Nabin G

Nabin G ➨सिक्दै ➨निर्माण गर्दै ➨विकसित हुँदै... �
☞ⁿᵃᵇⁱⁿNever Accept Being Inferior Now. Smile �

27/03/2026

नयाँ सरकारलाई हार्दिक बधाई।
अब काम गर्ने समय हो—बोल्ने होइन। जनताको भरोसा जित्न पारदर्शिता, इमानदारी र परिणाम देखाउनुहोस्।

साथै खबरदार—भ्रष्टाचार, ढिलासुस्ती र शक्तिको दुरुपयोग सह्य हुने छैन।
जनताको आशा ठूलो छ, निराशा बनाउने अधिकार छैन।

देशले नतिजा चाहन्छ, बहाना होइन।

24/03/2026

07/03/2026

Exam मा एक्लै पास भएपछि 🥹
मेरो #साथी #धोकेबाज साथी

02/03/2026

रङै रङ्गको पर्व होलिको सबैलाइ सुभकामनाl

28/02/2026

सुन्दर फूल जस्तै सुन्दर नेपाल बनेको हेर्न चाहन्छु

   हामी  रहौला कहाँ नेपालै नरहे। चुनाव को माहोल छ है। 🇳🇵
27/02/2026

हामी रहौला कहाँ नेपालै नरहे। चुनाव को माहोल छ है। 🇳🇵

21/02/2026

Sun rise, Nepal is beautiful nation in nature.

Address


Alerts

Be the first to know and let us send you an email when Nabin G posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share