Mohan Bhandari - मोहन भण्डारी

Mohan Bhandari - मोहन भण्डारी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mohan Bhandari - मोहन भण्डारी, Education, Kathmandu.

21/04/2026

लोक सेवा आयोगको तयारी तथा सार्वजनिक प्रशासन र व्यवस्थापन सम्बन्धी महत्वपूर्ण लिंकहरु केही जर्नल तथा प्रकाशनहरू:👇🏻❣️🙏🏻

१. निजामती सेवा पत्रिका
लोक सेवा आयोग
www.psc.gov.np
https://drive.google.com/drive/folders/1L3JJd9zDTGAKNkI4eVpPKw3YYhvMqH4E?usp=sharing

२. प्रशासन पत्रिका
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
www.mofaga.gov.np
https://drive.google.com/drive/folders/1ZBZ8PHHwFlA9mocACZwyz67k9-IdY5sv?usp=sharing

३. विकास पत्रिका
राष्ट्रिय योजना आयोग
www.npc.gov.np
https://drive.google.com/drive/folders/1y2mE6kw89D10EzdqQyeTMcA4hMsr_7n3?usp=sharing

४. लेखापरीक्षण पत्रिका
महालेखा परीक्षकको कार्यालय
www.oag.gov.np
https://drive.google.com/drive/folders/1NOO8ah_02FTrGs50WHYycKYNHFBxPx01?usp=sharing

५. राजस्व पत्रिका
सार्वजनिक वित्त तालिम केन्द्र
www.pfmtc.gov.np
https://drive.google.com/drive/folders/1aQJRPDueRW1_2zNtJBI5dmLpoF3-lo4-?usp=sharing

६. सार्वजनिक खरिद पत्रिका
सार्वजनिक खरिद अनुगमन कार्यालय
www.ppmo.gov.np

७. सम्पत्ति पत्रिका
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
www.dmli.gov.np

८. भन्सार स्मारिका
भन्सार विभाग
www.customs.gov.np

९. कर स्मारिका
आन्तरिक राजस्व विभाग
www.ird.gov.np

१०. स्मारिका
अख्तियार दूरुपयोग अनुसन्धान आयोग
www.ciaa.gov.np

११. नेगो अर्थ सन्देश
नेपाल निजामती कर्मचारी संगठन, अर्थ मन्त्रालय

१२. युनियन अर्थ संवाद
निजामती कर्मचारी युनियन, अर्थ मन्त्रालय

१३. नेपाल राष्ट्र बैंक समाचार विशेषाङ्क
नेपाल राष्ट्र बैंक
www.nrb.org.np

१४. पराग
नेपाल राष्ट्रिय कर्मचारी संगठन

Photos from Mohan Bhandari - मोहन भण्डारी's post 20/04/2026

#बागमती विशेष
✍️aashman sir

Photos from Mohan Bhandari - मोहन भण्डारी's post 12/04/2026

🔹सार्वजनिक प्रशासनमा अहिले अति आवश्यक अन्लाईन प्रणाली लोकसेवा तयारी गर्ने हरुका लागि महत्त्वपूर्ण छ है।🙏❣️
आर्थिक प्रशासनसम्बन्धी सूचना प्रणाली(SuTRA, TSA, RMIS, CGAS,PAMS,LMBIS) सम्बन्धी सामान्य जानकारीः
१. स्थानीय संचित कोष व्यवस्थापन प्रणाली ( SuTRA)
२. एकल खाता कोष ( TSA)
३. राजस्व व्यवस्थापन सूचना प्रणाली ( RMIS)
४. कम्प्युटरराइज सरकारी लेखा प्रणाली ( CGAS)
५. सरकारी सम्पति व्यवस्थापन प्रणाली ( PAMS)
६. मन्त्रालयगत बजेट सूचना प्रणाली (LMBIS)

Photos from Mohan Bhandari - मोहन भण्डारी's post 12/04/2026

बेरुजु सम्बन्धी महत्वपूर्ण नोट

12/04/2026

बिचरा आमाँ अनि त्यो काख मा निधाई रहेको सानो बच्चालाई कती दुःख भयो!!😢


゚viralシfypシ゚

04/04/2026


अब करारका कर्मचारि राख्न नपाइने , ,
स्थानीय तह र प्रदेशका स्विकृत दरबन्दी वाहेक अस्थायी र करारमा कर्मचारी राख्न नपाइने सरकारको निर्णय ।

27/03/2026

Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!
-२०८२ साल चैत १३ गते शुक्रबार

18/03/2026
12/03/2026

फागुन २१ को आम निर्वाचनमा मतदाता
कूल मतदाता संख्या : १,८९,०३,६८९
कुल खसेको मत : १,१३,१२,४५५ (५९.८४%)
सदर मत : १,०८,४९,०८२ (९५.९०%)
बदर मत : ४,६३,३७३ (४.१०%)

10/03/2026

यी फूलहरू मात्र होइनन्, कयौँका सपना फुल्ने ठाउँ हो-स्टाफ कलेज। तयारीको थकान मेटाइदिने को एउटा सुन्दर दृश्य/भिडियो❣️❣️
हजुरहरुको शाखा अधिकृत तयारी कस्तो चल्दै छ? 🙏

26/08/2024

पाकाले
आफ्ना उमेरको ४०-४५ बर्ष काला पहाडले घेरेको कुनामा बिताए, हिउँ परे पछि मात्र सेता हुने ती पहाडमा
भेडा चौरीगाई र कहिलेकाही भेट हुने गोठाला बाहेक उस्ले सपनामा कहिलेकाही जन्मदिने बा आमा देख्ने रैछन,

४५ बर्ष पछि उस्ले आँपको स्वाद भेटे,
४५ बर्ष पछि बिग्रेर फालेको मोटरसाईकल मरेको देखे,
४५ बर्ष पछि आलु झैँ देखिने रसबरी देखे,
४५ बर्ष पछि डोजर देखे ठुला सडक ठुला घर ठुला खोला नदि देखे,
४५ बर्ष पछि चिसिएको मनमा आशाका न्यानो किरणको गर्मी देखे,
गोलभेडा झैँ देखिने करेलाका बोट देखे,
छ्याङ्ग झैँ लाग्ने नरिबलको स्वाद देखे,

चारै तिर काला पत्थर देख्ने आँखा ले दिदि बहिनी बा आमा देखे,
पाका " प्रकाश" का उमेर काला पत्थर बिच बिति रहँदा
आशाका केही किरणले उस्लाई आफ्नो जन्म गाउँ हुँदै
परिवार सम्म डोहोर्याएर पुर्यायो,

बर्सौँ हराएको समय फिर्ता न आए पनि
उस्ले फेरि बालापन सुरु गर्यो,
माछा मार्ने पौडी खेल्ने दिन याद गर्यो,
साथीभाइ सँग खेलेका चौर याद गर्यो,
बा आमाको काखमा फेरि उहीँ बालखैको उमेर टक्र्यायो!
❤️❤️❤️
Rabin Sapkota

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
091