरूङ
➤ झाम्रे नाच — मगर र गुरूङ
➤ झुम्के नाच — मगर र गुरूङ
➤ सोरठी नाच — मगर र गुरूङ
➤ सेलो नाच — तामाङ
➤ मानीरिम्दु नाच — लामा
➤ टप्पा नाच — मगर
➤ ट्यामकुली नाच — मगर
➤ हवेदा, औली — थारू र राजवंशी
➤ झांगर, कहार — थारू र राजवंशी
➤ जताहा जातिनी नाच — थारू र राजवंशी
➤ जाट जटिन — मैथिली
➤ धिमे नाच — ज्यापु
➤ धिन्तामै — नेवार
➤ छ्याम — शेर्पा
➤ चुडका — बाहुन/क्षेत्री
➤ सामा चकेवा — मैथिली
➤ होप्चा नाच — राई
➤ झूँग नाच — उराव
➤ लाखे नाच — नेवार
➤ जुयी, वजाँरे नाच — मगर
➤ पुलकिसी नाच — नेवार
➤ अघौं नाच — गुरुङ
➤ खालो नाच — माझी
➤ घोडा नाच — नेवार
➤ जोगी नाच — नेवार
➤ टाकटुके नाच — नेवार
➤ लुसी नाच — नेवार
➤ छोरखोला नृत्य — मेचे
➤ वैशाख नृत्य — मेचे
➤ ठेकरा नाच — थारू
➤ दफू वसुली नाच — चमार
➤ डोमकछ — मिथिला
➤ डोल नफाखर नाच — मेचे
➤ तावुछेवा नाच — तामाङ
➤ थान नाच — गनगाई
➤ फुटुक नाच — शेर्पा
➤ फारुवाही नाच — यादव
➤ वाघ नाच — नेवार
➤ भगता नाच — मैथिली
➤ भोटे सेलो नाच — भोटे/शेर्पा
➤ रत्यौली नाच — वाहुन क्षेत्री
➤ रोपाई नृत्य — नेवार
➤ लठ्ठी नाच/दाण्डिया — थारू
➤ वर्की नाच — थारू
➤ वसन्त नाच — नेवार
➤ वाढाडमी नाच — राई
➤ सन्थाल/सतार नाच — सतार
➤ सरङ्गे ना़च — मगर
➤ सलहेस नाच — दुलाध र मुसहर
➤ केलाङ् नाच — लिम्बू
➤ चावुङ् नाच — लिम्बू
➤ रामदल नाच — दनुवार
➤ पोयामारी नाच — धिमाल
➤ ठोकर नाच — थारू
➤ हनुमान नाच — वाहुनक्षेत्री
➤ सौका नाच — सौका
➤ काँठे नाच — काठमाडौं
➤ सौका नाच — दार्चुला
➤ लहरे नाच — डोल्पा
➤ रुद्रायणी नाच — खोकना
➤ भद्रकाली नाच — नासल चोक
➤ झोरा नाच — लमजुङ्
➤ देउडा नाच — सुदुर पश्चिम
➤ नवदुर्गा नाच — भक्तपुर
➤ पचलीभैरव नृत्य — काठमाडौं
➤ लुमडी भद्रकाली नृत्य — काठमाडौं
➤ चौलो नाच — डडेल्धुरा
➤ पुतला नाच — अछाम
➤ पैंसेरी — डोल्पा
➤ गौना नृत्य — तराई क्षेत्र
➤ पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु
# A works twice as fast as B. If B can complete a work in 12 days independently, the number of days in which A and B can together finish the work in :
A. 4 days
B. 6 days
C. 8 days
D. 18 days
20/02/2022
शिक्षक सेवा आयोग चैत्र १९ गते हुने प्राथमिक तहको परीक्षा केन्द्र प्रकाशित गरेको छ ।
यदि कुनै कोड भाषामा TEACHER लाई 14 ले कोड गरिन्छ भने SCHOOL लाई कति ले कोड गरिन्छ ?
a)10 b) 12 c) 14 d) 16
ASI -2078 मा सोधिएका प्रश्नहरु(GK )
१. नेपालको राष्ट्रिय खेल कुन हो ?
