Janajagriti Gyan Rashmi Secondary School

Janajagriti Gyan Rashmi Secondary School Janajagriti School

बधाई तथा शुभकामना 🎉SEE परीक्षा २०८१ मा 3.96 GPA ल्याई प्रथम हुन सफल  सौगात घिमिरे सहित उत्तीर्ण सबै भाइ बहिनीहरुमा हार्द...
28/06/2025

बधाई तथा शुभकामना 🎉
SEE परीक्षा २०८१ मा 3.96 GPA ल्याई प्रथम हुन सफल सौगात घिमिरे सहित उत्तीर्ण सबै भाइ बहिनीहरुमा हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना ।

04/04/2025
सरस्वती पूजा विशेष कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम २०८१। १०। २२
03/02/2025

सरस्वती पूजा विशेष कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम २०८१। १०। २२

आज मिति 2081/06/10 गते विद्यालयमा  सामाजिक  परिक्षण  प्रतिवेदन  सार्बजनिक गरिएको तथा कक्षा १० का विद्यार्थीहरूका अभिभावक...
26/09/2024

आज मिति 2081/06/10 गते विद्यालयमा सामाजिक परिक्षण प्रतिवेदन सार्बजनिक गरिएको तथा कक्षा १० का विद्यार्थीहरूका अभिभावकहरूसँग पठनपाठन सम्बन्धी छलफल।

मिति 2081 साल श्रावण 13 गते  जनजागृति ज्ञान रश्मी माध्यमिक विद्यालयमा बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म कक्षा 6 र 7 का विद...
28/07/2024

मिति 2081 साल श्रावण 13 गते जनजागृति ज्ञान रश्मी माध्यमिक विद्यालयमा बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म कक्षा 6 र 7 का विद्यार्थीहरूका अभिभावकहरूसँग पठनपाठन सम्बन्धी र प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धि छलफल कार्यक्रम।

भुटानको राजधानी थिम्पुमा आयोजना भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा यस विद्यालयका कक्षा १०मा अध्ययनरत छात्राहरू...
21/07/2024

भुटानको राजधानी थिम्पुमा आयोजना भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा यस विद्यालयका कक्षा १०मा अध्ययनरत छात्राहरूलाई प्रथम भई स्वर्ण पदक जितेकोमा विद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ।
समीक्षा ढुङ्गाना - 53 kg fight
सोनाम शेर्पा - Team Kata
बन्दना तामाङ - Team Kata

जनजागृति ज्ञानरश्मी माध्यमिक विद्यालय परिवार

Janajagriti Gyan Rashmi Secondary School Book free Friday 2081/02/25
07/06/2024

Janajagriti Gyan Rashmi Secondary School Book free Friday 2081/02/25

"गरिखाने शिक्षा महानगरको इच्छा " काठमाण्डौं  महानगरपालिकाको गौरवको योजना अन्तर्गत काठमाडौं महानगरपालिका र काठमाडौं विश्व...
16/04/2024

"गरिखाने शिक्षा महानगरको इच्छा " काठमाण्डौं महानगरपालिकाको गौरवको योजना अन्तर्गत काठमाडौं महानगरपालिका र काठमाडौं विश्वविद्यालयको सहकार्य अन्तर्गत संचालन भएको चार दिने १ क्रेडिटको शिक्षकको पेशागत विकास तालिमको आज तेस्रो दिन ।

Book free Friday अन्तरगत आजको कार्यक्रम।
01/03/2024

Book free Friday अन्तरगत आजको कार्यक्रम।

आजको सुक्रबारको कार्यक्रम
23/02/2024

आजको सुक्रबारको कार्यक्रम

सरस्वतीको पूजा आराधना ,प्रसाद ग्रहणका साथै साना नानीहरूको अक्षरारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभा...
12/02/2024

सरस्वतीको पूजा आराधना ,प्रसाद ग्रहणका साथै साना नानीहरूको अक्षरारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी भाइबहिनीहरू , आदरणीय अभिभावक ज्यूहरू, समाजसेवी, सरोकारवालाहरू सबैमा हार्दिक निमन्त्रणा गरिन्छ । प्रधानाध्यापक तथा जन जागृति ज्ञान रश्मी मा बिद्यालय परिवार

आजको कार्यक्रम
02/02/2024

आजको कार्यक्रम

Address

Kathmandu

Telephone

+97715139209

Website

Alerts

Be the first to know and let us send you an email when Janajagriti Gyan Rashmi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janajagriti Gyan Rashmi Secondary School:

Shortcuts

Share

Category