B.B.S. प्रथम वर्ष २०८३ को नियमित तर्फको परीक्षा फारम Online मार्फत भर्ने सम्बन्धी जानकारी ।
Step 1: https://student.exam.tu.edu.np/ मा जानुहोस् ।
Step 2: क्याम्पसले उपलब्ध गराएको Username र password ( User Name मा आफ्नो इमेल र पासर्वडमा For first time 12345 राखी Sign In गर्नुहोस् र त्यसपछि Password परिर्वतन गर्नुहोस् ।)
Step3: Exam Form मा जानुहोस् ।
Step 4: Exam मा 4-Years BA, BSC, BED,BBS 2083, First Year-Regular छनौट गर्नुहोस् ।
Step 5: आफ्नो पासपोर्ट साइजको हालसालै खिचेको (White Background) भएको फोटो अपलोड गर्नुहोस
Step 6: Submit गर्नुहोस् ।
Step 7: Submit गरेपछि १ पानामा दुबै साइड Print गरी ,अन्तिममा हस्ताक्षर गरी बैक भौचर सहित फी काउन्टरमा बुझाउनुहोस् ।
परीक्षा आवेदन फाराम भर्दा User name र Password नमिलेको अवस्थामा वा केहि समस्या आएमा शैक्षिक प्रशासन शाखा Room no A 202 सम्पर्क गर्नुहोला।
Shanker Dev Campus
The name of the college was changed in 1973 to Shanker Dev Campus.
Shanker Dev Campus (SDC) was founded in 1951 as Nepal National College which was housed temporarily at Durbar High School and then at Tri-Chandra College in Kathmandu.
24/04/2026
४ वर्षे वि.वि.एस. प्रथम बर्षको नियमित परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्ने सूचना
24/04/2026
वि.वि.एस. २०७९ समूहकाे चाैथाे वर्षमा भर्ना सम्बन्धी सूचना
21/04/2026
४ वर्षे वि.वि. एस. प्रथम वर्ष २०८१ आंशिक (Partial/Back) र माैका (Chance) परीक्षाको लागि परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुको सूचि प्रकाशन गरिएको छ । परीक्षा फाराम भरेका तर सूचिमा नाम समावेश नभएका तथा विषय फरक परेका विद्यार्थीहरुले शैक्षिक प्रशासन शाखा (Room No-A202)मा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।
First Year Partial Admission 2073 Batch To 2078 Batch
#2076 onwards New Course
#2073-2075 Old Course
20/04/2026
४ वर्षे वि.वि. एस. प्रथम वर्ष २०८१ आंशिक (Partial/Back) र माैका (Chance) परीक्षाको लागि परीक्षा आवेदन फाराम भरेका विद्यार्थीहरुको सूचि प्रकाशन गरिएको छ । परीक्षा फाराम भरेका तर सूचिमा नाम समावेश नभएका तथा विषय फरक परेका विद्यार्थीहरुले शैक्षिक प्रशासन शाखा (Room No-A202)मा सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ ।
First Year Partial Admission 2073 Batch To 2078 Batch
#2076 onwards New Course
#2073-2075 Old Course
https://portal.tu.edu.np/downloads/ExamFormFilledListBBSfirs_2026_04_20_17_26_44.pdf
17/04/2026
17/04/2026
सूचना
16/04/2026
Exam Schedule for 4 years BBS First year(Partial/Chance)
15/04/2026
एम.वि.एस. चाैथाे समेष्टर नियमित तथा आँशिक परीक्षामा सामेल हुने परीक्षार्थीहरुको बोर्ड परीक्षाको प्रवेश पत्र २०८३/०१/०२ गते बुधबार देखि शैक्षिक प्रशासन शाखा (Room No A 201) बाट वितरण हुने व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरुमा सूचित गरिन्छ ।
Exam Routine: https://tudoms.org/notice/1731/view
Exam Center : https://tudoms.org/notice/1738/view
Faculty of Management This page provides information about the Bachelor programs BIM BBA BHM BTTM MTTM MBA MHM PGDPS provided by Tribhuvan University
13/04/2026
Class Routine for MBS Third Semester( Evening Shift)
13/04/2026
Class Routine for MBS Third Semester( Morning Shift)
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Kathmandu
Opening Hours
| Monday | 06:00 - 19:30 |
| Tuesday | 06:00 - 19:30 |
| Wednesday | 06:00 - 19:30 |
| Thursday | 06:00 - 19:30 |
| Friday | 06:00 - 19:30 |
| Sunday | 06:00 - 19:30 |