🤣🐅 "This is Bagh... Ma Pani Bhagchhu, Ta Pani Bhag!"
यो पुरानो नेपाली जोकले अझै पनि हँसाउँछ! 😂
Nepali Cartoon Katha
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepali Cartoon Katha, Education Website, Kathmandu.
Nepali Cartoon Katha ले बच्चाहरूका लागि रमाइला र शिक्षाप्रद नेपाली लोक कथा प्रस्तुत गर्दछ। हरेक कथाले इमानदारी, मित्रता, सहयोग र सम्मान जस्ता जीवन मूल्य सिकाउँछ। Enjoy fun cartoon stories in Nepali language with moral lessons for kids!
घमण्डी राजकुमारको परिवर्तन | Final Part | Gautam Buddha and Prince Story in Nepali
घमण्डी राजकुमारले आफ्नो गल्ती महसुस गर्छन् र नयाँ जीवन सुरु गर्छन्। कथाको प्रेरणादायी अन्त्य हेर्नुहोस्।
Buddha's Powerful Lesson | बुद्धको यस्तो शिक्षा जसले जीवन बदल्छ | Part 4
बुद्धले राजकुमारलाई एउटा गहिरो शिक्षा दिन्छन्। यही शिक्षाले उसको सोच र जीवन परिवर्तन गर्न थाल्छ।
राजकुमारले नीमको बिरुवा किन उखेल्यो? | Part 3 | Prince and Gautam Buddha Story in Nepali
द्धले राजकुमारलाई एउटा नीमको पात चपाउन लगाउँछन्। त्यसपछि राजकुमारले यस्तो काम गर्छन् जसले सबैलाई चकित बनाउँछ!
Why Did The King Visit Buddha? | राजा किन पुगे बुद्धकहाँ? | Part 2
आफ्नो छोराको घमण्डले चिन्तित राजा अन्ततः बुद्धकहाँ पुग्छन्। बुद्धले के उपाय दिन्छन्? हेर्नुहोस् कथाको दोस्रो भाग।
02/06/2026
📚 यो कथा त तपाईंले पनि स्कुलको नेपाली किताबमा पक्कै पढ्नुभएको होला! 😊 याद छ यो कथा?
नीमको बिरुवा, राजकुमारको घमण्ड, अनि बुद्धको अमूल्य शिक्षा... 🙏
#बुद्धकथा #नेपालीकथा
घमण्डी राजकुमार र बुद्धको शिक्षा | Proud Prince & Buddha's Wisdom | Nepali Moral Story Animation 🙏 घमण्डी राजकुमार र बुद्धको शिक्षा | Gautam Buddha Story in Nepali ...
घमण्डी राजकुमारको अत्याचार (Part 1) | Nepali Animated Story | घमण्डी राजकुमार र बुद्धको शिक्षा
घमण्डी राजकुमार र बुद्धको शिक्षा🌱🙏
यो कथाले देखाउँछ—घमण्डले मानिसलाई तल झार्छ, तर नम्रताले महान बनाउँछ। ❤️
😂 राजेश दाईको नयाँ काण्ड! अन्त्यसम्म हेर्नुहोस्, हाँसो रोक्न सक्नुहुन्न! 😆
हर्के नेता VS पाइलट 🚁 🤣 हर्केको घमण्ड अनि पाइलटको खतरनाक जवाफ! 😂
अन्त्यसम्म हेर्नुहोस्, हाँसो रोक्न गाह्रो पर्न सक्छ! 😆
Click here to claim your Sponsored Listing.