Mangal Secondary School, Naikap, Chandragiri

Mangal Secondary School, Naikap, Chandragiri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mangal Secondary School, Naikap, Chandragiri, School, Kathmandu.

यस मङ्गल माध्यमिक विद्यालयमा BLE को अन्तिम  परिक्षा २०७९ सन्चालन भैइरहेको अवस्था
23/03/2023

यस मङ्गल माध्यमिक विद्यालयमा BLE को अन्तिम परिक्षा २०७९ सन्चालन भैइरहेको अवस्था

२०७९ को शैक्षिक भ्रमण कक्षा १ देखि ५ सम्म
19/12/2022

२०७९ को शैक्षिक भ्रमण कक्षा १ देखि ५ सम्म

06/08/2022
15/07/2020

यस विद्यालयमा अध्ययनरत तथा २०७७ मा नाम दर्ता भएका विद्यार्थीहरु लाई मिति २०७७/०४/०२ गते शुक्रबार बिहान १० बजे देखी दोश्रो चरणको खाद्यान्न वितरण गरिने भएकोले आ-आफ्ना नानी बाबुहरु समेत अनिवार्य उपस्थित भैइ खाद्यान्न बुझी लैजान हुन अनुरोध गर्दछु ।

मङ्गल मा. वि. नैकाप

शिक्षा तथा मानव स्राेत केन्द्रकाे वेभसाइटमा भएकाे e-learning बाट आफ्ना केटाकेटीलाई पढाउनु हुन अनुरोध  http://learning.ce...
16/06/2020

शिक्षा तथा मानव स्राेत केन्द्रकाे वेभसाइटमा भएकाे e-learning बाट आफ्ना केटाकेटीलाई पढाउनु हुन अनुरोध http://learning.cehrd.gov.np मार्फत ।

16/06/2020
10/06/2020

आदर्णिय अभिभावकज्यू तथा विद्यार्थी भाई बहिनीहरू

यस बिद्यालयले मिति २०७७ साल जेठ २८ गते देखि विद्यार्थीहरुको नामदर्ता गरि कक्षा १ देखि १० सम्मको निसुल्क पुस्तक बितरण गरिरहेको हुँदा विद्यार्थीहरुको नामदर्ता गरि पुस्तक लैजान हुन अनुरोध गर्दछु ।
धन्यवाद ।

मंगल मा. बि. ,काठमाण्डाै ।

19/05/2020

शिक्षा तथा मानव स्राेत केन्द्रकाे वेभसाइटमा भएकाे e-learning

नतिजा प्रकाशन सम्बन्धि सुचना
03/05/2020

नतिजा प्रकाशन सम्बन्धि सुचना

30/03/2020

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mangal Secondary School, Naikap, Chandragiri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category