NEB Tutorials

NEB Tutorials

Share

This page is about NEB class 11 & 12

19/06/2020
18/06/2020

२०७७ असार ४ गेट।
नयाँ संक्रमित संख्या: ६७१ (महिला : ८०, पुरुष : ५९१) , नयाँ डिस्चार्ज: १९(महिला : २, पुरुष : १९) , नया मृत्यु संख्या : २
कुल संक्रमित संख्या: ७८४८ (महिला : ६१९, पुरुष : ७२२९) , कुल डिस्चार्ज: ११८६(महिला : ११४, पुरुष : १०७२) , कुल मृत्यु संख्या : २२

18/06/2020

तपाई यदि सच्चा नेपाली हो भने यो फ़ोटो शेयर गरेर ३ करोड़ नेपालीसम्म पुरयउनुहोस।

17/06/2020

२०७७ असार ३ गते।

नयाँ संक्रमित संख्या: ५८६ (महिला : ४०, पुरुष : ५४६) , नयाँ डिस्चार्ज: ९ (पुरुष : ९), नयाँ मृत्यु संख्या : १
कुल संक्रमित संख्या: ७१७७ (महिला : ५३९, पुरुष : ६६३८) , कुल डिस्चार्ज: ११६७(महिला : ११२, पुरुष : १०५५) , कुल मृत्यु संख्या : २०

17/06/2020


17/06/2020

सत्यको खोजी गर्नु र नैतिक मूल्यहरुलाई व्यवहारिक बनाउनु शिक्षाको प्रमुख लक्ष्य हो । -बुर्द्धदर्शन

17/06/2020

This page is about NEB class 11 & 12

17/06/2020

Source: The Global Times

17/06/2020

Breaking News:
चिनियाँ सेना सङको भिडन्तमा भारतका २० सैनिक मरियेका छ्न र ४ जना गम्भीर रूपमा घाइते छ्न।

17/06/2020

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका अनुसार:

- विद्यालय र कलेज दशै पछि मात्र खुल्ने
- कक्षा १२ को परीक्षा दशैं अघि गर्ने तयारी
- कक्षा ११ को परीक्षा नहुने सम्भावना
- SEE यस बर्षमात्र स्थगित गरिएको र अर्को वर्ष देखि नियमित रुपमा संचालन हुने

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu