Laxmi Campus

Laxmi Campus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi Campus, Education, baniyani, Kathmandu.

09/08/2026

प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नं. १ स्थित भुतेश्वर शिवालय मन्दिर परिसरमा श्रावण महिनाको अन्तिम सोमबार मिति २०८३/०४/२५ गते का दिन “भुतेश्वर मन्दिरमा सोमबारे मेला” लाग्ने विगत देखिको प्रचलन रहेको हुँदा उक्त मेलाका अवसरमा उक्त १ दिन क्याम्पसले स्थानीय सार्वजनिक विदा दिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

त्रि.वि.काे तपसिलकाे सुचना अनुसार वि.एड. र वि.वि.एस. प्रथम वर्षकाे १८ गते सञ्चालन हुने परीक्षा मात्र संशाेधन भइ वि.एड. क...
02/08/2026

त्रि.वि.काे तपसिलकाे सुचना अनुसार वि.एड. र वि.वि.एस. प्रथम वर्षकाे १८ गते सञ्चालन हुने परीक्षा मात्र संशाेधन भइ वि.एड. काे भाद्र ०३ र वि.वि.एस.काे श्रावण २९ गते सञ्चालन हुने छन् भने अन्य परीक्षाहरू पूर्व निर्धारित समयमा नै सञ्चालन हुनेछन्।

यस क्याम्पसका गौरवशाली पूर्व विद्यार्थी, कृषि विकास बैंक, भद्रपुर शाखामा कार्यरत श्री मिरा विश्वकर्माज्यूलाई "Laxmi Camp...
31/07/2026

यस क्याम्पसका गौरवशाली पूर्व विद्यार्थी, कृषि विकास बैंक, भद्रपुर शाखामा कार्यरत श्री मिरा विश्वकर्माज्यूलाई "Laxmi Campus Ambassador 2083", प्रदान गर्दै। मिति २०८३/०४/१५ गते शुक्रवार ।

30/07/2026

B.Ed. प्रथम वर्षकाे परीक्षा केन्द्र #कनकाई_आदर्श_क्याम्पस विर्तामाेड र B.B.S. प्रथम वर्षकाे परीक्षा केन्द्र #मेची_बहुमुखी_क्याम्पस, भद्रपुर रहेकाे व्याहाेरा जानकारी गराइन्छ।

29/07/2026

श्रावण १८ गतेदेखि सञ्चालन हुने वि.एड. र वि.वि.एस. प्रथम वर्षकाे वार्षिक परीक्षाकाे प्रवेश पत्र र ID Card यहि मिति २०८३/०४/१५ गते शुक्रवार वितरण गरिने व्यहाेरा जानकारी गराइन्छ।
साथै ID Card मा केही सुधार गर्नुपर्ने भए विहिवार विहान सम्पर्क गर्न समेत जानकारी गराइन्छ।

शैक्षिक सत्र २०८३/०८४ काे लागि B.Ed. र B.B.S. संकाय प्रथम वर्षमा नयाँ भर्ना कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन...
26/07/2026

शैक्षिक सत्र २०८३/०८४ काे लागि B.Ed. र B.B.S. संकाय प्रथम वर्षमा नयाँ भर्ना कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रम सम्पन्न साथै B.B.S. तेस्राे वर्षका उत्कृष्ठ ४ जना विद्यार्थीहरूलाई सम्मान सहित मायाकाे चिनाे प्रदान।२०८३/०४/१० गते आइतवार।

सूचनाभोली मिति २०८३/०४/१० गते आइतबार बिहान ११:०० बजे लक्ष्मी क्याम्पसमा शैक्षिक सत्र २०८३ का लागि BBS तथा B.Ed. प्रथम वर...
25/07/2026

सूचना
भोली मिति २०८३/०४/१० गते आइतबार बिहान ११:०० बजे लक्ष्मी क्याम्पसमा शैक्षिक सत्र २०८३ का लागि BBS तथा B.Ed. प्रथम वर्षमा भर्ना हुन इच्छुक विद्यार्थीहरूका लागि Orientation Program आयोजना गरिएको हुनाले सम्बन्धित सबै विद्यार्थीहरूलाई उपस्थित भई कार्यक्रम सफल पारिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।

Address

Baniyani
Kathmandu
977

Telephone

+9779814022444

Website

Alerts

Be the first to know and let us send you an email when Laxmi Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Laxmi Campus:

Shortcuts

Share

Category