Let’s Start

Let’s Start 🚀 Preparing for PSC, banking exams, math, or MCAT?

Get step-by-step solutions, tips & strategies to make learning easier and achieve your goals!
🎯 LIKE, COMMENT, SHARE & SUBSCRIBE to stay updated and take one step closer to success every day! 📈

जे गर्छ चाइनाले गर्छ 😀
24/12/2025

जे गर्छ चाइनाले गर्छ 😀

कामीरिता शेर्पाले चढे २८ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी 🙏🏻✨♥️➙वि. स. २०८० जेठ ९ मा ➙नेपाली पर्वतारोही कामीरिता शे...
23/05/2023

कामीरिता शेर्पाले चढे २८ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी 🙏🏻✨♥️
➙वि. स. २०८० जेठ ९ मा
➙नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २८ औं पटक सगरमाथा आरोहण गरेका छन् ।
➙गत बुधबार (जेठ ३ गते) २७औँ पटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिता आज आज(जेठ ९)बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको २८औँ पटक सफल आरोहण गरेका।

शाखा अधिकृतको प्रथम चरणको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना 🙏🏻♥️
18/05/2023

शाखा अधिकृतको प्रथम चरणको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना 🙏🏻♥️

संसारकै सबैभन्दा धनी व्याक्ती एलन मस्क आफ्नो रोबोट प्रेमिका सङ्ग रमाउँदै 😊😍
17/05/2023

संसारकै सबैभन्दा धनी व्याक्ती एलन मस्क आफ्नो रोबोट प्रेमिका सङ्ग रमाउँदै 😊😍

यो फोटो देखेर दुइ शब्द के लेख्न मन छ !
17/05/2023

यो फोटो देखेर दुइ शब्द के लेख्न मन छ !

ब्राजिलको एक जेलमा रहेको कैदीले ५ वर्ष लगाएर निकै मेहनत गरेर सुरुङ्ग खनेछन् । त्यसपछि उनी मौका हेरेर निस्केछन् । तर दुर्...
17/05/2023

ब्राजिलको एक जेलमा रहेको कैदीले ५ वर्ष लगाएर निकै मेहनत गरेर सुरुङ्ग खनेछन् । त्यसपछि उनी मौका हेरेर निस्केछन् ।
तर दुर्भाग्य सुरुङ्ग त्यही सहरको अर्को प्रहरी चौकीमा निस्केको रहेछ 😜😅

* कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी ✨♥️➙वि. स. २०८० जेठ ३ मा ➙नेपाली पर्वतारोही कामीरिता शे...
17/05/2023

* कामीरिता शेर्पाले चढे २७ औं पटक सगरमाथा, राखे विश्व कीर्तिमानी ✨♥️
➙वि. स. २०८० जेठ ३ मा
➙नेपाली पर्वतारोही कामीरिता शेर्पाले कीर्तिमानी २७ औं पटक सगरमाथा आरोहण गरेका छन् ।
➙उनले २७ पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड तोड्न सफल भएका छन् । 🙏🏻😊

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई ''जन्मकैद'' को फैसला सुनाएको छ ।
16/05/2023

सर्वोच्च अदालतले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई ''जन्मकैद'' को फैसला सुनाएको छ ।

लाज हराएपछि कस्को बाउको के लाग्छ र !! यत्तिको 'कन्फिडेन्स' चाहिन्छ जीवनमा ।
16/05/2023

लाज हराएपछि कस्को बाउको के लाग्छ र !!
यत्तिको 'कन्फिडेन्स' चाहिन्छ जीवनमा ।

लोकसेवा आयोगले आज शाखा अधिकृत दोस्रो पत्र, तेस्रो पत्र र चतुर्थ पत्रको अन्तर्गत सोधेको प्रश्नपत्र ❣️🙏🥰
16/05/2023

लोकसेवा आयोगले आज शाखा अधिकृत दोस्रो पत्र, तेस्रो पत्र र चतुर्थ पत्रको अन्तर्गत सोधेको प्रश्नपत्र ❣️🙏🥰

Address

Newyork
Kathmandu

Telephone

+13309620918

Website

Alerts

Be the first to know and let us send you an email when Let’s Start posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Let’s Start:

Shortcuts

Share