29/08/2026
सबैमा हार्दिक अपील गर्दछौँ।
विपत्को घडीमा देश दुख्दा, हामी चुपचाप बस्न सक्दैनौँ।
आ–आफ्नो ठाउँबाट सक्दो हात बढाऔँ।
हामीलेपनी पनि आफ्नो तर्फबाट रु. १५,००० सहयोग गरेको छौँ।।
रकम सानो हुन सक्छ, तर दुःखमा साथ दिने मन सानो हुँदैन।
यो देखाउनका लागि होइन,
हाम्रो देश रोइरहेको बेला हाम्रो तर्फबाट निभाएको एउटा सानो मानवीय दायित्व हो।
हाम्रो सानो हातले अरू धेरै हातहरू उठून्—
यही कामना। 🇳🇵❤️