★ भलिबल
(जुन नेपाल सरकारले २०७४ जेठ ८ गते घोषणा गरिएको हो)
२. ईन्टरपोल(Interpol) को मुख्यालय कहाँ रहेको छ?
★फ्रान्सको लियोन
(जसको स्थापना सन १९२३ सेप्टेम्बर ७ मा भएको हो )
३. सन २०२४ मा ओलम्पिक खेलकुद कहाँ आयोजना हुदैछ?
★फ्रान्सको पेरीस
जुन सन २०२४ जुलाई २६-११ मा तय गरिएको छ)
४.जनकपुरमा अवस्थित जानकी मन्दिर कुन शैलीमा निर्माण भएको छ?
★राजपुत शैली वा मुगल शैली
५. नेपाल सरकारले नागरिक एप कहिले सार्वजनिक गरेको थियो?
★२०७७/माघ/०२ गते तर(Exam मा Option नभएको)
६.नेपालको धरहरा र सुन्धारा कसले बनाएका हुन?★भिमसेन थापा
(जुन नेपालको पहिलो प्रधानमन्त्री हुन)
७.दराई जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ?
★तनहुँ
८.नेपाल प्रहरीले संयुक्त राष्ट्र संघीय मिसनमा कहिले देखि सहभागिता जनाउदै आएको छ?★बि.स.२०४८/११/२९ गते(सन १९९२ मार्च २२)
९.IUCN को स्थापना कहिले भएको हो?
★सन १९४८
(जसको मुख्यालय स्विजरल्यान्डको गल्याण्डमा रहेको छ)
१०.लागुपदार्थ सम्बन्धि सार्क महासन्धिलाई कार्यरुपमा ल्याउन सबै सदस्य राष्ट्रद्वारा अनुमोदन गर्ने सहमति कुन सार्क शिखर सम्मेलनले गरेको हो?★पाचौं
जुन सम्मेलन सन १९९० नो.२१-२३ मा माल्दिभ्सको मालेमा सम्पन्न)
११. निम्न मध्ये कुनको सम्बन्ध कम्प्युटरको Processor संग छैन?
★Android
(Which is related in Mobile Phone)
१२. नेपालको सविधान अनुसार युद्ध र प्रतिरक्षा सम्बन्धि बिषय कसको अधिकार क्षेत्र अन्तर्गत पर्दछ?
★संघ(अनुसुची-५)
१३.Genetics के बाट बनेको हुन्छ?★DNA(Deoxyribonucleic Acid)
१४.बशाणुगत(Law of Heredity) सिद्धान्तका प्रतिपादन कसले गरेका हुन?
★जोन ग्रेगर मेण्डल
१५.प्रहरी दिवस-२०७६ को नारा के रहेको थियो?
★"हर प्रहर गाउँ नगरी-टोल टोलमा नेपाल प्रहरी"
१६.नेपाल प्रहरीको रुपमा रातो किनाराको साकेतिक अर्थ के हो?
★वीरता
१७.Metro Traffic FM कति मेगाहर्जमा संचालित हुँदै आएको छ?
★95.5 MHZ
१८. बिश्वको तेर्सो ठूलो महासागर कुन हो?
★हिन्द
१९.दरौदी नदिको उदगम स्थल कहाँ हो?
★बुद्ध हिमाल
२०.हतारमा यात्रा कुन साहित्यकारको कृति हो?★श्यामल
२१."लेङपो पिक" कुन हिमशृङ्खला अन्तर्गत पर्दछ?
★कन्चनजंघा
२२. लगानी र प्रकृतिको आधारमा उधोगलाई कति भागमा वर्गीकरण गरिएको छ?
