Gyankup Driving Training Center

Gyankup Driving Training Center Driving Training Center me

16/01/2026

धन्यवाद चान्दनी जि

🚗 के तपाईं ३० दिनमै आत्मविश्वासी चालक बन्न चाहनुहुन्छ?अब ड्राइभिङ सिक्नुहोस् नयाँ तरिकाले —० लेभलबाट सुरु हुने ३० दिनको ...
29/11/2025

🚗 के तपाईं ३० दिनमै आत्मविश्वासी चालक बन्न चाहनुहुन्छ?
अब ड्राइभिङ सिक्नुहोस् नयाँ तरिकाले —
० लेभलबाट सुरु हुने ३० दिनको कोर्स, दैनिक ३० मिनेट अभ्याससहित!

✅ अनुभवी प्रशिक्षक द्वारा प्रशिक्षण ।
✅ १००% ग्यारेन्टी सहितको रिजल्ट ।
✅ कार, बाइक, स्कुटी सबैका लागि प्रशिक्षण ।
✅ लन्डन ,अमेरिका,अस्ट्रेलिया , साउदी,कतार ,दुबई,
मलेसिया, ड्राइभिङ सिकेर जानेहरूका लागि
उपयुक्त प्रशिक्षण केन्द्र।

📞 सम्पर्क: 9819841708
📍 ठेगाना: परिक्रमा रिङ्ग रोड, ज्ञानकुप स्कूलदेखि दक्षिण, जनकपुरधाम – ८

ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्र
“सिर्फ सिकाइ होइन, आत्मविश्वासको यात्रा!”

27/11/2025
31/10/2025
31/10/2025

🚗 के तपाईं ३० दिनमै आत्मविश्वासी चालक बन्न चाहनुहुन्छ?
अब ड्राइभिङ सिक्नुहोस् नयाँ तरिकाले —
० लेभलबाट सुरु हुने ३० दिनको कोर्स, दैनिक ३० मिनेट अभ्याससहित!

✅ अनुभवी प्रशिक्षकको मार्गदर्शन
✅ १००% ग्यारेन्टी सहितको परिणाम
✅ कार, बाइक, स्कुटी सबैका लागि प्रशिक्षण
✅ साउदी, दुबई, मलेसिया जानेहरूका लागि उपयुक्त

📞 सम्पर्क: 9819841708
📍 ठेगाना: परिक्रमा रिङ्ग रोड, ज्ञानकुप स्कूलदेखि दक्षिण, जनकपुरधाम – ८

ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्र
“सिर्फ सिकाइ होइन, आत्मविश्वासको यात्रा!”

💥 बम्पर अफर 💥 बम्पर अफर 💥 बम्पर अफर💥           💥रु,१७०००/-मा १५% छुट=१४४५०/-💥                       💥ड्राइभिङ सिकौं💥 👉यह...
13/04/2025

💥 बम्पर अफर 💥 बम्पर अफर 💥 बम्पर अफर💥
💥रु,१७०००/-मा १५% छुट=१४४५०/-💥
💥ड्राइभिङ सिकौं💥
👉यहाँ मोटरसाइकल , स्कुटि र जिपकार को दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा नंया सिकारु लाई गाडी चलाउन सिकाउनु को साथै ड्राइभिङ लाइसेन्स को ट्रायल परिक्षामा बिना घुस, बिना सोर्स ट्रायल पास हुने 💥९५% 💥ग्यारेन्टी को साथ तालिम गराइन्छ।

🔥नोट: मिति वि.स.२०८२/०१/०१ गते नव वर्ष को पहिलो पावन दिनको अवसरमा भर्ना हुने लाई💥 १५% 💥छुट को साथ नया सिकारु भर्ना खुल्ला गरिएको छ।

🚗 ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्र🚗
परिक्रमा रिङ्गरोड ज्ञानकूप
स्कुल को दक्षिण पट्टि
जनकपुर धाम धनुषा नेपाल
सम्पर्क मो.नँ. 9819841708 - 981-9620500

🎉 शुभ दिपावली एवं छठ पर्वकाे विशेष अफर! 🎉दशैंको अवसरमा ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्रले तपाईँको ड्राइभिङ यात्रा सुर...
28/10/2024

🎉 शुभ दिपावली एवं छठ पर्वकाे विशेष अफर! 🎉
दशैंको अवसरमा ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्रले तपाईँको ड्राइभिङ यात्रा सुरु गर्नको लागि उत्कृष्ट अफर ल्याएको छ! 🚗✨
🎊 सवै कोर्षहरूमा २०% छुट 🎊
तपाईँ ड्राइभिङ सिक्न चाहनुहुन्छ वा आफ्नो सिपलाई निखार्न चाहनुहुन्छ, अहिले नै दर्ता गर्न उत्तम समय हो। यो सीमित समयको अफर नछुटाउनुहोस्, र आफ्नो ड्राइभिङको सपना पूरा गर्नुहोस्!
📅 अफर सिमित समयकाे लागि लागु हुनेछ।
📍 थप जानकारीको लागि ज्ञानकुप ड्राइभिङ प्रशिक्षण केन्द्रमा सम्पर्क गर्नुहोस् वा हामीलाई [+977-9819841708, 981-9620500] मा सम्पर्क गर्नुहोस्।
आजै दर्ता गरी आफ्नो स्थान सुरक्षित गर्नुहोस्! 🚘💨
🚘💨ड्राइभिङ सिकाैं, राेजगार बनाैं ।🚘💨
परिक्रमा रोड, ज्ञानकुप स्कूलको दक्षिण पट्टि, जनकपुरधाम धनुषा ।

Address

Kathmandu
977

Telephone

+9779819620500

Website

Alerts

Be the first to know and let us send you an email when Gyankup Driving Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category