22/07/2026
📚 हरेक नेपालीले सिक्नै पर्ने ५० डिजिटल सिप |
एपिसोड #३
😱 आकर्षक शीर्षक देखेर तुरुन्त क्लिक गर्नुहुन्छ?
सबै सनसनीपूर्ण शीर्षक सत्य हुँदैनन्। धेरै शीर्षकहरू तपाईंलाई जानकारी दिन होइन, क्लिक गराउन बनाइएका हुन्छन्।
आजको भिडियोमा
क्लिकबेट के हो, किन बनाइन्छ र त्यसबाट कसरी बच्ने?
भन्ने कुरा सरल नेपालीमा सिकौँ।
🎥 पूरा भिडियो हेर्नुहोस्, उपयोगी लागे परिवार र साथीहरूसँग पनि साझा गर्नुहोस्।
ँगसिकौँ
#५०डिजिटलसिप
#डिजिटलसाक्षरता
Dinesh Poudyal