★५ प्रकार
(लघु/परम्परागत/साना/मझौला/ठुला)
२३.संयुक्त राष्ट्र संघीय वातावरणिय कार्यक्रम(UNEP)को स्थापना कहिले भएको हो?★सन १९७२
जसको प्रधान कार्यालय केन्याको नैरवीमा रहेको छ)
२४.जोडा मिलाउनुहोस।★हिमकन्या--------------जनार्दन सम
★कठपुतलीको मन-------ईन्द्र बहादुर राई
★कागतीको सिरप---------कमलमणि दिक्षित
★उत्सर्ग प्रेम---------------राजेश्वर देवकोटा
२५. कुन कथन सहि छ?
१.राउटे लोपोन्मुख समुहमा पर्दछ।
२.राउटेले बोल्ने भाषालाई खाम्ची भनिन्छ।
★१ सहि २ गलत
(राउटेले बोल्ने भाषा-खाम्जी र चेपाङले बोल्ने भाषा-खाम्ची भनिन्छ।
🥀★संकलक राजेश के.सी★🥀
👮★सल्यानी बादशाह★👮&सुर्य प्रकाश वली
19/02/2022
Asi 2078
साहित्य सम्बन्धी जानकारी
==================
#. नेपाली साहित्यमा गद्य कविताको सूरू गर्ने-->गोपालप्रसाद रिमाल
#. नेपाली साहित्यको विकासक्रम ---> नेपाल एकिकरणसंगै
#. अरूकालागि भाषा सामाग्री लेख्ने व्यक्ति --> घोष्ट राईटर
#. अरबी भाषामा अनुवादित पहिलो कृति--> उसको लोग्ने र विरालो
#. १० जना लेखक द्वारा लिखित कृति --> आकाश विभाजित छ
#. जापानिज भाषामा अनुवादित कृति ---> सेतो बाघ
नेपाली साहित्यको विकासक्रम
===================
#. प्राथमिक काल ---> वि.सं. १८०१-१९४०
#. माध्यामिक काल ---> वि.सं. १९४१-१९७४
#. आधुनिक काल ----> वि.सं. १९७५ - हालसम्म
नेपाली साहित्यमा भित्रिएका विधाहरू
========================
विधा मिति कृति रचनाकार
-----------------------------------------------------------
#. नाटक वि.सं. १९८८ मुटुको व्यथा बालकृष्ण सम
#. उपन्यास वि.सं. १९९१ रूपमति रूद्रराज पाण्डे
#. कथा वि.सं. १९९२ नासो गुरूप्रसाद मैनाली
#. निवन्ध वि.सं. १९९३ अषाढको पन्ध्र लक्ष्मी प्र. देवकोटा
#. मनोवैनिकता वि.सं. १९९२ चन्द्रवदन वि.पि कोइराला
साहित्य /संगित तिनका उपाधि
====================
#. आदिकवी ---> भानुभक्त आचार्य
#. महाकवि ---> लक्ष्मी प्रसाद देवकोटा
#. राष्ट्र कवि ---> माधव प्रसाद घिमिरे(वि.सं. २०६० असोज, ९)
#. कवि शिरोमणि ---> लेखनाथ पौड्याल
#. आशुकवि ---> शम्भुप्रसाद ढुङ्गेल
#. जनकवि केशरी ---> धर्मराज थापा
#. आयामेली कवि ---> तिलविक्रम नेम्बाङ
#. श्रीङ्गारीक/युवाकवी ---> मोतीराम भट्ट
#. युगकवि ---> सिद्धिचरण श्रेष्ठ
#. आधुनिक कवी ---> गोपालप्रसाद रिमाल
#. कवि केशरी ---> चित्तधर हृदयी
#. ईतिहाँस शिरोमणि ---> बाबुराम आचार्य
#. संगित शिरोमणि ---> यज्ञराज शर्मा
#. विद्धत शिरोमणि ---> हेमराज पण्डित/सोमनाथ सिग्देल
#. वाद्य शिरोमणि ---> उस्ताद गणेशलाल
