26/08/2026
⏳ CEE Form Submission Deadline is Near!
CEE form अझै भर्न बाँकी छ? अब ढिला नगर्नुहोस्! 📝
समयमै Form Submit गर्नुहोस् र Double Fee तिर्नुपर्ने अवस्थाबाट बच्नुहोस्।
💰 Normal Fee: Rs. 4,000
⚠️ Double Fee: Rs. 8,000
📞 Free CEE Online Form Fill-up का लागि Rank Factory लाई सम्पर्क गर्नुहोस्।