HamroEbook

HamroEbook

Share

Learning Platform

06/07/2024

नाेटहरू राख्न थालिएकाे छ है । हेर्नमा सुविधा भए नभएकाे बारे कमेन्ट वा इन्बक्स गर्नुहाेला । भाेलिसम्ममा धेरै नाेटहरू राखिनेछन् ।

06/07/2024

आवश्यक हुनेहरू निशुल्क कक्षा तथा नाेट सामग्रीका लागि जाेडिन सक्नुहुनेछ🙏

06/07/2024

Hamro Ebook युट्युव च्यानलमा राखिएका पछिल्ला भिडियाेबाट राम्राे प्रश्न फसेछ है । जानेरभन्दा पनि याे संयाेग पनि हाे है😃🙏

Photos from HamroEbook's post 06/07/2024

आजकाे प्रश्न
कस्ताे भयाे त साथीहरू?

06/07/2024

हाम्राे याे पेजमा ADBL (४ र ५ तह) काे तयारी गर्ने साथीहरू काे काे हुनुहुन्छ ? एउटा राम्राे नाेट छ ।
कमेन्ट/Inbox गराैँ त

06/07/2024

यस्तै e-notes नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ?

Photos from HamroEbook's post 05/07/2024

फर्मूलै फर्मूला भएकाे नाेट
यस्तै सामग्रीहरूकाे लागि हाम्राे याे पेज वा युट्युव च्यानल Hamro Ebook वा हाम्राे वेभसाइट (हाम्राे इबुक डटकम) मा भिजिट गर्नुहाेला ।

04/07/2024

यस्तै अरू पनि छन् हैन त ?
ल थपाैँ है ।

04/07/2024

अब सबैजना साथीहरूलाई १६ औँ याेजनाकाे तथ्यांकहरू सम्झने तरिका पनि चाहिएकाे हाेला, हैन त ?

Photos from HamroEbook's post 04/07/2024

विपा (BIPPA) सम्झाैता बारे उपयाेगी फर्मूला नाेट
(यसकाे डिटेल फर्मूला सहितकाे भिडियाे हाम्राे युट्युव च्यानलमा उपलब्ध छ ।)

04/07/2024

नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाईन्छ?
A. असार १
B. साउन १
C. भदाै १
D. असाेज १

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu
Kathmandu