NOS Academy - Loksewa GK Preparation - Krishna Das

NOS Academy - Loksewa GK Preparation - Krishna Das लोक सेवा - GK

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।तृती...
03/02/2025

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।। १।।

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी ।। २ ।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।। ३।।

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।। ४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः ।
जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।। ५।।

देवी सरस्वतीको आशीर्वाद हजुरहरुसँग सदैव रहिरहोस्! सरस्वती पूजाको हार्दिक मंगलमय शुभकामना। 🕉️🌷🌺❤️

01/01/2025
छठ पर्वको शुभकामना। 🌺🌷❤️
07/11/2024

छठ पर्वको शुभकामना। 🌺🌷❤️

"शुभ भाइटीका! आजको दिन हामी त्यो अमूल्य बन्धनलाई सम्मान गर्छौं, जसले हाम्रो जीवनलाई जीवन्त बनाउँछ, ठीक सप्तरंगी टिका जस्...
02/11/2024

"शुभ भाइटीका!
आजको दिन हामी त्यो अमूल्य बन्धनलाई सम्मान गर्छौं, जसले हाम्रो जीवनलाई जीवन्त बनाउँछ, ठीक सप्तरंगी टिका जस्तै, जुन माया, हाँसो र सम्झनाहरूको अनौठो रंगले भरिएको छ।
हाम्रो सम्बन्ध सधैं मजबुत, खुशीयाली र आशिर्वादले भरिएको रहोस्।

सबै दाजुभाइ–दिदीबहिनीलाई आजको दिनको भव्य शुभकामना। 💖

#भाइटीका #दाजुभाइदिदीबहिनिमाया #सप्तरंगीटीका #सधैंसंगै"

🌸✨ Happy Lakshmi Puja! ✨🌸May Maa Lakshmi bless your home with wealth, prosperity, and endless happiness. Let the light o...
31/10/2024

🌸✨ Happy Lakshmi Puja! ✨🌸
May Maa Lakshmi bless your home with wealth, prosperity, and endless happiness. Let the light of diyas bring peace, and may your hearts be filled with joy. 🪔💖🪔
Wishing everyone a bright and prosperous year ahead! 💫🙏

विजया दशमीको आज सातौं दिन, सप्तमी। आजको यस विशेष दिनमा कालरात्रि, दुर्गाको सातौं रूप, उहाँको हामी पूजा, आराधना गर्दछौँ।स...
09/10/2024

विजया दशमीको आज सातौं दिन, सप्तमी। आजको यस विशेष दिनमा कालरात्रि, दुर्गाको सातौं रूप, उहाँको हामी पूजा, आराधना गर्दछौँ।
सम्पूर्णमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।🌷🌺❤️

आज विशेष घटस्थापनाको दिन! आज घर घरमा जमरा राख्ने गरिन्छ। आज देखि दशैं / नवरात्रि को सुरुवात हुन्छ। आज पहिलो दिन देवी शैल...
03/10/2024

आज विशेष घटस्थापनाको दिन! आज घर घरमा जमरा राख्ने गरिन्छ। आज देखि दशैं / नवरात्रि को सुरुवात हुन्छ। आज पहिलो दिन देवी शैलपुत्रीको पूजा आराधना हुन्छ। सम्पूर्णमा घटस्थापनाको हार्दिक मंगलमय शुभकामना।
🌺❤️🌷

Happy Constitution Day! ❤️💙🤍
19/09/2024

Happy Constitution Day! ❤️💙🤍

हरितालिका तीजको यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 💃🌺❤️
06/09/2024

हरितालिका तीजको यहाँहरु सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 💃🌺❤️

कृष्ण जन्माष्टमीको हजुरहरुलाई धेरै धेरै शुभकामना। 🌺❤️🕉️
26/08/2024

कृष्ण जन्माष्टमीको हजुरहरुलाई धेरै धेरै शुभकामना। 🌺❤️🕉️

Address

Kathmandu
Kathmandu

Telephone

+9779849595895

Website

Alerts

Be the first to know and let us send you an email when NOS Academy - Loksewa GK Preparation - Krishna Das posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share