Loksewa study helper

Loksewa study  helper

Share

लोकसेवा तयारी गर्नुहुने सम्पुर्णको लागि एक सहजकर्ता!!!

06/05/2026

Shout out to my newest followers! Excited to have you onboard! Sanjaya Khatri, Durga Tamang, मणिराज कुमार परियार

01/05/2026

देशभरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै :
सरकारले मालपोत कार्यालयमा हुने ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गर्न जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रियालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा लगेको छ ।

29/04/2026

सरकारको शासकीय सुधार अन्तर्गत अर्को सफलता।
रोक्का फुकुवा अनलाईन मार्फत बैंक तथा वित्तीय संस्था आफैंले गर्न सक्ने भएको छ।

29/04/2026

नायब सुब्बा (प्राविधिक) को परीक्षा कार्यक्रम निर्धारण गरिएको सूचना ।

Photos from Loksewa study  helper's post 29/04/2026

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशित ।

29/04/2026

वि.सं. २०८१/८२ मा प्रदान गरिएका विभिन्न राष्ट्रिय पुरस्कारहरु :

29/04/2026

विश्व नृत्य दिवस,२०२६ Gipsan Rai

29/04/2026

ना.सु exam 2083
very very important
question

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu