Ayog Darpan

Ayog Darpan

Share

शिक्षा, भूगोल, इतिहास, राजनीति, सूचना र सञ्चार, विज्ञान र प्रविधि, स्वास्थ्य र समसामयिक खबर अब एकै ठाउँमा पाउनुहुनेछ ।

23/04/2026

मकालु हिमालको छोटो जानकारी || Mt. Makalu ||

22/04/2026

सर्वोच्च शिखर सगरमाथा बारे सङ्क्षिप्त जानकारी || Mt. Everest ||

Photos from Ayog Darpan's post 18/04/2026

माध्यमिक तह प्रथम प्रश्नपत्र-२०८३ ।।

18/04/2026

माध्यमिक तहको परीक्षा दिन जाँदै हुनुहुन्छ ? त्यसोभए प्रवेशपत्रको साथमा आफ्नो परिचय खुल्ने कागज र दुईवटा कलम बोकेर जानचाहिँ नभुल्नुहोस् है ! साथै आफ्नो परीक्षा केन्द्र पनि राम्रोसँग रुजु गरेर मात्रै जानुहोला ।
सफलताको शुभकामना !

16/04/2026

"अब शिक्षकहरूको तलब/भत्ता स्थानीय तहले सिधैँ शिक्षकको खातामा लगाइदिने व्यवस्था गर्नुपर्छ । प्र.अ.को हातमा लगाइदिएपछि सम्बन्धित शिक्षकको खातामा समयमा तलब पुग्दैन । कुनै प्र.अ.ले समयमै लगाइदिन्छन्, तर अधिकांश प्र.अ.ले समयभन्दा धेरै ढिला गरेर लगाइदिने गर्छन् ।"

▪️ शिक्षा समाचार

▪️शिक्षक आवाज - Teachers' Voice

14/04/2026

जानिराखौँ ।

13/04/2026

अध्यादेशबाट निजामती ऐन पारित हुँदै गर्दा २२ हजार कर्मचारीको जागिर पनि चैट हुने ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu
44600