Loksewa with Adhikari bhakti

Loksewa with Adhikari bhakti facilitator

Old question collection--GK
16/11/2025

Old question collection--GK

03/11/2025

सत्य सधैं एक्लो हुन्छ, किनकि त्यसको साहस आफ्नै बलमा टेकेको हुन्छ। असत्य भने मीठा शब्दको श्रृङ्खलामा लुकेर भीड बनाउँछ-जहाँ आवाज धेरै हुन्छ तर अर्थ शून्य। समयले अन्ततः देखाउँछ, तीतो सत्य नै अमृत सावित हुन्छ र मीठो असत्य आफ्नै मिठासमा गल्छ।

--आफुमा विश्वास गर्नुहोस 🙏 लक्ष्यमा निरन्तर लागिरहनुहोस 🙏
🙏 🙏 शुभदिन🙏🙏

22/10/2025

“सबैजना आफ्नै समयमा हुन्छन्। कोहि पछाडी त कोहि अलिक अगाडि । अरुलाई देखेर आफ्नो जीवन दाँज्नुको कुनै अर्थ छैन । आफु निरन्तर सत्मार्गमा लाग्नुहोस् , मिहिनेत गर्नुहोस्, गन्तव्य आफै तय हुनेछ । बाटो घुमाउरो छ भनेर आदि बाटो हिडिसकेपछी पछाडी नफर्कनुस । छोटो बाटो जानलाई पनि त्यो आदि बाटो फेरि हिड्नु पर्छ । कैयौ चोटि बन्चरोले काठमा हान्दा पनि नचिरिएको काठ अन्तिम चोटले चिरिन्छ । त्यस्तै तपाईको कुन प्रयास अन्तिम हुन्छ के थाहा ? काममा ध्यान दिनुहोस्, प्रतिफलमा हैन ।"

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!🔹 २०८२ असोज २९
15/10/2025

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!
🔹 २०८२ असोज २९

निमावि लाइसेन्सको विज्ञापन खुल्यो  #१२ पासले आवेदन भर्न पाउने🤗आवेदन दिने मिति कार्तिक 10 गतेसम्म दोब्बर दस्तुरमा कार्तिक...
28/09/2025

निमावि लाइसेन्सको विज्ञापन खुल्यो
#१२ पासले आवेदन भर्न पाउने🤗
आवेदन दिने मिति कार्तिक 10 गतेसम्म
दोब्बर दस्तुरमा कार्तिक 17 गते सम्म
परीक्षा मंसिर २० गते हुने।

26/09/2025

कालीकोट ६८ औं साक्षर जिल्ला घोषणा🙏❣️
कालीकोटलाई बिहीबार(वि.स.२०८२ असोज ९ गते) कर्णालीको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ । 'साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान' नाराका साथ कालीकोटलाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

25/09/2025

4) UNO ले 2023 लाई international year of millets , 2024 लाई international year of camellids र 2025 लाई international year of glacier preservation को रुपमा मनाएको थियो भने 2026 लाई के को रुपमा मनाउने छ?
a)international year of sustainable and resilient tourism
b) international year of volunteers for sustainable development
C)international year of peace and trust
D)international year of asteriod awareness and planetary defence

संगठित संस्थाको पूर्व योग्यता परीक्षा २०८२ कार्तिक १५ गते दिनको २:०० बजे संचालन हुने भएको छ!
24/09/2025

संगठित संस्थाको पूर्व योग्यता परीक्षा २०८२ कार्तिक १५ गते दिनको २:०० बजे संचालन हुने भएको छ!

गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!२०८२ असोज ०८
24/09/2025

गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री !!
२०८२ असोज ०८

23/09/2025

3.सन 2011 सेप्टेवर 11 मा अमेरिकाको पेन्टागन हमलालाई 9/11 घटना भनिन्छ साथै सोहि दिन पेन्टागनका अलावा वल्ड ट्रेड टावरमा समेत हमला भएको थियो।सो हमला विनलादेनको नेतृत्वमा रहेको अलकायदाले गरेको हो भने सोहि दिन अलकायदाले जम्मा कतिवटा हमला गरेको थियो अमेरिकामा?
a)4
b)5
c)3
d)2

बालोन डि'ओर २०२५ मा कसले कुन् अवार्ड प्राप्त गरे ?📸onlinekhabar
23/09/2025

बालोन डि'ओर २०२५ मा कसले कुन् अवार्ड प्राप्त गरे ?
📸onlinekhabar

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Loksewa with Adhikari bhakti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Loksewa with Adhikari bhakti:

Shortcuts

Share

Category