25/10/2024
Should make solidarity against descend into the abyss of monopoly, nepotism, corruption, unjust and chaos of socio-political and economic condition of Nepal
No one can complete but one can initiate the precise way
25/10/2024
Should make solidarity against descend into the abyss of monopoly, nepotism, corruption, unjust and chaos of socio-political and economic condition of Nepal
08/08/2024
I m not what you think I m!
08/07/2024
The center-to-left power (on the basis of issues and agendas) has not been almost non-existent since 2013. Now again, there will be fulfilled or not to end the suzerainty of center-to-right and center forces in HoR ‘parliament’, that will be determined the future of Center-to-left and Maoist as well.
I m not what I think I m
I m not what you think I m
But I m what I think you think I m ....
15/06/2024
@रातो चट्टान उपन्यास मा उल्लेखित बर्बर जेल
जहाँ 1949 sept मा धेरै राजनीतिक बन्दीहरुलाई निर्मम हत्या गरिएको थियो
17/05/2024
Complete success is the 'end', 'un-success' is open the ways. Should focus on success but accept the failure.
So, don't imitate the way but image the way.
शान्ति प्रक्रियाको टुंगोमा पुर्याउन हिजो एमालेले अत्तो थाप्थ्यो, अब कांग्रसको पालो भन्ने अबस्था नहोस।
यसले निकास पाओस। अरु भनेको हेर्दै भोग्दै जान सकिन्छ।
26/02/2024
महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलप्रति हार्दिक श्रद्धा सुमन!
केहि नभएको पनि होइन र जति हुनु पर्ने थियो त्यति भएको पनि होइन। अब हामी आफै लाइ बाँध्ने बिधि नभई अबको हाम्रो परिवर्तनको संकल्प पुरा हुन्न भन्ने मा बोलेर नबोलेर, माथि भानिएका र तल रहेका सबैले मनन गर्ने ठाउँमा पुर्यायो।
माओबादी केन्द्र -बिधान अधिबेशन २०८० काठमान्डौ
27/05/2022
हार्दिक बधाई !
स्वतन्त्रबाट निर्वाचित काठमाडौंको मेयर बालेन्द्र शाहलाई !
राजनितीज्ञ मात्र होइन 'राजनिती´ भन्दा नै माथी ठान्ने एउटा elite class को भुमरीबाट माथी उठेर नगरवासीको सेवा गर्ने आत्मविश्वासमा कमी नरहोस।
B***n
14/04/2022
शुभकामना!!