#. संगित प्रविण ----> नरराज ढकाल
मदन पुरस्कार सम्बन्धि जानकारी
=====================
#. मदन पुरस्कारको घोषणा ---> वि.सं. २०१२ असोज, १०
#. घोषणाकर्ता ---> जगदम्बा(रानी)
#. मदन पुरस्कार नामाकरण --> मदन शमशेर राणाको नामबाट
#. मदन पुरस्कार प्रदानको घोषणा --> वि.सं. २०१३
#. सर्वप्रथम मदन पुरस्कार पाउने ---> सचिव(सुत्र)
#. सचिव--> सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी
#. मदन पुरस्कार प्राप्त गर्ने पहिलो महिला ---> पारिजात
#. मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी --> फादर विलियम्स
#. मदन पुरस्कारको सुरूको राशि --> ४ हजार(२०६१ देखि २लाख)
#. मदन पुरस्कार नदिएका बर्ष ---> वि.सं. २०३१ र २०३३ मा
#. ३ पटक सम्म मदन पुरस्कार पाउने व्यक्ति --> सत्यमोहन जोशी
#. एउटै कृतिबाट मदन र साझा पुरस्कार पाउनेहरू --> ४ जना
#. जगदम्बाश्री पुरस्कारको राशि ---> २ लाख रूपैयाँ
#. साझा पुरस्कारको राशि ---> ५१ हजार रूपैयाँ
एउटै कृतिबाट मदन र साझा पुरस्कार पाउनेहरू
=============================
#. भवानी भिक्षु ----> आगत(वि.सं. २०३१)
#. धनुषचन्द्र गौतम ---> घामका पाइलाहरू(वि.सं. २०३५)
#. विनोद प्रसाद धिताल ---> योजनगन्धा(वि.सं. ५२)
#. मदनमणि दीक्षित ---> माधवी
मदन पुरस्कारका पछिल्ला बिजेताहरू
=========================
#. झमक कुमारी घिमिरे ----> जीवन काँडा कि फूल(२०६७)
#. अमर न्यौपाने ----> सेतो धरती (२०६८)
#. राजन मुकारुङ ----> दमिनी भिर(२०६९)
#. राधा पौडेल ------> खलङ्गामा हमला(२०७०)
#. बिजय कुमार पाण्डे----> खुसी(२०७१)
#. रामलाल जोशी ------> ऐना(२०७२)
विभिन्न भाषाका उत्कृष्ट कविहरू
====================
#. संस्कृत -----> कालिदास
#. अंग्रेजी------> शेक्सपियर
#. चिनियाँ -----> लु स्युन
#. हिन्दी ------> तुलसीदास
#. उर्दु --------> मिर्जा गालिव
#. ग्रिक -------> होमर
#. ईटालियन ----> दाँते
#. बंगाली -----> रविन्द्रनाथ टैगोर
पुरस्कारहरूको जानकारी
=================
१. मदन पुरस्कार
============
#. घोषणा ---> वि.सं. २०१२
#. सुरूको राशि ---> रू. ४,०००
#. हालको राशि ---> रू २ लाख
#. सर्वप्रथम प्रदानको घोषणा ---> वि.सं. २०१३
#. सर्वप्रथम पाउनेहरू ---> सचिब
#. सर्वप्रथम पाउने महिला ---> पारिजात
#. नामाकरण ---> मदन शमशेर राणाको नामबाट
#. विधा -----> साहित्यिक कृति
२. जगदम्बाश्री पुरस्कार
================
#. स्थापना ----> वि.सं. २०४५
#. सर्वप्रथम पाउने व्यक्ति ---> नारायण गोपाल
#. हालको राशि ---> रू. २ लाख
#. विधा ---> साहित्य, संगीत,
३. साझा पुरस्कार
