23/01/2026
नागरिक लगानी कोष / कर्मचारी सञ्चय कोष / निक्षेप तथा कर्जा सुरक्षण कोष / सामाजिक सुरक्षा को संयुक्त विज्ञापन खुल्यो हैं l
Red Academy is one of the best public service exam preparation centers located at Bagbazar, opposite of Mega bank.
our objective is to produce top-level public servants to serve the nation.
23/01/2026
नागरिक लगानी कोष / कर्मचारी सञ्चय कोष / निक्षेप तथा कर्जा सुरक्षण कोष / सामाजिक सुरक्षा को संयुक्त विज्ञापन खुल्यो हैं l
17/01/2026
भारी संख्यामा शिक्षक सेवा आयोगले माध्यमिक तह शिक्षकको लागि बिज्ञापन खुलाको छ ।
16/01/2026
भारी संख्यामा विज्ञापन :
मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत पाँचौ तह (प्राविधिक/अप्राविधिक) मा भारी संख्यामा विज्ञापन आह्वान गरेको छ है ।
14/01/2026
आज 2082-09-30 बुधवार गोरखापत्र ज्ञानसागरमा प्रकाशित लोकसेवा तयारी सामग्री।
14/01/2026
ल है संघीय नायब सुब्बा पदको लागि विज्ञापन खुल्यो 🙏
☆परीक्षा मिति र कार्यक्रम पछि तोकिने।।
☆दरखास्त दिने अन्तिम मिति: २०८२।१०।२० र दोब्बर दस्तुरमा २०८२।१०।२७ सम्म।।
11/01/2026
आज ३०४ आैँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ-कामना🙏
09/01/2026
09/01/2026
आज लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फका (अप्राविधिक/प्राविधिक) #पाँचौ तहका विभिन्न पदहरुको पदपूर्तिको लागि #विज्ञापन गरेको छ !
08/01/2026
राष्ट्रिय दलित आयोगका अनुसार दलित समुदायको थर सूची विवरण सम्बन्धी सूचना
08/01/2026
बागमती प्रदेश पाचौं तहको पनि बिज्ञापन आयो है !
08/01/2026
प्रदेश निजामती सेवा अन्तर्गत मधेश प्रदेश लोकसेवा आयोगले चौथो र साताै तहमा भारी संख्यामा विज्ञापन गरेको छ ।