PSC & TSC helper with pdf

PSC & TSC helper with pdf के तपाई सरकारी सेवामा प्रबेस गर्न चाहनुहुन्छ ? आउनुहोस हामीसंग हामी पूरा गर्नेछौं तपाईहरुको चाहाना

बागमती प्रदेश  शिक्षा अधिकृत दोस्रो पत्र प्रश्नपत्र २०८१/०१/१९
01/05/2024

बागमती प्रदेश शिक्षा अधिकृत दोस्रो पत्र प्रश्नपत्र २०८१/०१/१९

21/09/2023

प्रिय B***n तिमिलाइ सुमार्गी लागेर चालेका ती कदाम गलत छन । ती गलत कदमलाई फिर्ता लिइ , सक्छौं भने शिक्षक आन्दोलनलाई भौतिक रुपमा माइतीघर गइ समर्थ्न गर, सक्दैनौं भने नैतिक रुपमा समर्थन गर। आफ्नो गुम्न लागेको पहिचान बचाउ ।

18/09/2023

शिक्षक सेवा आयोग प्राथमिक तह दोस्रो पत्र को pdf नोट अवस्यक परेमा स :शुल्क पाउनिहुनेछ । मुल्य रु २०० मात्र i inbox गर्नुहोला

सुन्दर भविष्यको कल्पना सहित स्थायी हुने सपना बोकेर २०८० जेष्ठ २० गते शनिबार धादिङको गल्छी-५ बाट प्रावि तहको प्रथम परीक्ष...
05/06/2023

सुन्दर भविष्यको कल्पना सहित स्थायी हुने सपना बोकेर २०८० जेष्ठ २० गते शनिबार धादिङको गल्छी-५ बाट प्रावि तहको प्रथम परीक्षाको लागि काठमाडौं प्रस्थान गरे तर अपसोच जीवित घर फर्केर आउन सकेनन। परीक्षा दिएर घर फर्कने क्रममा उक्त दम्पती सवार मोटरसाइकलाई थानकोट स्थित नागढुङ्गामा ट्रकले ठक्कर दिँदा श्रीमानको घटनास्थलमै र श्रीमतीको आज ३ दिनपछि हस्पिटलमा मृत्यु भएको छ । मृत आत्माद्वयको चिरशान्तिको कामना गर्दै ती अबोध ९ बर्षिय छोरी र ५ वर्षिय छोरा तथा वृध्दवृध्दा वावाआमा प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

Apply गर्नभयो त साथिहरु ?यदि तपाईंहरुलाइ  लाइसेन्स को पुर्ण पाठ्यक्रम अनुसारको pdf नोट चाहिएमा  inbox गर्नुहोला ।शुल्क र...
25/05/2023

Apply गर्नभयो त साथिहरु ?
यदि तपाईंहरुलाइ लाइसेन्स को पुर्ण पाठ्यक्रम अनुसारको pdf नोट चाहिएमा inbox गर्नुहोला ।
शुल्क रु २०० मात्र

06/02/2023

प्रा . बि. अन्तर्बार्तामा आज
१. गणित रमाइलो र इन्ट्रेस्टिङ बिषय हो , फेरि ९ दिनमा नौलो २० दिनमा बिर्शियो भनिन्छ किन होला ?

२. ज्यामितिमा के के बिषय बस्तु शिक्षण गर्नु पर्नी हुन्छ?

३. यस कोठामा भएका कुन कुन सामाग्री ज्यामिती शिक्षण मा प्रयोग गर्न सकिन्छ ?
४. अंकगणित र बिज गणितमा के के फरक छन? कि समानता पनि छन त ? छ्न भने के के होलान ?
५. बिजगणित र अंकगणित लाई कसरी सम्बन्धित गरएर सिकाउन सकिन्छ ?

६.बिजगणित लाई दैनिक जीवन सग कसरी जोड्न सकिन्छ ?
७. जोड भनेको के हो ?
८. जोड बिजगणित मा पर्छ कि अंकगणित मा पर्छ ?

