Target loksewa pass

Target loksewa pass

Share

Keep following my page for new education updates and this page for government job opportunities

Photos from LokSewa Nepal's post 10/12/2025
24/09/2025

दशैं को शुभ-कामना । ❤️🌸
बालेन जस्तो नझुक्नु ,
प्रचण्ड जस्तो नलुक्नु ,
केपि ओली जस्तो नहराउनु ,
हर्क साम्पाङ जस्तो नकराउनु ,
हिड्दा ठेस नलागोस् ,
रबि जस्तो केस नलागोस् ,
सरस्वतीले माताले सदैव बास गरुन ,
आर्जु राणी जस्ता छेउ छाउ नपरुन् ,
किन्ने चिजबिज सबै सस्तो होस् ,
भाग्य महाबिर पुन को जस्तो होस् ,
सबै को मन ले शान्ती पाओस ,
शेर बहादुर को जस्तो दिन नआवस ,
मीन बहादुर जस्तै धनी हुनु ,
आशिका जस्तै ज्ञानी हुनु ,
कुलमान जस्तो मौलाउनु ,
महेस बस्नेत जस्तो न बौलाउनु । 🤣😆

Photos from मित्र प्रसाद घिमिरे - Mitra Prasad Ghimire's post 17/09/2025
11/09/2025

लोकसेवा अन्तर्गत हुने सम्पूर्ण लिखित परीक्षा र अन्तरवार्ता अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kirtipur 01
Kathmandu