============
#. स्थापना ---> वि.सं. २०२६
#. सर्वप्रथम पाउने व्यक्ति ---> भूपि शेरचन
#. हालको राशि ---> रू. ५१ हजार
#. विधा ---> साहित्य
४. सर्वनाम पुरस्कार
==============
#. स्थापना ----> वि.सं. २०३९
#. सर्वप्रथम पाउने व्यक्ति ---> नीर शाह
५. छिन्नलता पुरस्कार
===============
#. स्थापना ---> वि.सं. २०३९
#. सर्वप्रथम पाउने व्यक्ति ---> किरण खरेल
#. हालको राशि---> रू २०/१० हजार
#. विधा ----> संगित
६. युवा बर्ष मोति पुरस्कार
================
#. स्थापना ----> वि.सं. २०४२
#. सर्वप्रथम पाउने व्यक्ति ---> दैवज्ञराज न्यौपाने
#. हालको राशि ---> रू. ४० हजार
#. विधा ----> साहित्य
७. गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार
=========================
#. स्थापना ----> वि.सं. २०५९(५/५ बर्षमा)
#. हालको राशि ---> ५० हजार अमेरिकी डलर
#. विधा ----> शान्ती
८. आदिकवि भानुभक्त पुरस्कार
=====================
#. स्थापना ---> वि.सं. २०५२
#. सर्वप्रथम पाउने व्यक्ति ---> माधव प्रसाद घिमिरे
#. विधा ----> साहित्य
९. तुलसीमेहर श्रेष्ठ
=============
#. स्थापना ----> वि.सं. २०४९
#. हालको राशि ---> रू. १ लाख
#. विधा ---> समाजसेवा
१०. पाण्डुलिपि पुरस्कार
===============
#. स्थापना ----> वि.सं. २०४९
रेमन म्यागासेसे बिजेता नेपालीहरू
======================
#. महेशचन्द्र रेग्मी(सन १९९७)
#. भरतदत्त कोइराला(सन २००२)
#. डा. सन्दूक रूईत(सन २००६)
#. महाविर पुन(सन २००७)
#. शक्ति समुह(सन २०१३)
CNN Hero Award बिजेता नेपाली
======================
#. CNN Hero ---> अनुराधा कोइराला(२०१०)
#. CNN Hero----> पुष्पा बस्नेत(२०१२)
#. CNN Super Hero ---> पुष्पा बस्नेत(२०१६)
केहि साहित्यकारका कृतिहरु सुत्रद्वारा :-
१) डायमन शमसेर
➡(सुत्र:- ओइ बसन्ती त्यो अनितालाई सत्प्रयास गरेर छोडी तिम्लाई सेतो बाघमा चढाई गृहप्रबेश गराउछु ।)
🔊बसन्ती
🔊अनिता
🔊सत्प्रयास
🔊सेतो बाघ
🔊गृह प्रबेश
२) भिमनिधी तिवारी
➡(सुत्र:- चौतारामा लक्ष्मिनारायणले सहनशिला शुशिलालाई भेटेर पुतली माटोको मायामा कबिताकुन्ज बिष्फोट गरे ।)
🔊चौतारामा लक्ष्मिमारायण
🔊सहनशिला शुशिला
🔊पुतली
🔊माटोको माया
🔊कबिताकुन्ज बिष्फोट
३) हृदयचन्द्र शिंह प्रधान
➡(सुत्र:- अफसोच स्वास्निमान्छेको नि जुगां आयो त्यसैले गंगालालको चितामा एक चिहान बनाई भुस्वर्ग पठाउदै छु ।)
🔊अफसोच
🔊स्वास्निमान्छे
🔊जुंगा
🔊गंगालालको चिता
🔊एक चिहान
🔊भुस्वर्ग ।।।
==========शेयर गर्नूहोला=========
सार्क सम्बन्धि 50+ महत्त्वपूर्ण प्रश्नोत्तरहरु :