९. तपाइलाइ पाइथागोरोस Theorem को बारेमा थाहा छ ?
१०. पाइथागोरस कसले पत्ता लगाएका हुन ? त्यस मा के के हुन्छ ?
११. pyhtogoras theroem कसरी सिकाउनु हुन्छ?

१२. यो कक्षाको कुन कुन सामाग्री प्रयोग गरि सिकाउन सकिन्छ ? कसरी कुनै एउटा उदाहरण दिनुहोस ?

१३. तपाइलाइ ग्रीड के हो थाहा छ?

१४. प्रश्न पत्र कसरी बनाउन पर्छ?
१५. कुनै एउटा बिषय क्षेत्र बाट ग्यान , बोध , प्रयोग र उच्च दक्षता को प्रश्न बनाउनुहोस ?
१६. बिकास भनेको के हो? बिकास मा के के पर्छ्न

१७ . बाल बालिका को बिकास कसरी गराउन सकिन्छ ?

१८. बालबालिकाको चौतर्फी बिकास गराउन पर्छ भनिन्छ नि के हो त्यो चौतर्फी बिकास ? के के पर्छ्न चौतर्फी बिकास मा
१९. सम्बेग भनेको के हो?
२०. बालबालिका हरु सनो कुरामा पनि खुसी हुन्छ्न सानो कुरामा पनि दुखी भैरहेको हुन्छ्न सानोतिनो कुरामा पनि झगडा मार पिट र सुसाइट पनि गरिरहेको हुन्छ्न किन होला ?
२१.भनिन्छ बुद्दिमानी नै मूर्ख हुन्छ्न झगडा सुसाइट गरिरहेका हुन्छ्न किन होला ?
२२. तपाईं यस्तो समस्या कसरी समाधान गर्न सक्नु हुन्छ?
२३. संविधान भनेको के हो ?
२४. कक्षा४ का बिध्यार्थी ले सर संम्बिधान भनेको के हो भनेर सोद्दा कसरि बुझाउनुहुन्छ?

ल है आयो
26/08/2022

ल है आयो

ल आयो है साथीहरू
21/08/2022

ल आयो है साथीहरू

आधारभुत तह (नि मा बि ) लाइसेन्स, परीक्षा केन्द्र परिबर्तन को सुचना
07/08/2022

आधारभुत तह (नि मा बि ) लाइसेन्स, परीक्षा केन्द्र परिबर्तन को सुचना

सूचना !      सुचना !!     सुचना !!!
29/07/2022

सूचना ! सुचना !! सुचना !!!

कुरा यस्तोआयो यदि निर्णय नबदेलेमा 1.6 GPA  आउने सबैले कक्षा ११ मा पढ्न पाउछन्
29/07/2022

कुरा यस्तोआयो यदि निर्णय नबदेलेमा 1.6 GPA आउने सबैले कक्षा ११ मा पढ्न पाउछन्

कुन विषयमा के ग्रेड आयो त्यो मतलब भएन । GPA 1.6 आयो भने कक्षा ११ मा साइन्स र म्याथ बाहेक जे पनि पढ्न मिल्छ । तर साइन्स र म्याथ पढ्न चाहिँ एसईईमा अङ्ग्रेजी, गणित र विज्ञानमा कम्तीमा C+ र GPA कम्तीमा 1.6 ल्याउनुपर्छ ।

कुन विषयमा के ग्रेड आयो त्यो मतलब भएन । GPA 1.6 आयो भने कक्षा ११ मा साइन्स र म्याथ बाहेक जे पनि पढ्न मिल्छ । तर साइन्स र...
29/07/2022

कुन विषयमा के ग्रेड आयो त्यो मतलब भएन । GPA 1.6 आयो भने कक्षा ११ मा साइन्स र म्याथ बाहेक जे पनि पढ्न मिल्छ । तर साइन्स र म्याथ पढ्न चाहिँ एसईईमा अङ्ग्रेजी, गणित र विज्ञानमा कम्तीमा C+ र GPA कम्तीमा 1.6 ल्याउनुपर्छ ।

Address

Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

+9779804049922

Website

Alerts

Be the first to know and let us send you an email when PSC & TSC helper with pdf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to PSC & TSC helper with pdf:

Shortcuts

Share

Category