13/07/2026
नेपाली साहित्यका आदिकवि, राष्ट्रिय चेतनाका संवाहक तथा जनजनका प्रेरणास्रोत आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौँ।
हाम्रो राष्ट्रभाषा, साहित्य र संस्कृतिको संरक्षण गर्दै अघि बढ्न भानुभक्तका अमर सन्देशलाई हृदयमा बसाल्न जरुरी छ। सम्पूर्णमा भानु जयन्तीको हार्दिक शुभकामना! 🇳🇵