24/01/2026
JP Upadhyay जे पी उपाध्याय
हास्न र हसाउन be fresh
24/01/2026
सफलताको सिढी कसरी चढ्ने बुद्धी
दिनु पर्यो सरस्वती माता !
प्रगती पथमा कसरी बढ्ने बुद्धी दिनु
पर्यो सरस्वती माता !
पढुन्जेल सम्झन्छु पछि भुलेर हैरान भयो...
नविर्सिने गरी कसरी पढ्ने वुध्दी दिनु पर्यो सरस्वती माता..!!
तिमि यसरी बिपक्षमा बसेर आन्दोलन नगर न प्रिय आउ बरु
प्रक्रियामा जाउ l
नक्कली बिहे गरी यूरोप अस्ट्रेलिया जाऊँ
नक्कली divorce गरी सहकारीको रकम पचाऊँ ।
#ज्ञान_समाप्त
म हर कसैको लागि आफुले आफुलाई राम्रो सावित गर्न सक्दिन
तर
म उनिहरुको लागि उत्कृष्ट हुन सक्छु जसले मलाई बुझेका छन
#चेतना भया
20/06/2024
With Santosh Khadka – I just got recognized as one of their rising fans! 🎉
16/06/2024
With Edusoft Academy – I just got recognized as one of their rising fans! 🎉
01/02/2024
31/01/2024
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
21900