➖➖➖➖➖➖➖➖➖➖➖➖
१. SAARC को स्थापना कहिले भयो ?
🔜 सन् १९८५ डिसेम्बर ०८ मा ।
२. SAARC को fullform के रहेको छ ?
🔜️ South asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
🔜️ ८ ( Nepal, India, Maldivs , Butan, srilanka, pakistan, afganstan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
🔜️ अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
🔜️ भारत ( सानो: मालदिभ्स )
७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜 भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
🔜️ क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
🔜️ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
🔜️ १० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
🔜 भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
🔜 भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
🔜️ तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
🔜 भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
🔜 यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
🔜 सगरमाथा ८८४८.८६ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
🔜 7-8December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
🔜 ३ बर्ष ।
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
🔜 १०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
🔜️ सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
🔜️ पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
🔜 १८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?
🔜 South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜️ नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
🔜 महेश आचार्य ।
२६. सार्कले कुन बर्षलाई युवा बर्षको रुपमा मनायो ?
🔜 सन् १९७४।
२७. ️ plastic प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो ?
🔜 बंगलादेश
२८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो?
🔜️ नेपाल ।
२९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन् ?
🔜 ९ वटा ।
३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन ?
🔜 गिरिजाप्रसाद कोइराला ।
३१. सार्कलाई केको उपनामले चिनिन्छ ?
🔜 गरिबहरुको क्लब ।
३२. एकदिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो ?
🔜 छैटौं ।
३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो ?
🔜 अफगानिस्तान ।
३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो ?
🔜 माल्दिभ्स ।
३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो ?
🔜 थार मरुभूमि ।
३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन ?
🔜 रवीन्द्रनाथ टैगोर ।
३८. UNO को कति अौ धारा अनुसार सार्कको स्थापना भएको हो ?
🔜 धारा ५२ ।
३९. SAAR AWARD को स्थापना कहिले भएको हो ?
🔜 सन् २००४ मा . (२५००० अमेरिकी डलर )
४०. सार्कमा कुन कुन राष्ट्र जलपरिवेष्ठित रहेका छन् ?
🔜 श्रीलंका र माल्दिभ्स ।
४१. सार्कमा कुन कुन राष्ट्र भुपरिवेष्ठित रहेका छन् ?
🔜 भुटान , अफगानिस्तान र नेपाल ।
४२. सार्कको प्रतीक चिन्ह बनाउने कलाकार को हुन ?
🔜 शैलेन्द्र महर्जन ।
४३. ग्रामीण बिकास बैंकको अवधारणा ल्याउने राष्ट्र कुन हो ?
🔜 बंगलादेश ।
४४. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए ?
🔜 राजिव गान्धी ।(भारत ) नेपालबाट ( राजा विरेन्द्र )
४५. कुन दिनलाई सार्क Charter Day को रुपमा मनाउने गरिन्छ ?
🔜 December 8
४६. नेपालको तर्फबाट सरकार प्रमुखको रुपमा भाग लिने पहिलो व्यक्ति को हुन ?
🔜 प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ।
४७. जुखा जलविद्युत आयोजना कुन देशमा रहेको छ ?
🔜 भुटान ।
४८. चिनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 नेपाल । ( १३ अौ शिखर बैठकमा )
४९. सार्क सचिवालयबाट मासिक रुपमा प्रकाशित हुने पत्रिकाको नाम के हो ?
🔜 Spectrum
५०. सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 भारत ।
10)What was the day of the week on 28th May, 2006?
A.Thursday
B.Friday
C.Saturday
D.Sunday
💪कुन पर्वलाई बस्नेत पर्वका नामले चिनिन्छ ?
A) कोतपर्व B) भण्डारखाल पर्व
C) लाइब्रेरी पर्व D) अलौ पर्व
18/02/2022
Click here to claim your Sponsored Listing.