Namaste

Namaste

Share

ISO Certification Test Center authorized by IQCS Republic of South Korea

14/07/2023

दोस्रो ISO परीक्षाको नतिजा प्रकाशन भएको छ। पास हुने सबैलाई बधाई छ। साथै परिक्षा शुल्क भुक्तानी गरिसकेका हरुलाई मात्र User ID र पासवर्ड उपलब्ध गरिने व्यहोरा समेत जानकारी गरिन्छ।

09/04/2023

2nd ISO Test started at Kathmandu University.

30/03/2023

सूचना

वेल्डिंग सम्बन्धि दोस्रो ISO International टेस्ट यहि आगामी अप्रिल १० तारिखमा हुने भएकोले इच्छुक सम्पूर्णलाई अप्रिल २ सम्ममा भर्ना हुन सुचित गरिन्छ। साथै पहिलो टेस्टमा असफल भएका सम्पूर्णलाई अप्रिल १० को परिक्षामा सामेल हुन सुचित गरिन्छ।

Photos from Namaste's post 30/03/2023

ISO International सर्टिफिकेट प्राप्त गर्न सफल सम्पूर्णलाई बधाई

Photos from Namaste's post 30/03/2023

IQCS दक्षिण कोरियाले वेल्डिंग सम्बन्धि International ISO टेस्ट परीक्षाको नतिजा प्रकाशित गरिएकोछ । परिक्षामा सामेल भएका परिक्षार्थीहरु मध्ये ५८ जनाले पास गर्न सफल भएको छ। सबै पास भएकाहरुलाई हार्दिक बधाई। साथै सफल नभएकाहरुले यहि आगामी अप्रिल महिनाको १० तारिख हुन गैरहेको परिक्षामा सामेल हुन सक्नेछन।

30/03/2023

काठमाडौँ विश्वविधालयको Technical Training Cennter (TTC ) मा ८१ जना प्रशिक्षार्थीहरुले वेल्डिंग सम्बन्धि प्रशिक्षण लिन शुरु गरिएकोछ । यी प्रशिक्षार्थीहरुले फेब्रुअरी २० र २१ तारिख हुने पहिलो वेल्डिंग सम्बन्धि ISO certification परीक्षामा समाबेश हुनेछन ।

Photos from Namaste's post 30/03/2023

Welcome, IQCS delegates CEO Mr. Kim Kwang Am and his team members from the Republic of South Korea.

Photos from Namaste's post 30/03/2023

काठमाडौँ विश्वविधालयको Technical Training Cennter (TTC ) र Kwang Am Skill Development Center बीच वेल्डिंग सम्बन्धि अन्तरास्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न International ISO certification IQCS को परिक्षा केन्द्र स्थापना गर्ने र उक्त परिक्षामा सामेल हुन चाहने नेपाली नागरिकहरुलाई MIC Welding को तालिम संचालन गर्ने गरि हालै एक सम्झौता सम्पन्न भएकोछ।काठमाडौँ विश्वविधालयको Technical Training Cennter (TTC ) को तर्फबाट डा. दिवाकर बिस्ट र Kwang Am Skill Development Center को तर्फबाट अध्यक्ष श्री पूर्ण लाल श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ। सम्झौतामा तालिम तथा परीक्षा संचालन TTC को भवनमा Kwang Am Skill Development Center को ब्यबस्थापनमा संचालन गर्नेछ।

30/03/2023

कोरिया स्थित International ISO certification IQCS को authorized कम्पनी Kwang Am Co. Ltd. संग मिति २०२३ फेब्रुअरी १० का दिन नेपालमा वेल्डिंग सम्बन्धि ISO certification परिक्षा संचालन गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ। नेपालको तर्फबाट Kwang Am Skill Development Center का अध्यक्ष श्री पूर्ण लाल श्रेष्ठ र IQCS को authorized कम्पनी Kwang Am Co. Ltd. दक्षिण कोरियाको तर्फबाट CEO Mr. Kim Kwang Am ले हस्ताक्षर गरिएको सो सम्झौतामा फेब्रुअरी २० र २१ तारिख पहिलो पटक वेल्डिंग सम्बन्धि ISO certification परीक्षा शुरु गर्ने जनाएको छ।

परिक्षाको शुरुवात संगै नेपालमा पनि आगामी दिनहरुमा अन्तरास्ट्रिय स्तरको जनशक्ति उत्पादन हुने र कोरिया, युरोप, खाडी मुलुक लगायतको देशहरुमा High Skill worker हरु जान सक्नेछ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bishalnagar Kathmandu
Kathmandu
0000

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:15
Friday 09:30 - 17:30
Sunday 09:30 - 17:30