🎓✈️ DREAMING OF AUSTRALIA,USA,UK,CANADA, NEWZEALAND?????????
Your journey begins with Global Platform Education Consultancy 🌍🔥
📚 Classes Available:
✅ IELTS Preparation
✅ PTE Preparation
✅ Interview Preparation
✅ Visa Documentation Support
🌎 Study Destinations: 🇦🇺 Australia
🇺🇸 USA
🇬🇧 UK
🇨🇦 Canada
🇳🇿 New Zealand
💼 Why Students Choose Us? ✨ Professional Career Counseling
✨ Scholarship Guidance
✨ Genuine Documentation Support
✨ Friendly Learning Environment
✨ Expert Visa Guidance
✨ Personalized Student Care 💯
🚀 Your Dream University Awaits!
From preparation classes to visa processing — we support you at every step 🌏
📞 Contact / WhatsApp: 9808155400
📧 Email: [email protected]
🔥 APPLY NOW & START YOUR GLOBAL JOURNEY!
Dream 2 Abroad
Welcome to the Global Platform Education Consultancy(GPEC). "Welcome to the Global Platform Education Consultancy (GPEC) official page.
This page is for you. Join us to receive authentic and genuine information and services about studying abroad. We are confident that everyone can feel comfortable and satisfied while pursuing their dreams of success. We ensure that everyone will have a successful experience. We are excited to have you here and look forward to creating a path for your international education dream. We provide stude
14/04/2026
२०८३ बि. सं को आगमन सबै को लागि उल्लासमय होस।
शुभकामना ❤️
global platform परिवार
27/03/2026
Balendra Shah officially becomes 43rd Prime Minister of Nepal.🇳🇵
wishing you wisdom, strength, and success in leading the nation forward.
18/03/2026
#घोडेजात्रा "नेवा पर्व २०८२ को हार्दिक शुभकामना! 🐎
यश जात्रा ले साहस, संस्कृति र परम्पराको अनुपम संगमको रूपमा मात्र नभै नर अश्व सह/अस्तित्व, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान गर्दछ।
सम्पूर्ण नेपालीहरूमा साहस, शक्ति, एकता र सकारात्मक ऊर्जाको भावना जागृत गरोस् भन्ने कामना गर्दछौं।
🐎 घोडाको तीव्र दौडसँगै हाम्रो जीवन पनि सफलता, समृद्धि र खुशीतर्फ अघि बढिरहोस्।
घोडेजात्रा पर्वको हार्दिक मंगलमय शुभकामना!
सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना।
08/03/2026
“यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः॥”
समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको हुन्छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीहरूको अधिकार, आत्मसम्मान र उज्ज्वल भविष्यको कामना गर्दछौ।
19/02/2026
२००७ साल फागुन ७ गतेदेखि ७५ वर्ष बितेको छ।
७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको हार्दिक शुभ कामना!
प्रजातन्त्र जोगाऔँ
प्रजातन्त्र बलियो बनाऔँ
विकासको गति तेज पारौँ!
देशको प्रतिष्ठा बढाऔँ
जनताको एकता सुदृढ पारौँ
उन्नतिपथमा लागौँ, लगाऔ!
सबैको शुभ होस्
नेपालको जय होस्!
18/02/2026
ग्याल्पो ल्होसारको हार्दिक शुभकामना! 🎉
‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ। नयाँ वर्षको सुरुवातको प्रतीक ग्याल्पो ल्होसार विशेष गरी शेर्पा जातिको महत्वपूर्ण तथा गौरवमय पर्व हो।
बाह्र वर्षे चक्रमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरका नामबाट वर्ष चिनिन्छन्। यस वर्ष (घोडा वर्ग) लाई हर्षका साथ स्वागत गरौं।
सम्पूर्ण शेर्पा समुदाय लगायत सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको मंगलमय शुभकामना!
15/02/2026
शिव नै सत्य हुन शिव नै अनन्त हुन
शिव नै भगवान शिव नै जगतका स्वामी हुन।
शिव आकार हुन, शिव ब्रम्ह हुन
शिव शक्ति हुन शिव भक्ती हुन
परम भगवान (god of god )भनेर पुजिने शिव भगवान को बिशेश आरधना गरिने दिन,आज शिव प्रकट हुने रात।
सबै लाई शुभकामना।।।
Global Platform Education Consultancy
23/01/2026
पुस्तक, कलम र श्रद्धा—
आजको दिन ज्ञानलाई समर्पित। 📖🙏
ज्ञान नै साँचो शक्ति हो।
जय जय सरस्वती माता। 🌼🕉️
#सरस्वतीपूजा #विद्याप्रेम
19/01/2026
तामाङ हरु को नया बर्ष को बिशेष पर्ब , घोडा बर्ष लाई स्वागत गरि मनाउन लागिएको सोनाम लोसार को पावन अवसरमा, सम्पुर्ण लाई शुभकामना
15/01/2026
माघे संक्रान्ती को सम्पुर्णमा शुभकामना!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Putalisadak Kathmandu. Side Of Shankar Dev Campus
Kathmandu
Opening Hours
| Monday | 07:00 - 18:00 |
| Tuesday | 07:00 - 18:00 |
| Wednesday | 07:00 - 18:00 |
| Thursday | 07:00 - 18:00 |
| Friday | 07:00 - 18:00 |
| Sunday | 07:00 - 18:00 |